Indreswori Secondary School, Melamchi

Indreswori Secondary School, Melamchi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Indreswori Secondary School, Melamchi, College & University, Melamchi, Sindhupalchok.

16/03/2026
यस विद्यालयका  विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेम नारायण लामिछाने र  पूर्व विद्यार्थी तथाअक्षयकाेषदाता लीलानाथ लामि...
25/02/2026

यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेम नारायण लामिछाने र पूर्व विद्यार्थी तथाअक्षयकाेषदाता लीलानाथ लामिछानेका पूजनीय पिताकाे २०८२ फागुन १३ गते बिहान ६:०० भएकाे असामयिक र दुखद निधनले विद्यालय परिवारलाई स्तब्ध बनाएकाे छ । मृतात्माकाे चिर शान्तिकाे कामना तथा सहज महाप्रस्थानका लागि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । शाेक सन्तप्‍त परिवार जनमा गहिराे समवेदना प्रकट गर्दछौँ ।
विद्यालय परिवार
इन्द्रेश्‍वरी मावि मेलम्ची ।

🌹🌹🌹जीव्येष्ट: शरद: शतम् 🌹🌹🌹 यस विद्यालयमा कार्यरत  माध्यमिक  विज्ञान शिक्षक  तुलसीनारायण तामाङज्यूमा जन्मदिनको पावन अवसर...
18/02/2026

🌹🌹🌹जीव्येष्ट: शरद: शतम् 🌹🌹🌹
यस विद्यालयमा कार्यरत माध्यमिक विज्ञान शिक्षक तुलसीनारायण तामाङज्यूमा जन्मदिनको पावन अवसरमा सुख- शान्ति- समृद्धि - सफलता- सौभाग्य- ऐश्वर्य- विजय- आरोग्य, पेसागत विकास, दीर्घजीवन र उत्तराेत्तर प्रगतिकाे हार्दिक मङ्‍‌गलमय शुभ कामना व्यक्‍त गरिन्छ । 🌹🌹🌹

थाइल्यान्डको बैङ्ककमा आयाेजित थाइल्यान्ड कँराते कप २०२६ मा नेपालकाे तर्फबाट सहभागी यस विद्यालयमा कक्षा १० साधारण धारमा अ...
16/02/2026

थाइल्यान्डको बैङ्ककमा आयाेजित थाइल्यान्ड कँराते कप २०२६ मा नेपालकाे तर्फबाट सहभागी यस विद्यालयमा कक्षा १० साधारण धारमा अध्ययनरत छात्रा निरमाया तामाङले ५० केजी ताैलमा रजत पदक हासिल गर्न सफल हुनुभएकाेमा विद्यालय परिवारकाे तर्फबाट हार्दिक बधाई साथै उज्ज्वल भविष्यकाे शुभकामना ।

विद्यालयकाे ५२आ‍ैँ वार्षिकाेत्सव तथा २६आ‍ैँ अभिभावक दिवस मूल समाराेह हिजाे २०८२ फागुन १ गते शुक्रबार भव्य रूपमा सम्पन्न ...
14/02/2026

विद्यालयकाे ५२आ‍ैँ वार्षिकाेत्सव तथा २६आ‍ैँ अभिभावक दिवस मूल समाराेह हिजाे २०८२ फागुन १ गते शुक्रबार भव्य रूपमा सम्पन्न भयाे । अघिल्ला तीन दिनहरूमा विविध अतिरक्त क्रियकलाप र पुरस्कार वितरणसमेत भएका थिए । मेलम्ची नगरपालिका स्तरमा अन्तरमावि विज्ञान प्रदर्शनी प्रतियाेगिता समपन्न भएकाे थियाे ।
समाराेहमा हुतराज अर्धचन्द्र जनहितकारी संस्थाबाट पत्रकार, साहित्यकार र दीर्घसेवी शिक्षक सम्मानित हुनुभएकाे थियाे । विद्यालयबाट उत्कृष्ट शिक्षक विद्यार्थीका साथै सेवानिवृत्त शिक्षक र सहाेगदाताहरूलाई सम्मान गरिएकाे थियाे ।
विद्यार्थी तथा शिक्षकहरूबाट सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएका थिए ।
यस विशेष अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, सहयाेदाता, अतिथिहरू, शिक्षक कर्मचारी साथीहरू सबैमा विद्यालय हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ ।

