Bishnu KC

Bishnu KC सम्पूर्ण फेसबुक मित्रहरुलाई यो हाम्रो group page लाइक गरिदिनुहुन
विनम्र अनुरोध गर्दछु।

07/02/2024

बुबा आमा मह जम्मा गर्दै

स्वर्गद्वारी महा प्रभुले अवलोकन गरेका ३ स्थानहरु स्वर्गद्वारी, जोगीथुम, लिस्ने हुन तर महाप्रभुले अन्तिममा स्वर्गद्वारी अ...
15/10/2022

स्वर्गद्वारी महा प्रभुले अवलोकन गरेका ३ स्थानहरु स्वर्गद्वारी, जोगीथुम, लिस्ने हुन तर महाप्रभुले अन्तिममा स्वर्गद्वारी अग्लो भएपछि त्यहाँ नै ओलाप्पिनु भएको हो। स्वर्गद्वारी त मध्यपश्चिमको महत्त्वपूर्ण तिर्थस्थल भै सक्यो। लिस्ने पनि चर्चा मै छ। तर जोगीथुम ओझेलमा छ, यो स्थान स्वर्गद्वारी न.पा. - ८ मा पर्छ। यो स्थान अति रमणीय छ कृपया सबै एक पटक अवलोकन गर्न अनुरोध गर्दछु।

Dang ko Kulpani, Jholunge pul ani long bridge samma.
01/10/2022

Dang ko Kulpani, Jholunge pul ani long bridge samma.

आजको मर्निङ वाक.......
01/10/2022

आजको मर्निङ वाक.......

बुढेसकालको सहारा वृद्धभत्ता/विदुवा भत्ता! कसैको छोरा छैन, कसैको श्रीमान छैन। जनतन भत्ता आउला र दशै मनाउला भन्नेहरुलाई वि...
27/09/2022

बुढेसकालको सहारा वृद्धभत्ता/विदुवा भत्ता! कसैको छोरा छैन, कसैको श्रीमान छैन। जनतन भत्ता आउला र दशै मनाउला भन्नेहरुलाई विचरा!!! सरकारले दिएको भत्ता पनि बाड्न यति धौ? स्वर्गद्वारी नगरपालिकामा समयमै न हिजोका जनप्रतिनिधिले भत्ता बाड्न सके न आजका प्रतिनिधिले बाड्न सके। अनेत्र गा.पा.मा घरघरै जनप्रतिनिधिहरुले बाडिरहदा स्वर्गद्वारी न.पा. के मा व्यस्त छन होला?

20/09/2022

६३ औ वार्षिक उत्सव! श्री माण्डवी मा वि प्युठान । कक्षा -८ का छात्राहरुको नृत्य ।

18/09/2022

६३ औ वार्षिक उत्सव तथा १८ अभिभावक दिवस २०७९ श्री माण्डवि मा.वि. नयाँगाउँ, प्युठान । नृत्य ।

Address

Pyuthan

Telephone

9844922032

Website

Alerts

Be the first to know and let us send you an email when Bishnu KC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share