NAME Technical College Nepalgunj

NAME Technical College Nepalgunj Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NAME Technical College Nepalgunj, College & University, Banke, Nepalganj.

Hurry up!
11/11/2025

Hurry up!

11/11/2025
नेम नेपालगञ्जमा तयारी गरेकी बिधार्थी आयुष्मा हमाल ले B.Tech. in IT Engineering को Entrance Exam  छात्रवृत्तिमा नाम निकाल...
20/09/2025

नेम नेपालगञ्जमा तयारी गरेकी बिधार्थी आयुष्मा हमाल ले B.Tech. in IT Engineering को Entrance Exam छात्रवृत्तिमा नाम निकाल्न सफल भएको उपलक्ष्यमा हार्दिक बधाई तथा शुभकामना।

*के तपाईं STAFF NURSE मा भर्ना नपाएर चिन्तित हुनुहुन्छ?*के तपाईं NG लागेर चिन्तित हुनुहुन्छ ?*के तपाईं +2 / Bachelor गरे...
27/08/2025

*के तपाईं STAFF NURSE मा भर्ना नपाएर चिन्तित हुनुहुन्छ?
*के तपाईं NG लागेर चिन्तित हुनुहुन्छ ?
*के तपाईं +2 / Bachelor गरेर पनि जागिर नपाएर चिन्तित हुनुहुन्छ ?
*के तपाईं लाखौं रुपैयाँ खर्च गरेर HA, LAB, Overseer, Ag जस्ता बिषय पढेर पनि सिमित कोटाको लोकसेवा पास नगरे बेरोजगार हुने र बाहिर पनि Skilled Manpower मा जान नपाइने चिन्तामा हुनुहुन्छ ?
*के तपाईं +2 पछि ‌Japanese/ Korean भाषा सिकेर पनि तल्लो तहको लेबरमा जानु पर्ने भयो भनेर चिन्तित हुनुहुन्छ ?
यदि त्यस्तो चिन्ता लिनुभाछ भने अब चिन्ता नलिनुहोस् नेम टेक्निकल कलेज नेपालगञ्जले 100% रोजगारको ग्यारेण्टी र बैदेशिक रोजगारका लागि Skilled Manpower सहित सिपमुलक प्राविधिक कोर्षहरुमा सिमित सिटमा भर्ना खुल्ला गरेको छ।
# # थोरै शुल्क र छोटो समयमै रोजगार ग्यारेन्टी सहितको Technical course # #
# ग्यारेन्टीमा संका लागे लेखेरै दिने छाैं। # #
सिमित सिट भएकाले यथाशिघ्र सम्पर्क गर्नुहोस्।
नेम टेक्निकल कलेज नेपालगञ्ज।
नर्सिङ होमको उत्तर गेट देखि 50 मिटर पश्चिम
फोन: 081-590710, 9858026710

100% Job ग्यारेन्टी सहित भर्ना खुल्यो!✓ स्वदेश तथा विदेशमा अत्यधिक माग भएको,✓ CTEVT बाट मान्यता प्राप्त कोर्षहरु,✓ कम ला...
28/07/2025

100% Job ग्यारेन्टी सहित भर्ना खुल्यो!
✓ स्वदेश तथा विदेशमा अत्यधिक माग भएको,
✓ CTEVT बाट मान्यता प्राप्त कोर्षहरु,
✓ कम लागतमा र थोरै समयमानै दक्ष‌ प्राविधिक बन्न सकिने,
✓ CTEVT , NSTB बाट Skill Test (सिप परिक्षण) गरिने‌ र प्राप्त सर्टिफिकेट संसारभरि मान्य हुने,
✓ सरकारी/गैरसरकारी (NGO/INGO) / बैदेशिक रोजगारी/ स्वरोजगार का लागि अति उत्तम कोर्षहरु,
# गुणस्तरीय प्राविधिक शिक्षाको विकास, गरिबी र बेरोजगारी समस्याको निकास।
# राम्रो काम तथा उच्च तलब र पारिश्रमिकका लागि सिप सिकेर मात्र बैदेशिक रोजगारीमा जाऔं।
नेम टेक्निकल कलेज नेपालगञ्ज ( नर्सिङ होमको उत्तर गेट देखि 50 मिटर पश्चिम।
फोन: 081-590710, 9858026710

After +2 तयारी कक्षा, नेम नेपालगन्ज मै काठमाडौं सरहको गुणस्तर र सुविधा!                   2082/02/16 देखि कक्षा संचालन.....
31/05/2025

After +2 तयारी कक्षा, नेम नेपालगन्ज मै काठमाडौं सरहको गुणस्तर र सुविधा!
2082/02/16 देखि कक्षा संचालन....
✓ नेम काठमाडौं र नेम नेपालगन्ज मा एउटै पाठ्यक्रम /किताब
✓ नेम काठमाडौं र नेम नेपालगन्ज मा उहि प्रश्नपत्र बाट Test/ Model Exam गराइने
✓ डिजिटल प्रविधिको प्रयोग
✓ सुविधा सम्पन वातानुकुलित आफ्नै भौतिक पूर्वाधार
✓ ई_लाइब्रेरी
✓ दक्ष एवं अनुभवी प्रशिक्षक
✓ उचित परामर्श
✓ Abroad Study को सुबिधा
✓ सर्वोत्कृष्ट नतिजा
CTEVT तर्फ नेपाल टप गर्न सफल।
नेम नेपालगन्ज (नर्सिङ होम देखि 50 मिटर उत्तर पश्चिम )
फोन : 081-590710, 9858026710

सर्वोत्कृष्ट नतिजा नेम नेपालगन्ज बाटै। # गुणस्तरीय शिक्षा  # दक्ष एवं अनुभवी प्रशिक्षक  # सम्पूर्ण सुविधा सम्पन्न शान्त ...
22/05/2025

सर्वोत्कृष्ट नतिजा नेम नेपालगन्ज बाटै।
# गुणस्तरीय शिक्षा
# दक्ष एवं अनुभवी प्रशिक्षक
# सम्पूर्ण सुविधा सम्पन्न शान्त वातावरण सहितको वातानुकुलित आफ्नै भवन
# ई- लाइब्रेरी
# डिजिटल प्रविधिको प्रयोग
# नियमित Moc_Test
# Hostel को सुविधा
# नि: शुल्क Books र T-shirt
# उचित परामर्श
# Abroad Study
# Working Visa
# रोजगार/स्वरोजगार मुलक सिपमुलक तालिमहरु
# सम्पूर्ण आयोग / बैंकिङ्गका तयारी कक्षाहरु
# काउन्सिल / लाइसेन्स तयारी
नेम नेपालगन्ज (CTEVT बाट मान्यता प्राप्त)
(नर्सिङ होम को उत्तर गेट देखि 50 मिटर पश्चिम_ उत्तर)
सम्पर्क: 081-590710, 9858026710

Surprised Test, Bridge Course / Entrance Preparation @ NAME NEPALGUNJ.2082/01/15
30/04/2025

Surprised Test, Bridge Course / Entrance Preparation @ NAME NEPALGUNJ.
2082/01/15

Address

Banke
Nepalganj
NAMEINSTITUTE

Telephone

+9779858026710

Website

Alerts

Be the first to know and let us send you an email when NAME Technical College Nepalgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share