Central Department of Nepalese History, Culture and Archaeology

  • Home
  • Nepal
  • Kirtipur
  • Central Department of Nepalese History, Culture and Archaeology

Central Department of Nepalese History, Culture and Archaeology Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Central Department of Nepalese History, Culture and Archaeology, College & University, Kirtipur, Kirtipur.

नेपाली इतिहास संस्कृति तथा पुरातत्व विषयमा दर्शनाचार्य / विद्यावारिधि तहमा भर्ना खुल्यो । शोधकार्यमा इच्छुक व्यक्तिहरूले...
02/04/2026

नेपाली इतिहास संस्कृति तथा पुरातत्व विषयमा दर्शनाचार्य / विद्यावारिधि तहमा भर्ना खुल्यो । शोधकार्यमा इच्छुक व्यक्तिहरूले अनलाइन आवेदन फारम भर्नु हुन अनुरोध गर्दछु।

सबै लिखित परीक्षा उत्तीर्ण गरी थेसिस मात्र बाँकी रहने पुराना विद्यार्थीहरूलाई फेरि अर्को एउटा मौका ।
16/03/2026

सबै लिखित परीक्षा उत्तीर्ण गरी थेसिस मात्र बाँकी रहने पुराना विद्यार्थीहरूलाई फेरि अर्को एउटा मौका ।

त्रिभुवन विश्वविद्यालय, नेपाली इतिहास संस्कृति तथा पुरातत्व विभागबाट प्रकाशित हुने जर्नल Nepalese Culture को १९ अङ्कका ल...
03/03/2026

त्रिभुवन विश्वविद्यालय, नेपाली इतिहास संस्कृति तथा पुरातत्व विभागबाट प्रकाशित हुने जर्नल Nepalese Culture को १९ अङ्कका लागि अनुसन्धानमूलक लेखहरू आह्वान गरिएको पुनः प्रकाशित सूचना ।

संस्कृति विषयमा स्नातकोत्तर अध्ययनका लागि प्रवेश परीक्षा दिई उत्तीर्ण भएका तपसिलका विद्यार्थीहरूलाई विभागमा भर्ना हुनको ...
14/01/2026

संस्कृति विषयमा स्नातकोत्तर अध्ययनका लागि प्रवेश परीक्षा दिई उत्तीर्ण भएका तपसिलका विद्यार्थीहरूलाई विभागमा भर्ना हुनको लागि जारी गरिएको अत्यन्त जरुरी सूचना

08/01/2026
संस्कृति विषयमा स्नातकोत्तर तह अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि अनलाइन आवेदन फर्म भर्ने म्याद पौष १३ गतेसम्म थप ग...
14/12/2025

संस्कृति विषयमा स्नातकोत्तर तह अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि अनलाइन आवेदन फर्म भर्ने म्याद पौष १३ गतेसम्म थप गरिएको छ। कुनै इच्छुक विद्यार्थीहरु छुट्नुभएको भए अनलाइन आवेदन फारम भर्नुहुन र कसैले यस्तो विषय अध्ययन गर्न इच्छा व्यक्त गर्नुभएको भए सम्बन्धित व्यक्ति समक्ष यो सूचना पुर्याइदिनु हुन समेत सबैमा अनुरोध गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयको यस नेपाली इतिहास संस्कृति तथा पुरातत्व विषयमा स्नातकोत्तर तह प्रथम सेमेस्टरमा भर्ना खुलेको छ। य...
21/11/2025

त्रिभुवन विश्वविद्यालयको यस नेपाली इतिहास संस्कृति तथा पुरातत्व विषयमा स्नातकोत्तर तह प्रथम सेमेस्टरमा भर्ना खुलेको छ। यस सम्बन्धी विस्तृत जानकारी त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिकशास्त्र संकाय डीनको कार्यालयले गराउनेछ। मानविकी डीन कार्यालयको वेबसाइट हेर्दै गर्नुहोला।

आज मिति २०८२ आश्विन २६ गते यस नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागमा नवनियुक्त उपप्राध्यापक सुरज स्थापित ...
12/10/2025

आज मिति २०८२ आश्विन २६ गते यस नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागमा नवनियुक्त उपप्राध्यापक सुरज स्थापित हाजिर हुनुभयो। उहाँलाई विभागमा हार्दिक स्वागत छ।

नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उदड्डयन मन्त्रालयको आयोजना र यस त्रिभुवन विश्वविद्यालय, नेपाली इतिहास संस्कृति तथ...
01/07/2025

नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उदड्डयन मन्त्रालयको आयोजना र यस त्रिभुवन विश्वविद्यालय, नेपाली इतिहास संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागको सहकार्यमा अमूर्त सांस्कृतिक सम्पदा , यसको महत्व, संस्कृति केन्द्रीय विभागले अमूर्त सांस्कृतिक सम्पदाको अध्ययन अनुसन्धानमा पुर्‍याएको योगदान र नेपाल सरकारले हालै आरम्भ गरेको अमूर्त सांस्कृतिक सम्पदाको सूचीकरण विषयमा छलफल कार्यक्रम सम्पन्न भयो। छलफलमा सहभागी हुनुहुने मन्त्रालयका राष्ट्रसेवक कर्मचारीहरू , विभागका प्राध्यापकहरू, विद्यावारिधि दर्शनाचार्य तथा स्नातकोत्तर तहका शोधार्थी एवं विद्यार्थी मित्रहरू प्रति विभाग धन्यवाद र आभार प्रकट गर्दछ।

मङ्गोलियामा हुने अमूर्त सांस्कृतिक सम्पदा सम्बन्धी कार्यक्रममा सहभागी हुनका लागि हाल स्नातकोत्तर तह तेस्रो सेमेस्टरमा अध...
09/06/2025

मङ्गोलियामा हुने अमूर्त सांस्कृतिक सम्पदा सम्बन्धी कार्यक्रममा सहभागी हुनका लागि हाल स्नातकोत्तर तह तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूका लागि दरखास्त आह्वान सम्बन्धी जरुरी सूचना ।

Address

Kirtipur
Kirtipur
44618

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 05:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 05:00
Saturday 06:00 - 05:00
Sunday 06:00 - 17:00

Telephone

+97714331976

Alerts

Be the first to know and let us send you an email when Central Department of Nepalese History, Culture and Archaeology posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Central Department of Nepalese History, Culture and Archaeology:

Share