22/09/2025
ऐतिहासिक क्षण!
शहीद रामवृक्ष यादव प्राविधिक प्रतिष्ठान, गौशाला–४ ले राजर्षि जनक विश्वविद्यालयबाट BBA कार्यक्रमको सम्बन्धन प्राप्त गरेको छ। 🙌
यस अवसरमा प्रतिष्ठानका प्रोग्राम डाइरेक्टर श्री सुनील कुमार साहज्यूले विश्वविद्यालयका डिन डा. बिनोद साहज्यूबाट सम्बन्धन पत्र ग्रहण गर्नुभएको छ।
👉 अब हामी गुणस्तरीय शिक्षा, आधुनिक व्यवस्थापन अध्ययन र उज्ज्वल भविष्यको बाटोमा अग्रसर हुँदैछौं।