Nobel Environment Academy

  • Home
  • Nobel Environment Academy
Call Website Contact the university

Nobel Environment Academy Nobel Environment Academy – Montessori & Secondary School in Tilottama-15, Kotihawa, Rupandehi.

Child-friendly learning with small class sizes and quality education since 2068 BS. मन्टेश्वरी शिक्षा प्रदान गरिने यस विद्यालयको बारेमा भएका विविध कार्यक्रम र शैक्षिक गतीविधीहरुको जानकारी गराउनका लागी यो पेज खोलिएको हो । जसले गर्दा अभिभावकहरुलाई विद्यालयमा हुने गरेका गतीविधीको सहज जानकारी हुन सहयोग पुग्दछ । साथै विद्यालयका विविध गतीविधीको समिक्षा गरी थप नयाा शैक्षिक कार्यक्रम लिन पनी विद्यलयलाई सहयोग पुग्दछ ।

25/09/2026

Morning meditation ♥️🧘🧘‍♀️

Happy birthday Atithi.
23/09/2026

Happy birthday Atithi.

Happy birthday Sanskar .
23/09/2026

Happy birthday Sanskar .

Happy birthday Kabir.
23/09/2026

Happy birthday Kabir.

Happy birthday Riharsh khanal god bless you🎂🎂🎂🎂
21/09/2026

Happy birthday Riharsh khanal god bless you🎂🎂🎂🎂

सकारात्मक सोच, सफल जीवन तालिम–२०८३🌱 बालापनको रक्षा: भविष्यको सुरक्षा 🌱तिलोत्तमा नगरपालिका वडा नं. १५, रुपन्देहीस्थित श्र...
20/09/2026

सकारात्मक सोच, सफल जीवन तालिम–२०८३
🌱 बालापनको रक्षा: भविष्यको सुरक्षा 🌱
तिलोत्तमा नगरपालिका वडा नं. १५, रुपन्देहीस्थित श्री सामुदायिक गुरुङ्ग भवन, मधवलियामा वडा अधिकार समिति, वडा बालमैत्री समिति तथा वडास्तरीय बालसञ्जालको संयुक्त आयोजनामा “सकारात्मक सोच, सफल जीवन तालिम–२०८३” भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका अध्यक्ष तथा वडा सदस्य एवं बालमैत्री सम्पर्क व्यक्ति श्री क्षितिजा पौडेल क्षेत्रीले बालबालिकाको व्यक्तित्व, क्षमता र नेतृत्व विकासमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।
प्रमुख अतिथि वडा नं. १५ का वडा अध्यक्ष श्री खेमराज गुरुङले बालबालिकाको उज्ज्वल भविष्यका लागि वडा कार्यालयले निरन्तर सहयोग र लगानी गर्दै आएको बताउँदै आगामी दिनमा थप रचनात्मक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अतिथि वडा सचिव श्री मानबहादुर खातीले बालबालिकाको सर्वाङ्गीण विकासका लागि सकारात्मक सोच र जीवनोपयोगी सीप आवश्यक रहेको धारणा राख्नुभयो। वडा बाल सञ्जाल अध्यक्ष तथा नगर बाल सञ्जाल सदस्य प्रेम नारायण पन्थीले बालबालिकाको क्षमता विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
मुख्य प्रशिक्षक श्री मुक्तिनाथ गैरेले सहभागीहरूलाई सकारात्मक सोच, आत्मविश्वास, अनुशासन र सफल जीवन निर्माणका व्यवहारिक उपायबारे प्रेरणादायी प्रशिक्षण दिनुभयो।
👥 १५० जना बालबालिकाको उत्साहजनक सहभागिता रहेको कार्यक्रमले सहभागीहरूमा सकारात्मक ऊर्जा, आत्मविश्वास र सिर्जनशील सोच विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।
कार्यक्रमको सञ्चालन वडा बाल सञ्जाल सचिव श्री प्रक्रिया गुरुङले गर्नुभएको थियो।
#बालापनकोरक्षा #भविष्यकोसुरक्षा #सकारात्मकसोच #सफलजीवन #तिलोत्तमा१५ #बालमैत्रीवडा

Today’s Parents Meeting was a great success! A wonderful day of learning, sharing and connecting with our valued parents...
19/09/2026

Today’s Parents Meeting was a great success!
A wonderful day of learning, sharing and connecting with our valued parents. ❤️
We proudly showcased our little learners’ progress, confidence, phonics, rhymes, Montessori activities and classroom learning.
Thank you to all our parents for your valuable presence and continuous support. Together, we are building happy, confident and capable learners. 🌱📚
School + Teacher + Parent = A Brighter Future for Every Child! ✨

19/09/2026
Happy birthday to you Bishav Gurung 🎂🎉
18/09/2026

Happy birthday to you Bishav Gurung 🎂🎉

Address

Tilottama/15

Opening Hours

Monday 00:00 - 00:00
Tuesday 00:00 - 00:00
Wednesday 00:00 - 00:00
Thursday 00:00 - 00:00
Friday 00:00 - 00:00
Sunday 00:00 - 00:00

Telephone

+9779847054560

Alerts

Be the first to know and let us send you an email when Nobel Environment Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Nobel Environment Academy:

Shortcuts

  • Want your university to be the top-listed university?

Share