Tribhuwan Trishuli Multiple College , Trishuli , Nuwakot , Nepal

  • Home
  • Nepal
  • Nuwakot
  • Tribhuwan Trishuli Multiple College , Trishuli , Nuwakot , Nepal

Tribhuwan Trishuli Multiple College , Trishuli , Nuwakot , Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tribhuwan Trishuli Multiple College , Trishuli , Nuwakot , Nepal, College & University, Trishuli, Nuwakot.

08/11/2025
त्रिभुवन त्रिशूली बहुमुखी कलेज काे कलेज सभा सदश्य श्री उपेन्द्र बुढाथोकी ज्यू बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकाे मन्त्...
12/12/2024

त्रिभुवन त्रिशूली बहुमुखी कलेज काे कलेज सभा सदश्य श्री उपेन्द्र बुढाथोकी ज्यू बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकाे मन्त्री स्तरीय निर्णय बमोजिम त्रिशुली अस्पताल नुवाकोटको सञ्चालन तथा व्यवस्थापन समिति काे अध्यक्ष पदमा मनोनित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
नारायण श्रेष्ठ
अध्यक्ष
तथा त्रिभुवन त्रिशूली बहुमुखी कलेज परिवार।

ADMISSION OPEN!!!
30/08/2024

ADMISSION OPEN!!!

यस कलेजकाे कलेज सभा सदस्य निरज खड्गी काे  पूजनीय पिता  न्हुच्छे खड्गीकाे असामयिक स्वर्गारोहण भएको खबरले हामी स्तब्ध भएका...
11/09/2023

यस कलेजकाे कलेज सभा सदस्य निरज खड्गी काे पूजनीय पिता न्हुच्छे खड्गीकाे असामयिक स्वर्गारोहण भएको खबरले हामी स्तब्ध भएका छौ। शोकको यस दुखद घडीमा शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिका लागि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं।
त्रिभवन त्रिशूली बहुमुखी कलेज परिवार

Admission Open
24/08/2023

Admission Open

यस कलेजका कर्मचारी (लाइब्रेरीयन)श्री सुचित जोशीका पूजनीय पिता सुवर्ण जोशी काे असामयिक स्वर्गारोहण भएको खबरले हामी स्तब्ध...
21/08/2023

यस कलेजका कर्मचारी (लाइब्रेरीयन)श्री सुचित जोशीका पूजनीय पिता सुवर्ण जोशी काे असामयिक स्वर्गारोहण भएको खबरले हामी स्तब्ध भएका छौ। शोकको यस दुखद घडीमा शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिका लागि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं।
त्रिभवन त्रिशूली बहुमुखी कलेज परिवार

यस  त्रिभुवन त्रिशूली वहुमुखि कलेजमा चैत्र ५ गते स्व.वि.यु. निर्बाचन सम्पन्न भै मत परिणाम प्रकाशित भईसकेको छ। उक्त निर्व...
20/03/2023

यस त्रिभुवन त्रिशूली वहुमुखि कलेजमा चैत्र ५ गते स्व.वि.यु. निर्बाचन सम्पन्न भै मत परिणाम प्रकाशित भईसकेको छ। उक्त निर्वाचनमा प्रत्यक्ष तर्फबाट निर्वाचित अध्यक्ष, सचिब, कोषाध्यक्ष र सम्पुर्ण सदस्यहरुलाई हार्दिक बधाई तथा कार्यकालको पूर्णसफलताको शुभकामना व्यक्त गर्दछु ।यो कार्य सम्पन्न गर्न विद्यार्थी संघ/संगठन/समूह का कलेज इकाइ र जिल्ला पदाधिकारीहरुको अत्यन्त महत्वपूर्ण सहयोग र सदभाव रहेको छ।उहाँहरु प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछु।निर्वाचन मा अवलोकन र अनुगमन गर्नुभएका प्रदेशसभा सदस्यहरु,नगर/गाउँ पालिकाका प्रमुख तथा उपप्रमुख ज्यूहरु,पत्रकार ज्यूहरु ,कलेजका पूर्व स्व. वि. यू सभापति तथा पदाधिकारीहरु,समाजका अग्रजहरु, निर्बाचन शान्त,निष्पक्ष ,स्वतन्त्र र भयरहित रुपमा सम्पन्न गर्नमा लागिपर्नुभएका प्रमुख निर्वाचन अधिकृत,मतदान अधिकृत ,निर्वाचन समितिका सदस्यहरु,प्राध्याकहरु, सम्पुर्ण कर्मचारीहरु सवैको सहयोगको उच्च मूल्याकंन गर्दै हार्दिक अाभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छु। सुरक्षाको राम्रो ब्यबस्था गर्नुहुने जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख ज्यू , सुरक्षाकर्मीहरु, सशस्त्र प्रहरी प्रमुख तथा सुरक्षाकर्मीहरु प्रती हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछु।
अध्यक्ष :नारायण श्रेष्ठ प्रिन्सिपल:रीता पछाई तथा कलेज परिवार

06/03/2023

Address

Trishuli
Nuwakot

Telephone

010560850

Website

Alerts

Be the first to know and let us send you an email when Tribhuwan Trishuli Multiple College , Trishuli , Nuwakot , Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share