Aastha College

Call Website

Aastha College Aastha College envisions to impart knowledge with a sound blend of academic and practical education.

Aastha College envisions to impart a sound blend of academic and practical education, utilizing the best available technology, to develop competent socially responsible manpower, potentially placeable in the global market, and also in the nation. Academics, professionals, and experts concerned with the quality of education, future of youths, development of society, and prosperity of the nation have formed a group in your town – Damak. The team is determined to empower you with a quality education that integrates academic, practical, and social skills by utilizing the best available technology. In this highly competitive global market, quality education would be helpful to out stand the crowd and step into the career you dream about.

18/09/2026
Re- CMAT सम्वन्धि सुचना ।
17/09/2026

Re- CMAT सम्वन्धि सुचना ।

TU ले Re- CMAT परीक्षाकाे लागि फारम खुल्ला गरेकाेले BHM र BITM पढ्न चाहाने बिद्यार्थीले साे परीक्षाकाे फारम भर्न सक्ने छन । जसकाे लागि कलेजमा सम्पर्क गरि आवश्यक प्रकृया अगाडि बढाउन सकिनेछ ।
थप जानकारीका लागि 9852683391,9851180492

त्रिभुवन विश्वविद्यालयको BHM/BITM पढ्न चाहाने तर CMAT परीक्षा दिन छुटेका विद्यार्थीलाई खुशीको खबर:
17/09/2026

त्रिभुवन विश्वविद्यालयको BHM/BITM पढ्न चाहाने तर CMAT परीक्षा दिन छुटेका विद्यार्थीलाई खुशीको खबर:

17/09/2026

BBS दोस्रो वर्षका नियमित विद्यार्थीहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना!

15/09/2026
15/09/2026

सूचना! सूचना!! सूचना!!!
​विषय: BBS दोस्रो वर्षका नियमित विद्यार्थीहरूको प्रवेशपत्र (Admit Card) वितरण सम्बन्धमा।
​यस कलेजमा BBS दोस्रो वर्षमा अध्ययनरत नियमित (Regular) विद्यार्थीहरूलाई त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित वार्षिक परीक्षाको प्रवेशपत्र (Admit Card) वितरण भइरहेको जानकारी गराइन्छ। Admit Card लिन आउँदा परीक्षा फारम भरेको रसिद अनिवार्य लिएर आउनुहुन यो सूचना प्रकाशित गरिएको छ।
आस्था कलेज ,दमक -४

हार्दिक बधाई तथा शुभकामना!Parijat Presents Interschool  Cricket Tournament 2083 को उपाधि आस्था कलेजद्वारा सञ्चालित EKTA ...
15/09/2026

हार्दिक बधाई तथा शुभकामना!
Parijat Presents Interschool Cricket Tournament 2083 को उपाधि आस्था कलेजद्वारा सञ्चालित EKTA ACADEMY, Damak-4 ले जित्न सफल भएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उज्वल खतिवडा Player of the Tournament,रुजल सुन्दास- Best Batsman तथा छबिलाल घिमिरे -Man of the Final घोषित भएका छन्।
विजेता टोली, उत्कृष्ट खेलाडीहरू तथा आस्था क्रिकेट एकेडेमी परिवारलाई हार्दिक बधाई एवं आगामी खेल यात्राका लागि शुभकामना।

Address

Nepa
Nepa
57217

Alerts

Be the first to know and let us send you an email when Aastha College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share