Dhami Harish

Call Contact the university

Dhami Harish Social worker

19/07/2026
09/03/2026

#एकदिन एउटा चराले माहुरीलाई सोध्यो,"तिमी यति मिहेनत गरेर मह बनाउँछौ तर मानिसहरु आएर कति सजिलै मह खुसुक्क चोरेर लैजान्छन् ।तिमीलाई दुख लाग्दैन?"
तब माहुरीले निकै शालिन भएर जवाफ दिन्छ," भलै मानिसहरुले मैले बनाएको मह सहजै लिएर जान सक्छ तर मेरो मह बनाउने कला होइन।"

निष्कर्ष :- मानिसहरुले तिम्रो कार्यको कपी या भनौँ सिको पक्कै गर्न सक्छ तर तिमी भित्रको क्षमता/खुबी सहजै कपी गर्न सक्दैन। यसर्थ, कुनै दिन कहिँ कतै हारेको वा असफल भएको महशुस गर्यौ भने आफ्नो खुबीको दममा पुन: प्रयास गर्न नछोड्नु।

Address

पुर्चौडि 10 बैतडी
Mahendranagar
HARISH

Telephone

+9779865803104

Website

Alerts

Be the first to know and let us send you an email when Dhami Harish posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Dhami Harish:

Shortcuts

Share