मेगराज न्यौपाने

Website Contact the university

मेगराज न्यौपाने कर्नाली को जल्दो बल्दो खबर !!🇳🇵
साथै कर्नाली लाई माया गर्ने मान्ठ्♥️❣️

28/07/2026

#

वृद्धभत्ताको उमेर बढाउने हल्ला निराधार: सामाजिक सञ्जालमा चर्चा भएजस्तो वृद्धभत्ता पाउने उमेर हद बढाउने सम्बन्धमा सरकारले...
03/04/2026

वृद्धभत्ताको उमेर बढाउने हल्ला निराधार: सामाजिक सञ्जालमा चर्चा भएजस्तो वृद्धभत्ता पाउने उमेर हद बढाउने सम्बन्धमा सरकारले कुनै पनि तयारी नगरेको प्रधानमन्त्रीको सचिवालयले स्पष्ट पारेको छ।

सचिवालयका अनुसार सरकारमा यस विषयले अहिलेसम्म प्रवेश नै पाएको छैन र उमेर बढाउने सम्बन्धमा कुनै पनि निर्णय गर्ने सोच समेत रहेको छैन। सामाजिक सञ्जालमा आएका यस्ता समाचारहरू केवल अफवाह र गलत भएको भन्दै आधिकारिक पुष्टि नभएका भ्रमपूर्ण हल्लाहरूको पछि नलाग्न सचिवालयले सबैमा आग्रह गरेको छ.

02/04/2026

Good Afternoon 🇳🇵
जय गोर्खाली🇳🇵
Sudan Gurung✅

समाचार लेख्नेलाई त कम्तीमा संसद र सांसदको फरक थाहा हुनुपर्छ, संसद भनेको संस्था र सांसद भनेको व्यक्ति हो भन्ने पनि नबुझी ...
22/03/2026

समाचार लेख्नेलाई त कम्तीमा संसद र सांसदको फरक थाहा हुनुपर्छ, संसद भनेको संस्था र सांसद भनेको व्यक्ति हो भन्ने पनि नबुझी के समाचार लेख्नु के?😬

29/03/2025

कर्णाली !!

Address

कालिकोट पलाँता गाउँपालिका
Surkhet
कर्णाली

Alerts

Be the first to know and let us send you an email when मेगराज न्यौपाने posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to मेगराज न्यौपाने:

Shortcuts

Share