Panini College Khaireni

Website

Panini College Khaireni A premium hospitality college affiliation of Lumbini Buddhist University.
(1)

students actively participated in practical sessions of Housekeeping, developing essential skills required for the hospi...
01/10/2026

students actively participated in practical sessions of Housekeeping, developing essential skills required for the hospitality industry.
college khairani

संविधान केवल दस्तावेज होइन, यो हाम्रो अधिकार, कर्तव्य र समृद्ध भविष्यको मार्गदर्शन हो।संविधान दिवसको हार्दिक शुभकामना 🙏🇳...
19/09/2026

संविधान केवल दस्तावेज होइन,
यो हाम्रो अधिकार, कर्तव्य र समृद्ध भविष्यको मार्गदर्शन हो।
संविधान दिवसको हार्दिक शुभकामना 🙏🇳🇵

नेपाली मौलिकता, परम्परा र नारी शक्तिको प्रतीक हरितालिका तीजको शुभ अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्...
14/09/2026

नेपाली मौलिकता, परम्परा र नारी शक्तिको प्रतीक हरितालिका तीजको शुभ अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना। 🌺
यो तीजले सबैको जीवनमा खुशी, स्वास्थ्य, प्रेम र समृद्धि ल्याओस् 🙏🌿

हरितालिका तीजको हार्दिक शुभकामना!

Their courage. Their sacrifice. Our remembrance.On Gen Z Martyrs’ Day, we bow our heads in respect and extend our heartf...
08/09/2026

Their courage. Their sacrifice. Our remembrance.

On Gen Z Martyrs’ Day, we bow our heads in respect and extend our heartfelt condolences to all the martyrs. 🇳🇵🕊️

- Panini College Khaireni. 🙏🎉

भगवान् श्रीकृष्णका अमूल्य शिक्षाले हाम्रो जीवनमा ज्ञान, साहस, शान्ति र सद्भावको प्रेरणा प्रदान गरोस्।श्रीकृष्ण जन्माष्टम...
04/09/2026

भगवान् श्रीकृष्णका अमूल्य शिक्षाले हाम्रो जीवनमा ज्ञान, साहस, शान्ति र सद्भावको प्रेरणा प्रदान गरोस्।

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🙏❤️

🐍 नाग पञ्चमीको हार्दिक शुभकामना! 🙏🌿नाग देवताको पूजा–आराधना गरी सुख, शान्ति, समृद्धि र परिवारको सुख–सौभाग्यको कामना गर्ने...
17/08/2026

🐍 नाग पञ्चमीको हार्दिक शुभकामना! 🙏🌿

नाग देवताको पूजा–आराधना गरी सुख, शान्ति, समृद्धि र परिवारको सुख–सौभाग्यको कामना गर्ने पवित्र पर्व नाग पञ्चमीको सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना। 🌸🙏

नाग देवताको कृपा सधैं सबैमाथि रहोस्।
हरियो–भरी, सुखी र समृद्ध जीवनको शुभकामना। 🐍🌿✨

#नागपञ्चमी #शुभकामना #संस्कृति #परम्परा

नेपाली संस्कृति, परम्परा र मिठासको प्रतीक खिर खाने दिन को अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा शुभेच्छुकहरूमा...
31/07/2026

नेपाली संस्कृति, परम्परा र मिठासको प्रतीक खिर खाने दिन को अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा शुभेच्छुकहरूमा हार्दिक शुभकामना।
सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता सधैं कायम रहोस्।

– Panini College Family ❤️

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।गुरुः साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः॥A true Guru opens the eyes...
29/07/2026

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः॥

A true Guru opens the eyes of wisdom and leads us from darkness to light.
Wishing everyone a blessed Guru Purnima 🙏❤️

08/07/2026

Professional skills in action Housekeeping practical by our DHM student

Address

Devdaha-5, Rupandehi
Khaireni
32900

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 17:00
Sunday 07:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Panini College Khaireni posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share