NEB University Update

NEB University Update Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NEB University Update, College & University, Kathmandu, Kathmandu.

14/12/2025

सबैलाई यहीँ बसिरहन मन लाग्ने अनौठो ठाउँ 😳

Wow Biography Nepal awesome click
04/12/2025

Wow
Biography Nepal awesome click

20/09/2025
४ बर्षे स्नातक तह दोस्रो बर्ष (२०८१) को आंशिक तथा मौका परीक्षाको परीक्षा तालिका अनुसार भदौँ २२ गते बाट सुरु भएको परीक्षा...
17/09/2025

४ बर्षे स्नातक तह दोस्रो बर्ष (२०८१) को आंशिक तथा मौका परीक्षाको परीक्षा तालिका अनुसार भदौँ २२ गते बाट सुरु भएको परीक्षाहरु देशमा विद्यमान विषम परिस्थितिका कारण परीक्षा २०८२ असोज २,४ र ५ गते राखिएकोमा हालको असहज अवस्था लाई मध्यनजर गर्दै परीक्षा सञ्चालन गर्न नसकिने अवस्था भएका कारण हालका सम्पुर्ण परीक्षाहरु छठ पर्व पश्चात् मात्र सञ्चालन हुने र परीक्षा तालिका पनि पुन: संशोधन भई आउने कुरा यहाँहरु सम्पुर्ण सरोकारवालाहरुमा जानकारी गराईन्छ ।

04/09/2025

पढाईको फल तुरुन्तै देखिँदैन, तर त्यसको मूल्य जीवनभरि रहन्छ। ✍️TU परीक्षा दिने सबै साथीहरूलाई शुभकामना।

Exam Schedule: 4 Years B.Sc. B.B.S.,B.A.,& B.Ed. 2nd Year -2081 (Partial)
09/08/2025

Exam Schedule: 4 Years B.Sc. B.B.S.,B.A.,& B.Ed. 2nd Year -2081 (Partial)

16/07/2025

Breaking news
Class 12 examination result is going to be held in last of The Shrawan as per NEB

सूचना: प्रकाशित नभएका एसइइ नतिजाहरू प्रकाशन गरिएको छ। MISSING SEE - 2081 RESULT (1ST LOT )
09/07/2025

सूचना: प्रकाशित नभएका एसइइ नतिजाहरू प्रकाशन गरिएको छ।
MISSING SEE - 2081 RESULT (1ST LOT )

Bachelor 1st Year : New Exam Routine 2082
09/07/2025

Bachelor 1st Year : New Exam Routine 2082

08/07/2025

स्नातक तह प्रथम वर्षको रुटिन हल्का परिवर्तन 🙏🇳🇵

03/07/2025

Good news :
Tribhuvan University has planned to published all the results within 3to 5 month of exam held time from today onward

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when NEB University Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share