Graduate school of agriculture and forestry - Mid-west University

  • Home
  • Nepal
  • Surkhet
  • Graduate school of agriculture and forestry - Mid-west University

Graduate school of agriculture and forestry - Mid-west University Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Graduate school of agriculture and forestry - Mid-west University, College & University, Surkhet.

Mid-West University  कृषि संकायमा अध्ययनरत विद्यार्थीहरु द्वारा उत्पादित सयपत्री फुल..!यो पालीको तिहार palastic माला रहि...
12/11/2023

Mid-West University कृषि संकायमा अध्ययनरत विद्यार्थीहरु द्वारा उत्पादित सयपत्री फुल..!

यो पालीको तिहार palastic माला रहित बनाउनी जिम्मा हाम्रो

सयपत्री फुल तथा मालाको लागि हामिलाई सम्पर्क गर्नुहोला ।
सुर्खेत भ्यालिभित्र फ्री डेलिभरीको पनि व्यवस्था छ ।
किसान एग्रो सोलुसन, बिरेन्द्रनगर-६, जुम्लारोड, सुर्खेत (वाणिज्य बैंकको आडैमा)

साथै बिभिन्न चोक मा पनि उपलग्द गराइएको छ
ऐरीचोक, मंगलगढी चोक , विरेन्द्रचोक, हटिया चोक , छिन्छु, रामघाट , जहरे , कोहलपुर चौराहा
Bio Green Agro
Karnali Agro Farm
९८५८०६२२११/९८४८३२०९९३/९८६७९६३४६६

08/11/2023

Mid-West University कृषि संकायमा अध्ययनरत विद्यार्थीहरु द्वारा उत्पादित सयपत्री फुल..!

सयपत्री फूल/मालाको लागि Bio Green Agro लाई सम्झनुहोस।☎️ 9866715406, 9858032057
986-8054896, 9848320993

#वीरेन्द्रनगर भित्र फ्री होम डेलिभरीको व्यवस्था छ।

let's celebrate this tihar with marigold...!

आउदै गरेको शुभ दिपावलीमा आफ्नो दाजुभाइलाई स्वदेशमै उत्पादित सयपत्री फूलको माला पहिर्‍याउनुहोस्..!

Bio Green Agro को फुल/माला Kisan Agro Solution वीरेन्द्रनगरमा पनि उपलब्ध छ। 9848320993, 9864720706 (बाणिज्य बैंकको आडमा)

Bio Green Agro


भेरिगंगा न.पा. -११, रामघाट, सुर्खेत
छिन्चु-जाजरकोट सडक (राताचौर) देखि १ कि.मि. भित्र।
Tiktok :-

बिद्यार्थी भर्ना सम्बन्धी सूचना
12/10/2023

बिद्यार्थी भर्ना सम्बन्धी सूचना

BSC.AG ENTRANCE Result published !!!
10/10/2023

BSC.AG ENTRANCE
Result published !!!

नेपालले कृषि क्षेत्रमा ठुलो क्षति बेहोर्नु परेको छ,  सुदुर पश्चिम बिश्व बिद्यालय, कृषि विज्ञान संकायमा अध्ययनरत १० जना ह...
08/10/2023

नेपालले कृषि क्षेत्रमा ठुलो क्षति बेहोर्नु परेको छ, सुदुर पश्चिम बिश्व बिद्यालय, कृषि विज्ञान संकायमा अध्ययनरत १० जना होनहार विद्यार्थीको इजरायलमा प्यालेस्टाइन आतंककारीको हमलाबाट मृत्यु भएको अत्यन्तै दु:खद खबर सुन्दा हामी सम्पुर्ण नेपाली मर्माहत भएका छौ । दु:खद निधन हुनुभएका प्रती हार्दिक श्रद्धा सुमन, घाइते बिद्यार्थीको शिघ्र स्वास्थ्य लाभको कामना र त्यहाँ रहेका नेपालीको सुरक्षा सुनिश्चितता र मानवीय हितको प्रत्याभूति गराउन साथै छिटो भन्दा छिटो उद्धारको लागी नेपाल सरकार परराष्ट्र मन्त्रालयसंग माग गर्दछौ ।
HelloSarkarr

Address

Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when Graduate school of agriculture and forestry - Mid-west University posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share