KATH College Diploma

KATH College Diploma diploma programs. We are proud to introduce our Diploma in Hotel Management and our Diploma in Culinary Arts at both Professional and Executive levels.

Happy International Women’s Day! 🌷Today, we celebrate you. Keep being amazing. 💪✨
08/03/2026

Happy International Women’s Day! 🌷

Today, we celebrate you. Keep being amazing. 💪✨

🗳️ प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२📅 २१ फाल्गुन, २०८२तपाईंको एक मतले भविष्य बदल्न सक्छ।लोकतन्त्रको सशक्त आधार भनेकै सच...
05/03/2026

🗳️ प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२

📅 २१ फाल्गुन, २०८२

तपाईंको एक मतले भविष्य बदल्न सक्छ।
लोकतन्त्रको सशक्त आधार भनेकै सचेत मतदाता हो।

👉 भोट हाल्नुभयो?
हरेक मत महत्वपूर्ण छ!

आउनुहोस्, जिम्मेवार नागरिकको कर्तव्य पूरा गरौं र उज्ज्वल भविष्य निर्माणमा सहभागी बनौं। 🇳🇵

Wishing you a Holi as vibrant as the colors of spring! 🌸✨May your life be painted with the hues of joy, health, and pros...
02/03/2026

Wishing you a Holi as vibrant as the colors of spring! 🌸✨

May your life be painted with the hues of joy, health, and prosperity. Stay safe, stay colorful, and indulge in all the gujiyas your heart desires.

Happy Holi to you and your family!

वीर शहीदहरूको बलिदान सम्झ्दै, जनताको शक्ति र लोकतन्त्रको गौरवमा गर्व गर्दै ७५औँ प्रजातन्त्र दिवसको हार्दिक शुभकामना।    ...
19/02/2026

वीर शहीदहरूको बलिदान सम्झ्दै, जनताको शक्ति र लोकतन्त्रको गौरवमा गर्व गर्दै ७५औँ प्रजातन्त्र दिवसको हार्दिक शुभकामना।

ग्याल्पो ल्होसारको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली महानुभावहरूमा सुख, शान्ति, र समृद्धिको हार्दिक म...
18/02/2026

ग्याल्पो ल्होसारको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली महानुभावहरूमा सुख, शान्ति, र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना।

शिवको आशीर्वादले तपाईंको मन, परिवार र जीवनमा स्थायी शान्ति, प्रेम र ऊर्जा फैलाओस्। महाशिवरात्रिको शुभकामना।             ...
15/02/2026

शिवको आशीर्वादले तपाईंको मन, परिवार र जीवनमा स्थायी शान्ति, प्रेम र ऊर्जा फैलाओस्। महाशिवरात्रिको शुभकामना।

On this special day, let us celebrate the values of respect, appreciation, and togetherness that build lasting relations...
14/02/2026

On this special day, let us celebrate the values of respect, appreciation, and togetherness that build lasting relationships. Wishing everyone a joyful 𝐕𝐚𝐥𝐞𝐧𝐭𝐢𝐧𝐞’𝐬 𝐃𝐚𝐲.

शहीद दिवसको अवसरमा, शहीदहरूको सपना र आदर्शलाई आत्मसात् गर्दै शान्ति, एकता र राष्ट्रप्रतिको दायित्वलाई अझ मजबुत बनाउने सं...
30/01/2026

शहीद दिवसको अवसरमा, शहीदहरूको सपना र आदर्शलाई आत्मसात् गर्दै शान्ति, एकता र राष्ट्रप्रतिको दायित्वलाई अझ मजबुत बनाउने संकल्पसहित श्रद्धाञ्जली अर्पण गर्दछौं।

ज्ञान, संगीत र संस्कृतिको आराधनासहित, सरस्वती पूजाको पावन अवसरमा सबैमा शान्ति, प्रगति र समृद्धिको हार्दिक शुभकामना।     ...
23/01/2026

ज्ञान, संगीत र संस्कृतिको आराधनासहित, सरस्वती पूजाको पावन अवसरमा सबैमा शान्ति, प्रगति र समृद्धिको हार्दिक शुभकामना।

सांस्कृतिक धरोहर, मिठास र साथसंगैको आनन्दले भरिपूर्ण, सोनाम लोसरको हार्दिक शुभकामना।
19/01/2026

सांस्कृतिक धरोहर, मिठास र साथसंगैको आनन्दले भरिपूर्ण, सोनाम लोसरको हार्दिक शुभकामना।

सांस्कृतिक परम्परा, मिठास र एकताको सुन्दर संगमको साथ, माघे सङ्क्रान्ति २०८२ को पावन अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना...
15/01/2026

सांस्कृतिक परम्परा, मिठास र एकताको सुन्दर संगमको साथ, माघे सङ्क्रान्ति २०८२ को पावन अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना।

Today we pay tribute to the architect of our nation, whose vision brought diverse kingdoms into one sovereign Nepal. May...
11/01/2026

Today we pay tribute to the architect of our nation, whose vision brought diverse kingdoms into one sovereign Nepal. May we uphold his legacy of unity, resilience, and patriotism.
शुभ प्रिथ्वी जयन्ती!

Address

Near Chinese Embassy, Hattisar
Kathmandu
44600

Opening Hours

Monday 06:00 - 15:00
Tuesday 06:00 - 15:00
Wednesday 06:00 - 15:00
Thursday 06:00 - 15:00
Friday 06:00 - 15:00
Sunday 06:00 - 15:00

Alerts

Be the first to know and let us send you an email when KATH College Diploma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share