Dan Bahadur Kshtri-दान बहादुर क्षेत्री

  • Home
  • Nepal
  • Pyuthan
  • Dan Bahadur Kshtri-दान बहादुर क्षेत्री

Dan Bahadur Kshtri-दान बहादुर क्षेत्री तपाईलाई यस ग्रुपमा स्वागत छ!!🙏आउनुहोस हामी सबै मिलेर लोकसेवा सम्बन्धि विभिन्न प्रश्नहरुको छलफल गरी तयारी लाई मजबुट बनाउ✍️❣️🙏🥀💕

19/05/2025
04/05/2025
03/05/2025

शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।

30/04/2025
 #नेपाल_प्रहरीको_अनुरोध🙏💕
29/04/2025

#नेपाल_प्रहरीको_अनुरोध🙏💕

29/04/2025

प्राविधिक प्रहरी समूह, विधिविज्ञान उपसमूहतर्फ प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति २०८२।०१।१५ गते) ।

29/04/2025

साहित्यकार डा. निलम कार्की निहारिकालाई नेपाल सरकारले "योगमाया राष्ट्रिय पुरस्कार २०८१" प्रदान गर्ने घोषणा गरेको छ। पुरस्कार राशी एक लाख रुपैयाँ रहेको छ।

Address

Swargadwari Pyuthan
Pyuthan

Alerts

Be the first to know and let us send you an email when Dan Bahadur Kshtri-दान बहादुर क्षेत्री posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share