Shree Janta Model Secondry School Rajpur Farhadwa

Shree Janta Model Secondry School Rajpur Farhadwa Welcome to Shree Janta Model Secondry School.

+2 को रिजल्ट हेर्ने web site    neb.ntc.net.np
15/08/2023

+2 को रिजल्ट हेर्ने web site neb.ntc.net.np

02/09/2022

कक्षा १२ को रिजल्ट आयो।

  का प्राविधिक कोर्सहरू पढ्न चाहनेका लागि !  सक्नेहरूका लागि !
28/07/2022

का प्राविधिक कोर्सहरू पढ्न चाहनेका लागि !
सक्नेहरूका लागि !

दैनिक विधार्थी उपस्थित र उपस्थित हुन नसकेका शिक्षक/कर्मचारी विवरण
14/06/2022

दैनिक विधार्थी उपस्थित र उपस्थित हुन नसकेका शिक्षक/कर्मचारी विवरण

वार्षिक परीक्षा २०७८ शुभारम्भ
07/04/2022

वार्षिक परीक्षा २०७८ शुभारम्भ

रङ्गको चाडपर्व होलीको पावन अवसरमा सम्पूर्ण शिक्षक तथा कर्मचारी साथै सम्पूर्ण विधार्थी भाइ, बहिनी, स्वदेश तथा विदेशमा रहन...
16/03/2022

रङ्गको चाडपर्व होलीको पावन अवसरमा सम्पूर्ण शिक्षक तथा कर्मचारी साथै सम्पूर्ण विधार्थी भाइ, बहिनी, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुका साथै विश्व मानव समुदायमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यका लागि हार्दिक शुभकामना

स्थानीय तह निर्वाचन २०७९ को लागि म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना (२०७८-१२-०१)
16/03/2022

स्थानीय तह निर्वाचन २०७९ को लागि म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना (२०७८-१२-०१)

Notice
30/01/2022

Notice

16/01/2022

प्यारा विद्यार्थी भाइबहिनीहरु, आदरणीय शिक्षक कर्मचारी मित्रहरू तथा आदरणीय अभिभावक ज्यु हरु ,

आज देखि सुर्य उत्तरी गोलार्द्धमा आउँछ । यसलाई सुर्य उत्तरायण भएको भनिन्छ । यसको प्रभावले दिनको लम्बाई बढ्न शुरु हुन्छ , जस्तै आजको दिन १० घन्टा ३५ मिनेट लामो हुन्छ भने एक हप्ता पछिको दिन १० घन्टा ४२ मिनेट लामो हुनेछ । सुर्य उत्तरायण भएर दिनको लम्बाइ बढ्न थालेपछि जाडो घट्न थाल्नुको साथै मौसममा अन्य थुप्रै परिवर्तनहरु हुन थाल्दछ । यी परिवर्तनहरु प्रती समायोजित हुन तथा तिनलाई आत्मसात गर्न आजको दिनलाई एउटा उत्सवको रूपमा मनाइन्छ । त्यो उत्सवलाई तिलासन्क्रान्ती, मकर सन्क्रान्ती , खिचडी , माघी आदि विभिन्न नामले चिनिन्छ ।
विभिन्न समुदायले यो पर्व मनाउने तरिका फरकफरक हुन सक्छ तर मुलरुपमा शरीरमा उर्जा दिने तथा यतिखेर सहज रूपमा पाइने खाद्य बस्तुहरुको उपयोग नै हुन्छ ।
माघे सन्क्रान्ती सम्बन्धि यो जानकारी सहित सबैमा यो पर्वको हार्दिक शुभकामना ।
यो वर्षको यो पर्व कोरोना संक्रमण को चपेटामा परेको कुरा सबैमा विदितै छ त्यसैले १२--१७ उमेर समुहका बालबालिका हरु (स्कुल भित्र अथवा बाहिरका ) ले आफै सम्झिएर स्वास्थ संस्थामा गइ कोरोना भ्याक्सिन लगाउनुपर्छ र खोप कार्ड सुरक्षीत राख्नुपर्ने हुन्छ भन्ने कुरा स्मरण गराउदै कोरोना सुरक्षा सम्बन्धि मापदण्डहरु अपनाउन अनुरोध समेत गर्दछु ।
विजयकान्त मिश्र
प्रधानाध्यापक
श्री जनता (नमुना ) मा वि राजपुर फरहदवा रौतहट

Old memory of Konark Temple
21/12/2021

Old memory of Konark Temple

Address

Malangwa
45800

Opening Hours

Monday 09:45 - 16:15
Tuesday 09:45 - 16:15
Wednesday 09:45 - 16:15
Thursday 09:45 - 16:15
Friday 09:45 - 01:45
Sunday 09:45 - 04:15

Telephone

+9779844530974

Website

Alerts

Be the first to know and let us send you an email when Shree Janta Model Secondry School Rajpur Farhadwa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Shree Janta Model Secondry School Rajpur Farhadwa:

Share