17/07/2026
Oxford Advance College मा CTEVT अन्तर्गत Pre-Diploma, Diploma तथा Certificate Level कार्यक्रमहरूको भर्ना खुला भएको जानकारी!
CTEVT परीक्षा नियन्त्रण कार्यालयबाट प्रकाशित सूचनाअनुसार योग्य विद्यार्थीहरूले तोकिएको समयभित्र अनलाइन आवेदन दिनुहोस्।
✅ आवेदन गर्ने अन्तिम मिति: २०८३/०४/१५ गते शुक्रबार राति ११:५९ बजेसम्म
📍 Oxford Advance College
🏫 Kalanki | Bafal
📞 थप जानकारीका लागि हाम्रो कलेजमा सम्पर्क गर्नुहोस् वा www.ctevtexam.org.np मा हेर्नुहोस्।
आजै Admission सुनिश्चित गर्नुहोस्। तपाईंको उज्ज्वल भविष्यको सुरुवात यहींबाट!