Tribhuban University

Tribhuban University My University

त्रिभुवन विश्वविद्यालयको अत्यन्तै जरुरी सूचनाकाठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना जारी गरेको छ ।त्रि...
05/03/2022

त्रिभुवन विश्वविद्यालयको अत्यन्तै जरुरी सूचना

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना जारी गरेको छ ।

त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुर काठमाडौंले स्नातकोत्तर तहको भर्नाका लागि आवेदन दिन सम्बन्धी अत्यन्त जरुरी सुचना जारी गरेको हो ।

जारी सूचनामा भनिएको छ, ‘यस वन विज्ञान अध्ययन संस्थान डीनको कार्यालयबाट मिति २०७८।१०।१० गते स्नातकोत्तर तह शैक्षिकसत्र (२०७८÷८०) मा भर्ना सूचना प्रकाशित गरी मिति २०७८।११।१९ सम्म साधारण दस्तुर र २०७८।११।२५ सम्म दोब्बर दस्तुर तिरी अनलाईन आवेदन माग भएकोमा २०७८।११।२५ सम्म साधारण दस्तुरमा नै आवेदन दिन सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । भर्ना सम्बन्धी अन्य कार्यक्रम साबिक बमोजिम हुनेछ ।’

Address

Tribhuvan University Central Administrative Building, Kirtipur
Kathmandu
P.O.BOX.8212

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714330336

Alerts

Be the first to know and let us send you an email when Tribhuban University posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Tribhuban University:

Share