22/12/2021
आज मिती २०७८/०९/०७ का दिन स्याङ्जा सम्पर्क समाजद्वारा आयोजित हाजिरी जवाफ प्रतियोगितामा गुल्मी अर्घाखाची पाल्पा इन्जिनियरीङ्ग विधार्थी समाज(GAPESS)को प्रतिनिधित्व गर्दै विकास ज्ञवाली, कृष्ण बस्याल र विजय रायमाझिले दोस्रो स्थान हासिल गर्न सफल हुनु भएकोमा सम्पूर्ण परिवारमा बधाई व्यक्त गर्दछौं। साथसाथै आउने दिनमा पनी समाजलाई असीम सफलताको कामना।।❤️❤️