21/02/2020
मेराे २७ बर्षकाे लाँउलाँउ र खाउँखाँउकाे उमेरमा मलाई अनेक तरहले बचाउनु पर्नेमा मृत्युकाे मुखमा पुर्याउन सहयाेगी भुमिका खेल्नु हुने सबैप्रति अाभार व्यक्त गर्दै मेराे बार्षिक पुण्य तिथिमा पितृ प्रसाद ग्रहणका लागि निमन्त्रणा गर्दछु ।
स्व.वट्टेश्वरी प्रा वि सु गा पा ६ तिनखाेप्रे