Bishnu budha-बिष्णु बुढा

Bishnu budha-बिष्णु बुढा आशा छ माया गर्नुहुनेछ।।

07/08/2023

Jumla nepal❣️

19/05/2023
07/03/2023

प्रश्न है त!
१.प्राथमिक र निम्न माध्यामिक तहलाई आधारभुत तह मानिने व्यावस्था शिक्षा नियमावली 2059 को कुन संशोधनबाट गरिएको थियो?
क) चौथो
ख) पाचौं
ग)छैटौं
घ)सातौ
नोट:पहिलो कमेन्टमा उत्तर छ है त।।

07/03/2023

यो हेरम है त!!
१.तलका मध्ये कुन कार्य क्षेत्र स्थानीय सरकार संचालन ऐन 2074 अनुसार वडा समितिको होइन?
क) आधारभुत बिधालय खोल्न सिफारिस
ख) सामुदायिक सिकाइ केन्द्र संचालन
ग) अनौपचारिक शिक्षाको नियमन
घ) कक्षा थप गर्न सिफारिस

06/03/2023

महत्त्वपूर्ण प्रश्न (शिक्षक सेवा आयोग)!!
१.वृतिय किट तलका मध्ये कुन बिषयबस्तु शिक्षणको लागि प्रयोग गरिन्छ?
क) दशमलवको जोड
ख) स्थानमा
ग) भिन्न
घ) ज्यामितिय आकृती
२.कार्यमुलक अनुसन्धानलाई शिक्षा प्रणालीको अङ्गको रुपमा तलका मध्ये कुन कार्यक्रमले सस्थागत गरेको हो?
क) सबैका लागि शिक्षा कार्यक्रम
ख) माध्यमिक शिक्षा सहयोग कार्यक्रम
ग) बिधालय क्षेत्र सुधार कार्यक्रम
घ) बिधालय क्षेत्र बिकास कार्यक्रम

16/01/2023

मानवता हरायो!!
🤔😢

28/09/2022

Tsc mathematics(lower secondary level) मा जोडिन चाहने सर मेमहरुले यो पेजलाई फलो गरिराखौ ।
अबको केही दिनपछि यो पेजमा mathematics मा महत्त्वपूर्ण प्रश्न उत्तरको छलफल गरिनेछ🙏

14/09/2022

बाल दिवसको शुभकामना✍️
नारा:"बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार।"

Address

Jumla Road
Surkhet
BIRENDRANAGAR-3

Alerts

Be the first to know and let us send you an email when Bishnu budha-बिष्णु बुढा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Bishnu budha-बिष्णु बुढा:

Share