Palpa Multiple Campus - Jvt

  • Home
  • Palpa Multiple Campus - Jvt

Palpa Multiple Campus - Jvt Palpa Multiple Campus - Jvt is located in Tansen, Palpa. It is a community college affiliated with

हार्दिक श्रद्धाञ्जली एवम्  समवेदना! पाल्पा  बहुमुखी  क्याम्पस  तानसेन  -३  पाल्पाका क्याम्पस प्रमुख  श्री याेगेन्द्र विर...
19/03/2026

हार्दिक श्रद्धाञ्जली एवम् समवेदना!
पाल्पा बहुमुखी क्याम्पस तानसेन -३ पाल्पाका क्याम्पस प्रमुख श्री याेगेन्द्र विरकट्टा ज्यु को ममतामयी आमा धनकुमारी विरकट्टाकाे मिति २०८२/१२/४ गतेका दिन भएको असामयीक निधनले हामीलाई स्तब्ध बनाएकाे छ। शाेककाे यस घडीमा स्व. आमा प्रति भावपुर्ण श्रद्धाञ्जली, एवम् चिरशान्तिकाे कामना गर्दै, शाेकाकुल परिवारजनमा गहिराे समवेदना ब्यक्त गर्दछौं ।

Revised Exam Schedule: 4-Years B.A., B.B.S, B.Sc., B.Ed., BFA Third-Year Regular/Partial 2082Source: exam.tu.edu.np
18/03/2026

Revised Exam Schedule: 4-Years B.A., B.B.S, B.Sc., B.Ed., BFA Third-Year Regular/Partial 2082
Source: exam.tu.edu.np

४ वर्षे स्नातक तह तेस्रो वर्षको नियमित/आंशिक तर्फको छुट परीक्षा आवेदन फाराम भर्ने/भराउने सम्बन्धी सूचना ।Source: exam.tu...
18/03/2026

४ वर्षे स्नातक तह तेस्रो वर्षको नियमित/आंशिक तर्फको छुट परीक्षा आवेदन फाराम भर्ने/भराउने सम्बन्धी सूचना ।
Source: exam.tu.edu.np

15/03/2026

३ बर्षे स्नातक तह दोस्रो बर्षको मौका परिक्षाको परिक्षा केन्द्र Bhairahawa multiple campus Bhairahawa मा ताेकिएकाे जानकारी गराइन्छ ।

28/02/2026

३ बर्षे स्नातक तह बि.एड तेस्रो बर्षको मौका परिक्षामा सम्मीलित भइ बस्नु भएका विद्यार्थीहरूलाई practical र Teaching practice को Orientation program मिति: २०८२/११/१७ गते आइतबार बिहान् ठिक ७ .०० बजे आयोजना गरिएको हुँदा सम्पुर्ण विद्यार्थीहरुलाई सहभागीता लागि यो सूचना सुचित गरिन्छ ।

त्रिवि द्वारा स्नातक तह BBS, B.Ed, B. Sc, BFA र BA तेस्रो वर्षको परिक्षा तालिका सार्वजनिक भएको छ।
24/02/2026

त्रिवि द्वारा स्नातक तह BBS, B.Ed, B. Sc, BFA र BA तेस्रो वर्षको परिक्षा तालिका सार्वजनिक भएको छ।

स्नातक तह दोस्रो वर्षको परिक्षा तालिका ( Exam Schedule) प्रकाशित गरिएको सम्बन्धि त्रिविको अत्यन्त जरुरी सूचना !
21/02/2026

स्नातक तह दोस्रो वर्षको परिक्षा तालिका ( Exam Schedule) प्रकाशित गरिएको सम्बन्धि त्रिविको अत्यन्त जरुरी सूचना !

३ बर्षे  स्नातक तह  तेस्रो  बर्षको मौका  परिक्षाको परिक्षा  केन्द्र  तोकिएको  सम्बन्धमा ।
06/02/2026

३ बर्षे स्नातक तह तेस्रो बर्षको मौका परिक्षाको परिक्षा केन्द्र तोकिएको सम्बन्धमा ।

त्रिविको ३ वर्षे स्नातक तह तेस्रो वर्षको संसोधित परिक्षा तालिका सम्बन्धि सूचना !
02/02/2026

त्रिविको ३ वर्षे स्नातक तह तेस्रो वर्षको संसोधित परिक्षा तालिका सम्बन्धि सूचना !

त्रिवि परिक्षा नियन्त्रण कार्यालयको अत्यन्त जरुरी सूचना !
27/01/2026

त्रिवि परिक्षा नियन्त्रण कार्यालयको अत्यन्त जरुरी सूचना !

त्रिभुवन विश्वविद्यालयले Bachelor 4th Year को परीक्षा फारम खुलाएको छ । फारम भर्ने मिति: 2082 माघ 6 गते देखि फागुन 3 गतेस...
20/01/2026

त्रिभुवन विश्वविद्यालयले Bachelor 4th Year को परीक्षा फारम खुलाएको छ । फारम भर्ने मिति: 2082 माघ 6 गते देखि फागुन 3 गतेसम्म !

BBS, Bed, Bsc र BA तेस्रो वर्षको Exam schedule प्रकाशित गरिएको सम्बन्धि त्रिविको अत्यन्त जरुरी सूचना !
20/01/2026

BBS, Bed, Bsc र BA तेस्रो वर्षको Exam schedule प्रकाशित गरिएको सम्बन्धि त्रिविको अत्यन्त जरुरी सूचना !

Address

Tansen

Telephone

075521929

Website

Alerts

Be the first to know and let us send you an email when Palpa Multiple Campus - Jvt posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your university to be the top-listed University?

Share