28/06/2024
बधाई तथा शुभकामना
एसईई परीक्षा. २०८० मा सम्मिलित यस विद्यालयका सम्पूर्ण विद्यार्थीहरु ९९.०९ प्रतिशत अतिने उत्तीर्ण उत्कृष्ट नतिजा सहित उत्तीर्ण हुन सफल भएकोमा हार्दिकताका साथ वधाइ ज्ञापन गर्दै उच्च शिक्षा अध्ययनको लागि शुभकामना व्यक्त गर्दछौं ।
विद्यालय परिवार शुभलक्ष्मी ईंग्लिश बोर्डिङ स्कुल सि . न . पा . ११ ओखलढुङ्गा