Nabin Khadka - नविन खड्का

Nabin Khadka - नविन खड्का Education
"Practices makes man a perfect"
"अभ्यासले मान्छे लाई पुर्ण बनाउछ"

27/11/2025
'टाइम्स टप १०० फोटोज अफ २०२५' शीर्षकको वर्षका उत्कृष्ट फोटोको सूचीमा १. सिंहदरबार जल्दै गरेको २. सगरमाथामा आरोहीहरुको भी...
27/11/2025

'टाइम्स टप १०० फोटोज अफ २०२५' शीर्षकको वर्षका उत्कृष्ट फोटोको सूचीमा
१. सिंहदरबार जल्दै गरेको
२. सगरमाथामा आरोहीहरुको भीड
फोटो: प्रवीण रानाभाट र कुङा शेर्पा

27/11/2025

विश्व पर्यटन दिवस �

चिनियाँ वैज्ञानिकहरुले डेढ सय वर्षसम्म बाँच्ने औषधी पत्ता लगाए-अंगुरको बियाँमा पाइने ‘पिसिसी १’ नामक रसायनबाट बनेको औषधी...
26/11/2025

चिनियाँ वैज्ञानिकहरुले डेढ सय वर्षसम्म बाँच्ने औषधी पत्ता लगाए
-अंगुरको बियाँमा पाइने ‘पिसिसी १’ नामक रसायनबाट बनेको औषधीले शरीरमा विकास हुने ‘बुढ्यौली’ कोषहरूलाई नष्ट गर्ने बताइएको छ।
-मुसामा गरिएको प्रारम्भिक परीक्षणले मुसाको आयु बढेको र मुसा स्वस्थ देखिएको चिनियाँ संचारमाध्ययमले जनाएका छन्। -यो औषधिको सफल परीक्षणले मानव आयु १२० देखि १५० वर्षसम्म बढाउन सकिने वैज्ञानिकको विश्वास छ।

26/11/2025
गण्डकी पाँचौं तह विज्ञापन, २०८२
26/11/2025

गण्डकी पाँचौं तह विज्ञापन, २०८२

गण्डकी प्रदेश प्रशासन पाँचौँ तह बिज्ञापन र पाठ्यक्रम❣️🙏कुल माग संख्या ४२ जना !😲
26/11/2025

गण्डकी प्रदेश प्रशासन पाँचौँ तह बिज्ञापन र पाठ्यक्रम❣️🙏
कुल माग संख्या ४२ जना !😲

गण्डकी प्रदेश प्राविधिक/अप्राविधिक पाँचौँ तह विज्ञापन २०८२❣️🙏
26/11/2025

गण्डकी प्रदेश प्राविधिक/अप्राविधिक पाँचौँ तह विज्ञापन २०८२❣️🙏

😪😳
11/11/2025

😪😳

समसामयिक
11/11/2025

समसामयिक

आज भएको माध्यमिक तहको शिक्षक अध्यापन अनुमति पत्रको परीक्षाको प्रश्न पत्र2082/07/22
08/11/2025

आज भएको माध्यमिक तहको शिक्षक अध्यापन अनुमति पत्रको परीक्षाको प्रश्न पत्र
2082/07/22

Address

Surkhet

Telephone

+9779860447513

Website

Alerts

Be the first to know and let us send you an email when Nabin Khadka - नविन खड्का posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Nabin Khadka - नविन खड्का:

Share