All psc and tsc

All psc and tsc सबै नेपाली लोक सेवा र शिक्षक सेवा सम्बन्धि
" जस्ले घोक्यो ; उस्ले ठोक्यो "
=मुल मन्त्र

30/12/2025

१. SAARC को स्थापना कहिले भयो ?
🔜 सन् १९८५ डिसेम्बर ०८ मा ।
२. SAARC को fullform के रहेको छ ?
🔜️ South asian association for regional co-operation.
३.️ SAARC मा सदस्य राष्ट्रको सङ्ख्या कति रहेको छ ?
🔜️ ८ ( Nepal, India, Maldivs , Butan, srilanka, pakistan, afganstan & Bangladesh
४.️ SAARC को सचिवालय कहाँ रहेको छ ?
🔜 काठमाडौ ।
५.️ सार्क राष्ट्रको अन्तिम सदस्य राष्ट्र कुन हो ?
🔜️ अफगानिस्तान
६. सार्क राष्ट्रको सबैभन्दा ठुलो राष्ट्र कुन हो ?
🔜️ भारत ( सानो: मालदिभ्स )
७. ️UNO को सदस्यता प्राप्त गर्ने सार्कको पहिलो र अन्तिम राष्ट्र कुन कुन हुन ?
🔜 भारत र बंगलादेश ।
८.️ सार्कमा नेपाल कति अौ ठुलो राष्ट्र हो ?
🔜️ क्षेत्रफलमा चौथो । जनसंख्यामा पाचौं
९.️ नेपालले सार्कको कति प्रतिशत क्षेत्रफल ओगटेको छ?
🔜️ ३%
१०. सार्कको वडापत्रमा कति धारा रहेको छ ?
🔜️ १० धारा ।
११. सार्क विश्व विद्यालय कुन राष्ट्रमा रहेको छ ?
🔜 भारतमा ।
१२. काठमाडौबाट सबैभन्दा नजिक रहेको सार्क राष्ट्रको राजधानी कुन हो र कति दुरीमा रहेको छ ?
🔜 भुटानको थिम्पु ( ४००किलोमिटर )
१३. नेपालमा हालसम्म कतिपटक सार्क सम्मेलन भएको छ ?
🔜️ तीनपटक ( 3th, 11th & 18th )
१४. ️नेपाल संग कुटनैतिक सम्बन्ध कायम भएको पहिलो र अन्तिम सार्क राष्ट्र कुन कुन हुन ?
🔜 भारत र भुटान ।
१५.️ नेपालबाट सर्वप्रथम सार्कको महासचिव हुने व्यक्ति को हुन ?
🔜 यादवकान्त सिलवाल ।
१६. ️सार्क राष्ट्रको सर्वोच्च शिखर कुन हो ?
🔜 सगरमाथा ८८४८.८६ मि ।
१७. सार्क राष्ट्रको प्रथम सम्मेलन कहिले र कहाँ भएको थियो ?
🔜 6–8 December 1985 बंगलादेशको ढाका ।
१८. सार्कका महासचिवको पदावधि कति रहेको छ ?
🔜 ३ बर्ष ।
१९. नेपालले सार्कको कति प्रतिशत खर्च व्यहोर्दै आएको छ ?
🔜 १०.७२ % ।
२०. सार्कको स्थायी समितिमा सदस्य को रहन्छन् ?
🔜️ सदस्य राष्ट्रका परराष्ट्रसचिव ।
२१. सार्क उर्जा केन्द्र कहाँ रहेको छ ?
🔜️ पाकिस्तान ।
२२. सार्कका सहयोगका क्षेत्रहरु कती रहेका छन ?
🔜 १८ वटा ।
२३. SAPTA को पुरारुप के हो ?
🔜 South Asian Free Trade Area
२४. SAPTA लाई अनुमोदन गर्ने प्रथम र अन्तिम राष्ट्र कुन कुन हुन ?
🔜️ नेपाल र बंगलादेश ।
२५. ️ SAPTA मा नेपालबाट हस्ताक्षर गर्ने व्यक्ति को हुन ?
🔜 महेश आचार्य ।
२६. सार्कले कुन बर्षलाई युवा बर्षको रुपमा मनायो ?
🔜 सन् १९७५ ।
२७. ️ plastic प्रयोगमा प्रतिबन्ध लगाउने सार्कको पहिलो राष्ट्र कुन हो ?
🔜 भुटान ।
२८. सार्कको खुल्ला दिशा मुक्त पहिलो राष्ट्र कुन हो?
🔜️ नेपाल ।
२९.️ सार्कका पर्यवेक्षक राष्ट्रहरु कति रहेको छन् ?
🔜 ९ वटा ।
३०. सार्क सम्मेलनमा नेपालबाट सबैभन्दा धेरै प्रतिनिधित्व गर्ने व्यक्ति को हुन ?
