RR Campus NSU- United for Change

RR Campus NSU- United for Change नेविसंघ आर आर क्याम्पस ईकाई
जय नेपाल !

भावपूर्ण श्रद्धांजनी!
30/07/2026

भावपूर्ण श्रद्धांजनी!

30/04/2026

विदा सम्बन्धि सूचना ।

मिति २०८३/०१/१८ गते शुक्रवारका दिन मजदुर दिवस (May-1) को उपलक्ष्यमा क्याम्पस एक दिन विदा रहने भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
साथै त्रि.वि.द्वारा संचालित परीक्षा यथावत संचालन हुनेछन ।

सूचना । त्रिभुवन विश्वविद्यालय, रत्नराज्य लक्ष्मि क्याम्पस, ग्रामीण विकास विभागमा MA in  Rural Development विषयको प्रथम ...
21/11/2025

सूचना ।
त्रिभुवन विश्वविद्यालय, रत्नराज्य लक्ष्मि क्याम्पस, ग्रामीण विकास विभागमा MA in Rural Development विषयको प्रथम सेमेस्टरमा नयाँ भर्ना खुल्यो। सुचना अनुसार अनलाईन फर्म ( Form ) भर्न अनुरोध गर्दछु ।

चार वर्षे BA चौथो वर्षको पुरक परिक्षाको परिक्षा तालिका सार्वजनिक भएको छ ।
11/11/2025

चार वर्षे BA चौथो वर्षको पुरक परिक्षाको परिक्षा तालिका सार्वजनिक भएको छ ।

04/09/2025

४ वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षा प्रवेश पत्र वितरण सम्बन्धि सूचना

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०८२ भाद्र २२ गतेदेखी सुरूहुने ४ वर्षे स्नातक तह दोस्रो वर्ष तर्फका नियमित तथा आशिक परीक्षा दिने परीक्षार्थीहरुको प्रवेशपत्र (Admit-Card) वितरण भइरहेकाले परीक्षा फारम बुझाएको बिल सहित कार्यालय समय भित्र उपस्थित हुन सम्बन्धित विद्यार्थीहरुलाई सूचित गरिन्छ ।

परीक्षा शाखा
Ratna Rajyalaxmi Campus

14/08/2025

#नतिजा सार्वजनिक :
#आज मिति २०८२/०४/२९ गतेका दिनमा ४ बर्षे B.A तर्फको प्रथम बर्ष (२०८०) को आंशिक तर्फको २०८१ चैत्र र २०८२ साल बैशाखमा सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
#नतिजा हेर्नको लागि result.tuexam.edu.np मा गई आफ्नो विषय र प्राप्ताङ्क सहितको नतिजा हेर्न सकिन्छ ।

रत्न राज्यलक्ष्मी क्याम्पसमा बिए प्रथम बर्षमा भर्ना सम्बन्धि सूचना !
12/08/2025

रत्न राज्यलक्ष्मी क्याम्पसमा बिए प्रथम बर्षमा भर्ना सम्बन्धि सूचना !

  Schedule : 4 Years B.A. 2nd Year - 2081 #परीक्षा फाराम भर्न छुट भएकाहरुले यथाशीघ्र छिटो यहि मिति २०८२ श्रावण ३० गते भि...
09/08/2025

Schedule : 4 Years B.A. 2nd Year - 2081
#परीक्षा फाराम भर्न छुट भएकाहरुले यथाशीघ्र छिटो यहि मिति २०८२ श्रावण ३० गते भित्र सम्बन्धित आफ्नो कलेज वा क्याम्पसमा गई दोब्बर दस्तुरमा परीक्षा फाराम भर्न सकिने व्यवस्था गरिएको छ यद्यपि श्रावण ३० गते भित्र पनि फाराम भर्न छुट भएको भन्ने बुझ्न आएमा भनी अर्को व्यवस्था नहुने जानकारी सम्पुर्ण सरोकारवालाहरुमा अवगत गराईन्छ ।
.tuexam.edu.np

नेपाली काँग्रेसका संस्थापक नेता, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, जननायक स्व. विश्वेश्वर प्रसाद कोइराला ज्युको ४...
22/07/2025

नेपाली काँग्रेसका संस्थापक नेता, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, जननायक स्व. विश्वेश्वर प्रसाद कोइराला ज्युको ४३औं स्मृति दिवसको अवसरमा हार्दिक श्रद्धाञ्जली।

Address

Pradarsani Marga
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when RR Campus NSU- United for Change posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share