Taja News - ताजा समाचार

Taja News - ताजा समाचार News

पहाडको काखमा रहेको पवित्र मनकामना माता🙏यहाँ पुग्दा मनका सबै पीडा हराएझैँ लाग्छ।जय माता दी 🌄”
22/05/2026

पहाडको काखमा रहेको पवित्र मनकामना माता🙏
यहाँ पुग्दा मनका सबै पीडा हराएझैँ लाग्छ।
जय माता दी 🌄”

सुधन गुरुङले आफू विरुद्ध केही मिडियाले भ्रमपूर्ण समाचार प्रकाशित गरेको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गरेका छन...
22/05/2026

सुधन गुरुङले आफू विरुद्ध केही मिडियाले भ्रमपूर्ण समाचार प्रकाशित गरेको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गरेका छन्।

बधाई छ! आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ (CWC League 2) अन्तर्गत टियु क्रिकेट मैदानमा भएको आजको खेलमा नेपालले अमेरिकाम...
22/05/2026

बधाई छ! आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ (CWC League 2) अन्तर्गत टियु क्रिकेट मैदानमा भएको आजको खेलमा नेपालले अमेरिकामाथि १२२ रनको सानदार जित दर्ता गरेको छ।
पुरा समाचार comment ma 👇

पहाडको काखमा रहेको पवित्र सुपा देउराली 🙏यहाँ पुग्दा मनका सबै पीडा हराएझैँ लाग्छ।जय माता दी 🌄”
21/05/2026

पहाडको काखमा रहेको पवित्र सुपा देउराली 🙏
यहाँ पुग्दा मनका सबै पीडा हराएझैँ लाग्छ।
जय माता दी 🌄”

ताप्लेजुङमा विराजमान ठूली पाथीभरा देवी साक्षात् शक्ति स्वरूप हुनुहुन्छ 🙏❤️🌹मनोकामना पूरा गर्ने आस्था र विश्वासको केन्द्र...
21/05/2026

ताप्लेजुङमा विराजमान ठूली पाथीभरा देवी साक्षात् शक्ति स्वरूप हुनुहुन्छ 🙏❤️🌹
मनोकामना पूरा गर्ने आस्था र विश्वासको केन्द्र — जय पाथीभरा माता 🙏❤️

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ८ जना पूर्व अर्थमन्त्रीहरुसँग नयाँ बजेटमा सुझाव लिनु भएको छ |
21/05/2026

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ८ जना पूर्व अर्थमन्त्रीहरुसँग नयाँ बजेटमा सुझाव लिनु भएको छ |

21/05/2026

I got over 9,000 reactions on my posts last week! Thanks everyone for your support! 🎉

सभामुख डिपी अर्यालले सिंहदरबार पुगेर भेटेरै आग्रह गर्दा पनि प्रधानमन्त्री बालेन शाहले संसदमा जवाफ दिन मानेनन्। प्रतिनिधि...
21/05/2026

सभामुख डिपी अर्यालले सिंहदरबार पुगेर भेटेरै आग्रह गर्दा पनि प्रधानमन्त्री बालेन शाहले संसदमा जवाफ दिन मानेनन्। प्रतिनिधिसभा नियमावली अनुसार प्रत्येक महिनाको पहिलो साता एक दिन प्रधानमन्त्रीसँग सांसदहरूले प्रश्नोत्तर गर्ने व्यवस्था भए पनि सो कार्यक्रम अझै अन्योलमै परेको छ।

संसदमा प्रतिपक्षी दलहरुले बारम्बार प्रधानमन्त्रीलाई बोल्न आह्वान गरेपछि विहिबार समाभुख अर्याल संसद बैठक नै स्थगित गरेर प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगेका थिए । उनले प्रधानमन्त्रीलाई अर्को साताको कुनै दिन संसद बैठकमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन आग्रह गरेका थिए। तर प्रधानमन्त्री शाहले तत्काल समय दिन नसक्ने जनाउँदै पछि उपयुक्त समयमा आउने जावाफ दिएको बताइएको छ ।

सभामुखले यसबारे कार्य व्यवस्था परामर्श समितिलाई जानकारी गराएका छन्। प्रधानमन्त्रीको अनुपस्थितिपछि विपक्षी दलहरू आक्रोशित बनेका छन्। उनीहरूले संसद बैठकमा विरोध जारी राख्ने चेतावनी दिएका छन्। विपक्षीले नियमावली अनुसार प्रधानमन्त्रीले प्रश्नोत्तर कार्यक्रमबाट पन्छिन नपाउने दाबी गरेका छन्। यस विषयले संसदमा फेरि राजनीतिक तनाव बढाएको छ। बैठकको आगामी कार्यसूचीबारे दलहरूबीच छलफल भइरहेको छ।

श्री सिद्धबाबाको कृपाले जीवन सजियोस्, मनमा शान्ति भरियोस्, अनि हरेक पाइला सफलताको बाटो बनोस् 🙏✨
20/05/2026

श्री सिद्धबाबाको कृपाले जीवन सजियोस्, मनमा शान्ति भरियोस्, अनि हरेक पाइला सफलताको बाटो बनोस् 🙏✨

Manakamana mata  को कृपाले मनका सबै इच्छा पूरा हुन्, जीवनमा सुख, शान्ति र सफलता सधैं रहिरहोस् 🙏✨ :
19/05/2026

Manakamana mata को कृपाले मनका सबै इच्छा पूरा हुन्, जीवनमा सुख, शान्ति र सफलता सधैं रहिरहोस् 🙏✨

:

संसद बैठकबाट निस्कदै सांसद हर्क साम्पाङ भन्छन्, "आदि भन्दा धेरै कुर्सीहरु खाली छ । यसरी अनुपस्थित हुने सांसदहरूलाई के का...
19/05/2026

संसद बैठकबाट निस्कदै सांसद हर्क साम्पाङ भन्छन्, "आदि भन्दा धेरै कुर्सीहरु खाली छ । यसरी अनुपस्थित हुने सांसदहरूलाई के का'रबाही गर्नुपर्ने हो त्यो अनुसारको का'रबाही गर्नुस् । हामि चाहिँ दिनभरि बसिराख्नुपर्ने अरु चाहिँ नबस्दा पनि हुने हो भने हामि पनि यहाँ बसिराख्न उचित ठान्दिन ।"

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Taja News - ताजा समाचार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share