Kaushal Thakur"s

Kaushal Thakur"s Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kaushal Thakur"s, College & University, Dhankaul-1 Sekhauna, Malangwa.

25/10/2022

कसको राजीनामा को समक्ष ?
-----------------------------------
★ राष्ट्रपति : उपराष्ट्रपति
★ उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश : राष्ट्रपति
★ सभामुख : उपसभामुख
★ उपसभामुख : सभामुख
★ राष्ट्रिय सभा अध्यक्ष : राष्ट्रिय सभा उपाध्यक्ष
★ राष्ट्रिय सभा उपाध्यक्ष : राष्ट्रिय सभा अध्यक्ष
★ संघीय सरकारका मन्त्री : प्रधानमन्त्री
★ मुख्यमन्त्री : प्रदेश प्रमुख
★ प्रदेश मन्त्री : मुख्यमन्त्री
★ प्रतिनिधिसभा सदस्य : प्रतिनिधि सभाको सभामुख
★ प्रदेश सभा सदस्य : प्रदेश सभा सभामुख
★ राष्ट्रिय सभा सदस्य : राष्ट्रिय सभाको अध्यक्ष
★ स्थानीय तह प्रमुख/अध्यक्ष : स्थानीय तहका उपप्रमुख/उपाध्यक्ष
★ स्थानीय तहका उपप्रमुख/उपाध्यक्ष : स्थानीय तहका प्रमुख/अध्यक्ष

25/10/2022

केही महत्वपूर्ण उपकरण/विज्ञानहरु
➖➖➖➖➖➖➖
★ Altimeter उचाई नाप्ने उपकरण
★ Ammeter - विद्युत धारा नाप्ने उपकरण
★ Anemometer - हावाको गति नाप्ने उपकरण
★ Audio phone - कमश्रवण शक्ति भएकाले सुन्ने
★ Audiometer - श्रवण शक्ति नाप्ने उपकरण
★ Audiphones - सुन्न मद्दत गर्ने यन्त्र
★ Auxanometer - वनस्पतिको वृद्धि नाप्ने यन्त्र
★ Barometer - वायुमण्डलीय चाप नाप्ने यन्त्र
★ Binocular - दूरदर्शक यन्त्र
★ Cardiogram - मुटुको जाच्ने यन्त्र
★ Cardiograph - मुटुको चल देखाउने
★ Carriometer - मुटुको स्पन्दन नाप्ने उपकरण
★ Chrormatograph -रङ्गको मिश्रण छुट्याउने
★ Colonoscopy - मलद्धारबाट भित्र हेर्ने , जाँच्ने यन्त्र
★ Compass - दिशा सूचक यन्त्र
★ Cybernetics - - मानव र मेसीनको सम्बन्ध अध्ययन
★ Demography - जनसंख्या अध्ययन
★ Dynamo - यान्त्रिक शक्तिलाई विद्युत शक्तिमा परिवर्तन गर्न उपकरण
★ Electroscope - विद्युत चार्ज जाने यन्त्र
★ Endoscope : शरीर भित्र हेर्न सकिने यन्त्र
★ Fathometer - नदी , ताल समुन्द्रको गहिराई नाप्ने उपकरण
★ Galvanometer - कम मात्राको विद्युत नाप्नेयन्त्र
★ Gynecology - स्त्रीरोग सम्बन्धि विज्ञान
★ Helios cope - सूर्य हेर्न प्रयोग गरिने यन्त्र
★ Horology - समय निर्धारण ( घडी ) सम्वन्धि विज्ञान
★ Horticulture - वागवानी विज्ञान
★ Hydrorneter - तरलको घनत्व नाप्ने यन्त्र
★ Hydrophone : पानी भित्रको आवाज नाप्ने यन्त्र
★ Hygrometer - सापेक्षित आद्रता नाप्ने उपकरण
★ ब्रेथलाइजर - अल्कोहल सेवन गरे नगरेको जाँच्ने यन्त्र
★ Lactoimeter - दुधको घनत्व नाप्ने उपकरण
★ Micrometer - - छोटो लम्बाइ नाप्ने यन्त्र
★ Microscope - सूक्ष्म जीव हेर्ने यन्त्र
★ Ohmmeter - अस्मोटिक प्रेसर नाप्ने यन्त्र
★ Photometer - प्रवासको तिव्रता नाप्ने उपकरण
★ Potometer - उत्स्वेदन नाप्ने उपकरण
★ Rain Gauge - वएको मात्रा नाप्ने उपकरण
★ Seismometer - भूकम्पको गति वा वेग नाप्ने यन्त्र
★ Arboriculture - रुख विरुवा अध्ययन
★ Cirmatology - जलवायु विज्ञान
★ Neurology - नसा तथा मस्तिरक विज्ञान
★ Orology - पहाडको अध्ययन विज्ञान
★ Osteology - हाडको अध्ययन विज्ञान
★ Pedology - माटो विज्ञान
★ Radiology - प्रकासको किरण सम्बन्धि अध्ययन गर्ने शास्त्र
★ Psychology - मनोविज्ञान
✨✍️✍️ Kaushal Kumar Thakur

20/08/2022
22/07/2021

bvbvbvb

11/07/2021

bvbvb

Address

Dhankaul-1 Sekhauna
Malangwa
PROVIENCENO.2

Alerts

Be the first to know and let us send you an email when Kaushal Thakur"s posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Kaushal Thakur"s:

Share