स्वतन्त्र विद्यार्थी युनियन FSU Padmakanya Multiple Campus

  • Home
  • Nepal
  • Kathmandu
  • स्वतन्त्र विद्यार्थी युनियन FSU Padmakanya Multiple Campus

स्वतन्त्र विद्यार्थी युनियन FSU Padmakanya Multiple Campus Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from स्वतन्त्र विद्यार्थी युनियन FSU Padmakanya Multiple Campus, College & University, bagbazar, Kathmandu.

पद्मकन्या बहुमुखी क्याम्पस परिवारको पहलमा सञ्चालन भइरहेको कपडा संकलन अभियानमा सबैमा सक्दो सहयोग र सहभागिताका लागि हार्दि...
29/08/2026

पद्मकन्या बहुमुखी क्याम्पस परिवारको पहलमा सञ्चालन भइरहेको कपडा संकलन अभियानमा सबैमा सक्दो सहयोग र सहभागिताका लागि हार्दिक अपिल गर्दछौं।
सहयोग सानो वा ठूलो होइन, मन ठूलो हुनुपर्छ। ❤️

Notice L.L.B. 1st Year का बाँकी परीक्षा र २०८३ भाद्र १५ गतेदेखि सञ्चालन हुने भनिएको स्नातक तह (B.A., B.Ed., BBS & B.Sc.)...
28/08/2026

Notice
L.L.B. 1st Year का बाँकी परीक्षा र २०८३ भाद्र १५ गतेदेखि सञ्चालन हुने भनिएको स्नातक तह (B.A., B.Ed., BBS & B.Sc.) दोस्रो वर्ष (आंशिक मात्र) का सबै परीक्षाहरू अर्को सूचना न आउन्जेलसम्मको लागि स्थगित भएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन पद्मकन्या

Unleash Your Inner Warrior! 🔥Padmakanya Multiple Campus मा आयोजित Self Defense Program मा सहभागी भई आफ्नो आत्मविश्वास र ...
05/04/2026

Unleash Your Inner Warrior! 🔥
Padmakanya Multiple Campus मा आयोजित Self Defense Program मा सहभागी भई आफ्नो आत्मविश्वास र सुरक्षा क्षमता बढाउनुहोस्।
स्थान: Campus Ground
मिति: २३ चैत्र २०८२
समय: बिहान ८ बजे
स्वतन्त्र विद्यार्थी युनियन पद्मकन्या

https://forms.gle/5sNKNagvQzVPfr416https://forms.gle/5sNKNagvQzVPfr416https://forms.gle/5sNKNagvQzVPfr416१० दिने साइकल त...
07/02/2026

https://forms.gle/5sNKNagvQzVPfr416https://forms.gle/5sNKNagvQzVPfr416https://forms.gle/5sNKNagvQzVPfr416
१० दिने साइकल तालिम कार्यक्रम सूचना
पद्मकन्या बहुमुखी क्याम्पसमा पद्मकन्या स्ववियु र नेपाल साइकलिङ महासङ्घको सहकार्यमा स्वास्थ्य, नेतृत्व विकास र महिला सशक्तिकरणका लागि १० दिने साइकल तालिम सञ्चालन हुँदैछ।
2082/10/25
बिहान 9 बजे
फारम भर्न माथिको link वा क्scan गर्न सकिने छ।
सबैलाई हार्दिक आमन्त्रण 🚴‍♀️
#साइकलतालिम #महिलासशक्तिकरण #नेतृत्वविकास

Notice!
07/01/2026

Notice!

स्वतन्त्र विद्यार्थी युनियन पद्मकन्याद्वारा प्रज्ञा छात्रावासका विद्यार्थीहरूलाई आध्यात्मिक कार्यक्रम !🙏🍀
07/09/2025

स्वतन्त्र विद्यार्थी युनियन पद्मकन्याद्वारा प्रज्ञा छात्रावासका विद्यार्थीहरूलाई आध्यात्मिक कार्यक्रम !🙏🍀

विद्यार्थीमैत्री शिक्षा ऐनको समर्थनमा पद्मकन्या  स्ववियु🙏🍀
07/09/2025

विद्यार्थीमैत्री शिक्षा ऐनको समर्थनमा पद्मकन्या स्ववियु🙏🍀

हार्दिक निमन्त्रणा 🙏🌼🙏
06/09/2025

हार्दिक निमन्त्रणा 🙏🌼🙏

Hello padma kanya🌼 Pkmc spors tournament 75 Th anniversary pkmc
03/09/2025

Hello padma kanya🌼
Pkmc spors tournament
75 Th anniversary pkmc

🙏🙏
23/08/2025

🙏🙏

सम्पुर्णमा उपस्थितिको लागि सूचना !!

Address

Bagbazar
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when स्वतन्त्र विद्यार्थी युनियन FSU Padmakanya Multiple Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share