Solukhumbu Multiple Campus

Solukhumbu Multiple Campus Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Solukhumbu Multiple Campus, Community College, Solukhumbu, Solukhumbu.

Second Year Chance Exam Routine !!!Exam Schedule: 3-Years B.A.(Partial+Chance),B.B.S.,B.Sc.,B.Ed. Second Year Chance -20...
22/02/2026

Second Year Chance Exam Routine !!!

Exam Schedule: 3-Years B.A.(Partial+Chance),B.B.S.,B.Sc.,B.Ed. Second Year Chance -2081

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८२ सालमा संचालन हुने २०८१ सालको ३ वर्षे स्नातक तह दोस्रो बर्षको मौका परीक्षा दिने मानविकी (आंशिक तथा मौका), शिक्षाशास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्राविधिक अध्ययन संस्थान तर्फका परीक्षार्थीहरूको मौका परीक्षा केन्द्रीय परीक्षा संचालक समितिको निर्णय बमोजिम निम्न कार्यक्रम अनुसार परीक्षा संचालन हुने भएकाले सम्बन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ ।

Class 12 Exam Routine 2083!
17/02/2026

Class 12 Exam Routine 2083!

2082 IV Semester Exam Routine !
06/02/2026

2082 IV Semester Exam Routine !

तेस्रो वर्षको मौका परीक्षाको परीक्षा केन्द्र ।BA https://portal.tu.edu.np/notice/11418/1770208384.pdfBBS https://portal....
05/02/2026

तेस्रो वर्षको मौका परीक्षाको परीक्षा केन्द्र ।
BAhttps://portal.tu.edu.np/notice/11418/1770208384.pdf
BBShttps://portal.tu.edu.np/notice/11420/1770208516.pdf
BEdhttps://portal.tu.edu.np/notice/11421/1770208574.pdf

तेस्रो वर्षको मौका परीक्षाको संशोधित तालिका ।Revised Exam Schedule: 3-Years B.A.(Partial+Chance),B.B.S.,B.Sc.,B.Ed. Thir...
02/02/2026

तेस्रो वर्षको मौका परीक्षाको संशोधित तालिका ।
Revised Exam Schedule: 3-Years B.A.(Partial+Chance),B.B.S.,B.Sc.,B.Ed. Third Year Chance -2081
Exam Date : 2082-10-25

३ वर्षे स्नातक तह तेस्रो वर्षको मौका परीक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना  Exam Date 82-10-25
28/01/2026

३ वर्षे स्नातक तह तेस्रो वर्षको मौका परीक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना
Exam Date 82-10-25

LLB Admission Open !
26/01/2026

LLB Admission Open !

Chance Exam  III Year Exam date : 2082-10-18
26/01/2026

Chance Exam III Year Exam date : 2082-10-18

२०८२ माध्यमिक शिक्षा परीक्षा (SEE) समयतालिका !राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार, २०८२ को माध्यमिक शिक्षा (SEE) परी...
22/01/2026

२०८२ माध्यमिक शिक्षा परीक्षा (SEE) समयतालिका !

राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार, २०८२ को माध्यमिक शिक्षा (SEE) परीक्षा साधारण धारतर्फ चैत्र १९ गतेदेखि २६ गतेसम्म र प्राबिधिक धारतर्फ भने चैत्र २९ गतेसम्म सञ्चालन हुनेछ।

21/01/2026

IV Year Exam Form Notice !

४ वर्षे स्नातक तह वि.ए., वि.वि.एस., वि.एड., वि.एस्सी. चौथो वर्षको नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८२ सालको ४ वर्षे स्नातक तह वि.वि.एस., वि.एड., वि.एस्सी. र वि. ए. चौथो वर्षको नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुले परीक्षा आवेदन फाराम मिति २०८२ माघ २८ गतेसम्म भरिसक्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
१. परीक्षा आवेदन फाराम सम्बन्धमा :
क) यो परीक्षा फाराम २०७४ सालमा भर्ना भई २०७५ सालमा प्रथम पटक प्रथम बर्षको परीक्षा दिएका विद्यार्थीका लागि यो चौथो बर्षको परीक्षा अन्तिम पटक हुनेछ । सबै परीक्षार्थीहरुले परीक्षा आवेदन फाराममा अघिल्लो पटकको रो. नं. अनिवार्यरुपमा उल्लेख गर्नु पर्नेछ ।
ख) अनिवार्य रुपमा परीक्षा आवेदन फाराममा रजिष्ट्रेसन नम्बर उल्लेख गर्नु पर्नेछ ।
ग) हालसालै खिचिएको सेतो Background भएको पासपोर्ट साइजको फोटो २ प्रति आवश्यक पर्नेछ ।

CEAT_Result_2082
18/01/2026

CEAT_Result_2082

Address

Solukhumbu
Solukhumbu
56000

Opening Hours

Monday 06:15 - 16:15
Tuesday 06:15 - 16:15
Wednesday 06:15 - 16:15
Thursday 06:15 - 16:15
Friday 06:15 - 16:15
Sunday 06:15 - 17:00

Telephone

+97738520456

Alerts

Be the first to know and let us send you an email when Solukhumbu Multiple Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Solukhumbu Multiple Campus:

Share