14/04/2026
🌿 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!
आगामी वर्षले तपाईंको जीवनमा
सुख, शान्ति, समृद्धि र सफलता ल्याओस्।
कृषि क्षेत्रको उन्नति र प्रगतिसँगै
हाम्रो भविष्य अझ उज्ज्वल बनोस् भन्ने कामना गर्दछौं।
काठमाडौं विश्वविद्यालय कृषि क्लब परिवारको तर्फबाट
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना। 🌾✨