Mr. Acharya

Mr. Acharya पेशाले विद्यार्थी ,कर्मले युवा र धर्मले मानव🙏🇳🇵

02/04/2026

निर्वाचनमा Gagan Thapa को हस्ताक्षर भएको टिकट लिएर चुनाव लड्ने अनि अहिले गगन थापालाई सभापति मान्न सकिदैन रे!

यस्ता तोरी कुराले "कोदे" समुहलाई कहा पुर्याउला?

01/04/2026

लाैन गृहमन्त्री ज्यु, अख्तियार दुरुपयोग अनुसन्धान, प्रहरी, सि आई बि र प्रधानमन्त्री को टिम, गगन थापाको अनुसन्धान गर्देउ....:)

हेर भाइ लगभग २ तिहाइको सरकार छ ,सत्ता,शक्ति सब तिम्रा हातमा छ कहाँबाट कसरी गर्न मन छ अनुसन्धान गर्दा हुन्छ।।

30/03/2026

ओई भन्न नपाउँदै,
पुलिस आउँदै,च्याप्प समाउँदै.....:)😜

😂😆

30/03/2026

संसदले सम्झिनेछ...

जसले न्यायको समान अभ्यासको माग गर्दै विधि र कानुनी राज्यको पैरवी गर्‍यो। पूर्वाग्रहको गन्ध होइन, सुशासनको सुगन्ध फैलायो। मिथ्यालाई होइन, तथ्यलाई सहारा बनायो। प्रियतालाई होइन, प्रणाली माथि विश्वास गर्‍यो।

संम्झिरहने त्यही नाम गगन थापा हो।

29/03/2026

चुनाब अगाडि सुर्खेतबाट गगन थापाले बोलेका यि शब्दहरु र यो सन्दर्भ बुझौं र बिष्लेषण गरौं - एक परिपक्व राजनीति कर्मिले देश र समाजलाइ कसरि बुझ्छ ?

अब राज्यको गोलिबाट कोहि पनि मर्न नपरोस्~गगन थापा

20/03/2026

खासमा कुरा यो हो के....:)

04/01/2025

जन्म दिनको अवसरमा शुभकामना~शुभेच्छा~माया~आशिर्वाद दिनुहुने सम्पूर्ण सम्पूर्ण मा हृदय देखि नै हार्दिक आभार/धन्यवाद दिन चाहन्छु...:)

सँधैभरी हजुरहरुको यो अपार माया र ‌आत्मियता बचाइरहन सकूँ! मन,मस्तिष्क र हृदयले अपनाईरहन सकु!!❤️💐

कृतज्ञ तथा आभारि छु ।🙏
२०८१/०९/२०

कम्युनिष्ट गढका रूपमा रहेकाे कीर्तिपुरकाे किल्ला राजकुमार नकर्मीले भत्काएर ईतिहास रच्नुभयाे । आज दाेस्राे पटक कृष्णमान ड...
03/12/2024

कम्युनिष्ट गढका रूपमा रहेकाे कीर्तिपुरकाे किल्ला राजकुमार नकर्मीले भत्काएर ईतिहास रच्नुभयाे ।

आज दाेस्राे पटक कृष्णमान डंगाेलले राजकुमारले बनाएकाे इतिहास समृद्ध बनाउनुभयाे । उपनिर्वाचनमा कांग्रेसले वडामा जित थप्दै मेयरमा जितकाे निरन्तरता खास अर्थपूर्ण छ।बधाई कृष्णमान दाई।❤️🌳🌳🌳

किर्तिपुरले गगन थापाको IT प्रस्तावलाई अनुमोदन गरेर विश्वप्रकाश शर्माको आत्मविश्वासलाई उँचो बनाएर कृष्णमान डंगोलको निष्ठा...
03/12/2024

किर्तिपुरले गगन थापाको IT प्रस्तावलाई अनुमोदन गरेर विश्वप्रकाश शर्माको आत्मविश्वासलाई उँचो बनाएर कृष्णमान डंगोलको निष्ठालाई निर्वाचित गराएको छ।

यो जित मात्र होइन, सुचना प्रविधिको युगलाई खिसिट्युरी गर्नेलाई जवाफ पनि हो। किर्तिपुरबासीलाई बधाई !

02/12/2024

कीर्तिपुर नगरप्रमुख Update :

कृष्णमान डंगोल, कांग्रेस 🌳 २९३०
सुरेन्द्र मानन्धर, एमाले २३८३
शिवशरण महर्जन, माओवादी २०८३
राजमान महर्जन, स्वतन्त्र १११३
दिनेश अधिकारी, स्वतन्त्र ९०७

02/12/2024

कीर्तिपुर मेयर update...:)

रुख-२४२१
सुर्य-२०६१
हसिया हतौडा-१६७४
स्वतन्त्र-९६५

Address

Surkhet

Telephone

+9779866223311

Website

Alerts

Be the first to know and let us send you an email when Mr. Acharya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share