यस विद्यालको ५२ औँ वार्षिक उत्सवको अवसरमा आयोजित मेलम्ची नगरपालिका वडा नं ११ स्तरीय अन्तर- आधारभूत तह( कक्षा ६-८) हाजिरी...
11/02/2026

यस विद्यालको ५२ औँ वार्षिक उत्सवको अवसरमा आयोजित मेलम्ची नगरपालिका वडा नं ११ स्तरीय अन्तर- आधारभूत तह( कक्षा ६-८) हाजिरी- जवाफ प्रतियोगितामा सहभागी विद्यालयहरूलाई हार्दिक बधाई छ । यस प्रतियाेगितामा प्रथम हुन सफल जनजागृति माविका विद्यार्थी भाईबहिनीहरूलाई विशेष बधाई ।
प्रतिगाेगिताकाे अन्तिम परिणाम :
प्रथम: श्री जनजागृति मावि
द्वितीय: श्री महेन्द्र प्रिया आवि
तृतीय: श्री प्रगति मावि
सान्त्वना: श्री कम्युनिटी मावि
*****************************

हार्दिक निमन्त्रणा !
10/02/2026

हार्दिक निमन्त्रणा !

विद्यालयकाे वार्षिकाेत्सवकाे अवसरमा
04/02/2026

विद्यालयकाे वार्षिकाेत्सवकाे अवसरमा

🌹🌹🌹जीव्येष्ट: शरद: शतम् 🌹🌹🌹 यस विद्यालयमा कार्यरत  माध्यमिक  गणित शिक्षक  मुना पौडेलज्यूमा जन्मदिनको पावन अवसरमा  सुख- श...
04/02/2026

🌹🌹🌹जीव्येष्ट: शरद: शतम् 🌹🌹🌹
यस विद्यालयमा कार्यरत माध्यमिक गणित शिक्षक मुना पौडेलज्यूमा जन्मदिनको पावन अवसरमा सुख- शान्ति- समृद्धि - सफलता- सौभाग्य- ऐश्वर्य- विजय- आरोग्य, पेसागत विकास, दीर्घजीवन र उत्तराेत्तर प्रगतिकाे हार्दिक मङ्‍‌गलमय शुभ कामना व्यक्‍त गरिन्छ । 🌹🌹🌹

🌹🌹🌹जीव्येष्ट: शरद: शतम् 🌹🌹🌹 यस विद्यालयमा कार्यरत साविक उच्च माध्यमिक  विज्ञान शिक्षक  अमृतबहादुर नगरकाेटीज्यूमा जन्मदिन...
03/02/2026

🌹🌹🌹जीव्येष्ट: शरद: शतम् 🌹🌹🌹
यस विद्यालयमा कार्यरत साविक उच्च माध्यमिक विज्ञान शिक्षक अमृतबहादुर नगरकाेटीज्यूमा जन्मदिनको पावन अवसरमा सुख- शान्ति- समृद्धि - सफलता- सौभाग्य- ऐश्वर्य- विजय- आरोग्य, पेसागत विकास, दीर्घजीवन र उत्तराेत्तर प्रगतिकाे हार्दिक मङ्‍‌गलमय शुभ कामना व्यक्‍त गरिन्छ । 🌹🌹🌹

सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम विद्यालयमा सम्पन्न ।
23/01/2026

सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम विद्यालयमा सम्पन्न ।

🌹🌹🌹जीव्येष्ट: शरद: शतम् 🌹🌹🌹 यस विद्यालयमा कार्यरत माध्यमिक  शिक्षक  राजु दुलालज्यूमा जन्मदिनको पावन अवसरमा  सुख- शान्ति-...
07/01/2026

🌹🌹🌹जीव्येष्ट: शरद: शतम् 🌹🌹🌹
यस विद्यालयमा कार्यरत माध्यमिक शिक्षक राजु दुलालज्यूमा जन्मदिनको पावन अवसरमा सुख- शान्ति- समृद्धि - सफलता- सौभाग्य- ऐश्वर्य- विजय- आरोग्य, दीर्घजीवन र उत्तराेत्तर प्रगतिकाे हार्दिक मङ्‍‌गलमय शुभ कामना व्यक्‍त गरिन्छ । 🌹🌹🌹

Address

Melamchi
Sindhupalchok

Alerts

Be the first to know and let us send you an email when Indreswori Secondary School, Melamchi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Indreswori Secondary School, Melamchi:

Share