Central Campus - Lumbini Buddhist University

Call Website Contact the university

Central Campus - Lumbini Buddhist University An official page of Central Campus | Lumbini Buddhist University. Official notices, news, and other updates.

Digital Studio and Videography Training Completed at Central Campus, Lumbini Buddhist UniversityLumbini Buddhist Univers...
09/10/2026

Digital Studio and Videography Training Completed at Central Campus, Lumbini Buddhist University

Lumbini Buddhist University, Central Campus, has successfully completed a 15-day Digital Studio and Videography Training Programme, providing students with practical knowledge and hands-on experience in digital media production. During the training, students actively engaged in practical sessions and used the tools and equipment provided to develop their skills in videography, camera handling, studio operations, and digital content production. The programme offered an opportunity to apply theoretical knowledge through practical exercises in a studio environment....

Lumbini Buddhist University, Central Campus, has successfully completed a 15-day Digital Studio and Videography Training Programme, providing students with practical knowledge and hands-on experie…

लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसमा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नलुम्बिनी बौद्ध विश्व...
09/10/2026

लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसमा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसमा विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा क्याम्पस प्रमुख, स्नातक तहका प्रातःकालीन सत्रका विद्यार्थीहरू तथा अध्यापकज्यूहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विजया दशमीको शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव, एकता तथा सहकार्यको भावना अभिवृद्धि गर्ने सन्देश व्यक्त गरिएको थियो। यस्ता कार्यक्रमले विश्वविद्यालय परिवारबीच आत्मीयता बढाउनुका साथै आपसी सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको थियो। लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पस परिवारले सम्पूर्णमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामनासहित विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसमा विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ...

चौथो दीक्षान्त समारोहमा सम्मिलित हुन फाराम भर्ने सम्बन्धी सूचनालुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा २०८३ मंसिर १४ गते, लुम...
08/10/2026

चौथो दीक्षान्त समारोहमा सम्मिलित हुन फाराम भर्ने सम्बन्धी सूचना

लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा २०८३ मंसिर १४ गते, लुम्बिनीमा आयोजना गरिने चौथो दीक्षान्त समारोहमा सम्मिलित हुन वि.सं. २०८१ साउन १५ गतेदेखि वि.सं. २०८३ असोज १५ गतेसम्म (तदनुसार २०२४ जुलाई ३० देखि २०२६ अक्टोबर १) सम्ममा सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका र सोही अवधिभित्र विद्यावारिधि (Ph.D.) पूरा गरी प्रमाणपत्र लिएका इच्छुक विद्यार्थीहरुले विश्वविद्यालयको वेबसाइटमार्फत अनलाइन फाराम भर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। दीक्षान्त समारोह सम्बन्धी विस्तृत जानकारी विश्वविद्यालयको वेबसाइट exam.lbu.edu.np मा हेर्न सकिनेछ।

https://cc.lbu.edu.np/%e0%a4%9a%e0%a5%8c%e0%a4%a5%e0%a5%8b-%e0%a4%a6%e0%a5%80%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a4-%e0%a4%b8%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8b%e0%a4%b9%e0%a4%ae%e0%a4%be/

लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा २०८३ मंसिर १४ गते, लुम्बिनीमा आयोजना गरिने चौथो दीक्षान्त समारोहमा सम्मिलि....

Arun Singh Successfully Completes Master of Buddhist Studies (MBS) Final VivaArun Singh, a student of Master in Buddhist...
08/10/2026

Arun Singh Successfully Completes Master of Buddhist Studies (MBS) Final Viva

Arun Singh, a student of Master in Buddhist Studies at Lumbini Buddhist University, Central Campus, Lumbini, has successfully completed his final thesis viva. He successfully defended his thesis entitled “Minimalism as a Path to Sustainable Consumption: Insights from Buddhist Economics Perspective,”. The Central Campus congratulates Arun Singh on this achievement and wishes him a bright and successful future.

Arun Singh, a student of Master in Buddhist Studies at Lumbini Buddhist University, Central Campus, Lumbini, has successfully completed his final thesis viva. He successfully defended his thesis e…

Baijanath Chaudhary Successfully Completes Master of Buddhist Studies (MBS) Final VivaMr. Baijanath Chaudhary, a student...
08/10/2026

Baijanath Chaudhary Successfully Completes Master of Buddhist Studies (MBS) Final Viva

Mr. Baijanath Chaudhary, a student of the Master of Buddhist Studies (MBS) program at Lumbini Buddhist University, Central Campus, has successfully completed his Final Viva Examination on 2083/06/22 B.S. He successfully defended his research entitled “Pilgrimage Tourism in Lumbini Sanskritik Municipality: Socio-Economic Effect and Cultural Heritage Preservation.” Lumbini Buddhist University, Central Campus extends its warm congratulations and best wishes to Mr. Chaudhary for his future academic and professional journey.

Mr. Baijanath Chaudhary, a student of the Master of Buddhist Studies (MBS) program at Lumbini Buddhist University, Central Campus, has successfully completed his Final Viva Examination on 2083/06/…

शुभकामना आदान प्रदान कार्यक्रम सम्बन्धी सूचना ।बडा दशैँ, शुभ दीपावली/तिहार, नेपाल सम्वत् एवम् छठ पर्वको पावन अवसरमा शुभक...
08/10/2026

शुभकामना आदान प्रदान कार्यक्रम सम्बन्धी सूचना ।

बडा दशैँ, शुभ दीपावली/तिहार, नेपाल सम्वत् एवम् छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम तपसिलको मिति, समय र स्थानमा आयोजना गरिएको हुँदा उक्त कार्यक्रममा सम्पूर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थीहरुलाई उपस्थितीका लागि अनुरोध गर्दछु । तपसिल मिति : २०८३/०६/२३ गते शुक्रवार समय : बिहान ८:०० बजे स्थान : केन्द्रीय क्याम्पसको सभा हल ।

बडा दशैँ, शुभ दीपावली/तिहार, नेपाल सम्वत् एवम् छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम तपसिलको मिति, ...