🔜 गिरिजाप्रसाद कोइराला ।
३१. सार्कलाई केको उपनामले चिनिन्छ ?
🔜 गरिबहरुको क्लब ।
३२. एकदिन मात्र सञ्चालन भएको शिखर सम्मेलन कुन हो ?
🔜 छैटौं ।
३३. हालसम्म सार्क सम्मेलनको आयोजना नगरेको सदस्य राष्ट्र कुन हो ?
🔜 अफगानिस्तान ।
३४. सार्क आर्थिक संघको कार्यालय कहाँ रहेको छ ?
🔜 काठमाडौ ।
३५. नदि नै नभएको सार्क राष्ट्र कुन हो ?
🔜 माल्दिभ्स ।
३६. सार्क क्षेत्रको सबैभन्दा ठुलो मरुभूमि कुन हो ?
🔜 थार मरुभूमि ।
३७. नोबेल पुरस्कार प्राप्त गर्ने सार्क राष्ट्रका पहिलो व्यक्ति को हुन ?
🔜 रवीन्द्रनाथ टैगोर ।
३८. UNO को कति अौ धारा अनुसार सार्कको स्थापना भएको हो ?
🔜 धारा ५२ ।
३९. SAAR AWARD को स्थापना कहिले भएको हो ?
🔜 सन् २००४ मा . (२५००० अमेरिकी डलर )
४०. सार्कमा कुन कुन राष्ट्र जलपरिवेष्ठित रहेका छन् ?
🔜 श्रीलंका र माल्दिभ्स ।
४१. सार्कमा कुन कुन राष्ट्र भुपरिवेष्ठित रहेका छन् ?
🔜 भुटान , अफगानिस्तान र नेपाल ।
४२. सार्कको प्रतीक चिन्ह बनाउने कलाकार को हुन ?
🔜 शैलेन्द्र महर्जन ।
४३. ग्रामीण बिकास बैंकको अवधारणा ल्याउने राष्ट्र कुन हो ?
🔜 बंगलादेश ।
४४. सार्क बडापत्रमा हस्ताक्षर गर्ने एकमात्र प्रधानमन्त्री को थिए ?
🔜 राजिव गान्धी ।(भारत ) नेपालबाट ( राजा विरेन्द्र )
४५. कुन दिनलाई सार्क Charter Day को रुपमा मनाउने गरिन्छ ?
🔜 December 8
४६. नेपालको तर्फबाट सरकार प्रमुखको रुपमा भाग लिने पहिलो व्यक्ति को हुन ?
🔜 प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ।
४७. जुखा जलविद्युत आयोजना कुन देशमा रहेको छ ?
🔜 भुटान ।
४८. चिनलाई सार्क सदस्य बनाउनुपर्ने प्रस्ताव गर्ने राष्ट्र कुन हो ?
🔜 नेपाल । ( १३ अौ शिखर बैठकमा )
४९. सार्क सचिवालयबाट मासिक रुपमा प्रकाशित हुने पत्रिकाको नाम के हो ?
🔜 Spectrum
५०. सार्कमा एकल मुद्रा प्रचलनमा ल्याउन प्रस्ताव गर्ने राष्ट्र कुन हो ?
🔜 भारत ।

17/12/2025
20/11/2025

🤗😝

सामान्य ज्ञान(GK) का बौद्धिक प्रशिक्षक र कुनैपनी बिषयलाई बडो मनोरञ्जन र अति सहजताका साथ सम्झाउन सक्ने दक्षता राख्नुभएका ...
20/11/2025

सामान्य ज्ञान(GK) का बौद्धिक प्रशिक्षक र कुनैपनी बिषयलाई बडो मनोरञ्जन र अति सहजताका साथ सम्झाउन सक्ने दक्षता राख्नुभएका आदरणीय Santosh Khadka सर ज्यु ले काठमाडौंको नयाँ बानेश्वरमा थ्रीएस एजुकेसन (3S Education) सन्चालन गर्नु भएको छ। हरेक कक्षाहरुमा ५० प्रतिशत छुट रहेको छ।
साथै Santosh Khadka sir लाई शुभकामना सहित बधाई छ।मलाई त्यो नी याद छ म सुरुमा जिके के हो केहो भन्ने बेला सिकाउने बुझाउने र पास हुने बनाउने नी सर नै हुनुहुन्छ। शुभकामना सर 🥀

Address

Karnali
Surkhet

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 06:30
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when All psc and tsc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share