सर्कुलर इकोनोमी तथा दिगोपनसम्बन्धी पाठ्यक्रम निर्माणका लागि दुईदिने कार्यशाला सुरुलुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्री...
08/10/2026

सर्कुलर इकोनोमी तथा दिगोपनसम्बन्धी पाठ्यक्रम निर्माणका लागि दुईदिने कार्यशाला सुरु

लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसमा सञ्चालित BABS कार्यक्रम अन्तर्गत “Update of Circular Economy and Sustainability Curriculum in Higher Institutions” विषयक दुईदिने कार्यशाला आजदेखि भैरहवास्थित होटल मौर्यमा सुरु भएको छ। WCN Nepal र लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसको संयुक्त आयोजनामा सञ्चालित उक्त कार्यशाला बौद्ध अध्ययन संकायका डीन डा. निरबहादुर गुरुङको अध्यक्षतामा आयोजना गरिएको हो। उच्च शिक्षामा सर्कुलर इकोनोमी (Circular Economy) तथा दिगोपन (Sustainability)...

लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसमा सञ्चालित BABS कार्यक्रम अन्तर्गत “Update of Circular Economy and Sustainability Curriculum in Higher Instit...

MBBS कार्यक्रमको तेस्रोसेमेष्टरको नियमित तथा आंशिक परीक्षाको परीक्षाफल प्रकाशन गरिएको सूचना ।लुम्बिनी बौद्ध विश्वविद्याल...
08/10/2026

MBBS कार्यक्रमको तेस्रोसेमेष्टरको नियमित तथा आंशिक परीक्षाको परीक्षाफल प्रकाशन गरिएको सूचना ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, परीक्षा कार्यालय लुम्बिनीद्वारा बौद्ध अध्ययन सङ्कायअन्तर्गत MBBS कार्यक्रमको तेस्रो सेमेष्टरको नियमित तथा आंशिक परीक्षाको परीक्षाफल मिति २०८३/०६/२० गतेको परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। परीक्षाफलसम्बन्धी विस्तृत जानकारीको लागि सम्बन्धित क्याम्पस तथा कलेजमा सम्पर्क गर्नुहुन अनुरोध छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, परीक्षा कार्यालय लुम्बिनीद्वारा बौद्ध अध्ययन सङ्कायअन्तर्गत MBBS कार्यक्रमको तेस.....

BARD कार्यक्रमको पाँचौं सेमेष्टरको नियमित आंशिक परीक्षाको परीक्षाफल प्रकाशन गरिएको सूचना ।लुम्बिनी बौद्ध विश्वविद्यालय, ...
08/10/2026

BARD कार्यक्रमको पाँचौं सेमेष्टरको नियमित आंशिक परीक्षाको परीक्षाफल प्रकाशन गरिएको सूचना ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, परीक्षा कार्यालय लुम्बिनीद्वारा प्रायोगिक बौद्ध अध्ययन सङ्कायअन्तर्गत BARD कार्यक्रमको पाँचौं सेमेष्टरको नियमित आंशिक परीक्षाको परीक्षाफल मिति २०८३/०६/२० गतेको परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। परीक्षाफलसम्बन्धी विस्तृत जानकारीको लागि सम्बन्धित क्याम्पस तथा कलेजमा सम्पर्क गर्नुहुन अनुरोध छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, परीक्षा कार्यालय लुम्बिनीद्वारा प्रायोगिक बौद्ध अध्ययन सङ्कायअन्तर्गत BARD कार्य.....

बडा दशैं, दीपावली, नेपाल सम्वत् र छठ पर्व बिदासम्बन्धी सूचना ।मिति २०८३ असोज २५ गते घटस्थापनादेखि २०८३ कार्तिक ८ गतेसम्म...
07/10/2026

बडा दशैं, दीपावली, नेपाल सम्वत् र छठ पर्व बिदासम्बन्धी सूचना ।

मिति २०८३ असोज २५ गते घटस्थापनादेखि २०८३ कार्तिक ८ गतेसम्म विजयादशमीको विदा, २०८३ कार्तिक २२ गतेदेखि २६ गतेसम्म शुभदिपावली तथा तिहार विदा, कार्तिक २७ गते स्थानीय विदा २९ गते छठ पर्व रहेको हुँदा उक्त अवधिभर क्याम्पस विदा हुने साथै उक्त विदापश्चात् क्याम्पस २०८३ कार्तिक ३० गतेदेखि खुल्ने र नियमित पठन-पाठन २०८३ मंसिर १ गते मङ्गलवारदेखि सञ्चालन हुने व्यहोरा सम्पूर्ण विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरूको लागि जानकारी गरिन्छ ।...

मिति २०८३ असोज २५ गते घटस्थापनादेखि २०८३ कार्तिक ८ गतेसम्म विजयादशमीको विदा, २०८३ कार्तिक २२ गतेदेखि २६ गतेसम्म .....

Address

Parsa
Lumbini
32900

Opening Hours

Friday 08:00 - 14:00
Sunday 08:00 - 16:00

Telephone

+97771404077

Alerts

Be the first to know and let us send you an email when Central Campus - Lumbini Buddhist University posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Central Campus - Lumbini Buddhist University:

Shortcuts

Share