अखिल क्रान्तिकारी मध्यपश्चिम विश्वविद्यालय राष्ट्रिय समिति

  • Home
  • Nepal
  • Surkhet
  • अखिल क्रान्तिकारी मध्यपश्चिम विश्वविद्यालय राष्ट्रिय समिति

अखिल क्रान्तिकारी  मध्यपश्चिम विश्वविद्यालय राष्ट्रिय समिति अनेरास्ववियू ( क्रान्तिकारी ) ✊

देश परिवर्तन खातिर  संघर्षको दौरानमा मित्रू को कपन बादेर व्यवस्था परिवर्तन मा अतुलनीय योगदान दिने आदरणीय आमा समानन्निय प...
12/07/2023

देश परिवर्तन खातिर संघर्षको दौरानमा मित्रू को कपन बादेर व्यवस्था परिवर्तन मा अतुलनीय योगदान दिने आदरणीय आमा समानन्निय प्रधानमन्त्री हाम्राे पार्टी को अध्यक्ष जीवन संगिनी प्रति हाम्राे संगठन अखिल क्रान्तिकारी मध्यपश्चिम विश्वविद्यालय राष्ट्रिय समिति को तर्फ बाट हार्दीक भावपूर्ण श्रद्धाञ्जली अर्पन गर्दछौं।,

 #शुभ_जन्मदिन 🌹अनेरास्ववियू ( क्रान्तिकारी ) म.प.वि.वि ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङ इकाई कमिटीका अध्यक्ष प्रिय कमरेड ...
19/02/2023

#शुभ_जन्मदिन 🌹
अनेरास्ववियू ( क्रान्तिकारी ) म.प.वि.वि ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङ इकाई कमिटीका अध्यक्ष प्रिय कमरेड धनु लाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौ !

कामना गर्छु तपाइको जीवन सुन्दर बनोस् ।

०७ फाल्गुन,२०७९
अखिल क्रान्तिकारी मध्यपश्चिम विश्वविद्यालय राष्ट्रिय समिति

17/02/2023

मित्र संगठन अनेरास्ववियुको २३औ महाधिबेशनबाट गठित केन्द्रिय समिति

अध्यक्ष: समिक बडाल
उपाध्यक्ष : गोविन्द गिरी
उपाध्यक्ष : धर्म गिरी
उपाध्यक्ष : नारायण घर्ती
उपाध्यक्ष : मर्यादा विष्ट
महासचिव : नरेश रोकाया
सचिब : सञ्जिव धिताल
सचिब : डा.सुजन कडरिया
सचिब : प्रकाश पौडेल
सचिब : दिपेश प्रसाईं
सचिब : अञ्जना सिवाकोटी
सचिब : आरति भट्टराई
सचिब : विनिता काफ्ले
कोषाध्यक्ष : संगम अर्याल
सम्पूर्ण काम्रेड हरु लाई हार्दीक बधाई तथा सफल कार्यकालको शुभकामना।

 #शुभ_जन्मदिन 🌹अनेरास्ववियू ( क्रान्तिकारी ) म.प.वि.वि ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङ इकाई कमिटीका उपाध्यक्ष प्रिय कमरे...
15/02/2023

#शुभ_जन्मदिन 🌹
अनेरास्ववियू ( क्रान्तिकारी ) म.प.वि.वि ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङ इकाई कमिटीका उपाध्यक्ष प्रिय कमरेड विशेष लाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौ !

कामना गर्छु तपाइको जीवन सुन्दर बनोस् ।

०३ फाल्गुन,२०७९
अखिल क्रान्तिकारी मध्यपश्चिम विश्वविद्यालय राष्ट्रिय समिति

मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस graduate school of law मा केहि दिन यता चलीरहेको आन्दोलन बाट हाल सम्म पनी बिद...
14/02/2023

मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस graduate school of law मा केहि दिन यता चलीरहेको आन्दोलन बाट हाल सम्म पनी बिद्यार्थीका अति आवश्यक माग हरु सम्बोधन नभएको ले नवनियुक्त कार्यकम निर्देशक ज्यू लाई भेटेर बिद्यार्थी का अति आवश्यक मागहरु तत्काल पुरा गर्न अनेरास्वबियू ( क्रान्तिकारी ) म. प. वि. वि राष्ट्रिय समिति द्वारा ध्यानकर्षण गराईयो ।

हार्दीक बधाई तथा सफल कार्यकालको शुभकामना ✊
13/02/2023

हार्दीक बधाई तथा सफल कार्यकालको शुभकामना ✊

सुर्खेत । अखिल (क्रान्तिकारी) विद्यापुर जनता बहुमुखी क्याम्पस इकाई कमिटीको अध्यक्षमा जनक विष्ट चयन भएका छन्। सोम...

संगठनका केन्द्रीय उपाध्यक्ष आदरणीय नेता कमरेड Ammaraj Shahi ammrajung को प्रमुख उपस्थितीमा जनयुद्ध दिवसको अवसरमा सहिद स्...
13/02/2023

संगठनका केन्द्रीय उपाध्यक्ष आदरणीय नेता कमरेड Ammaraj Shahi ammrajung को प्रमुख उपस्थितीमा जनयुद्ध दिवसको अवसरमा सहिद स्मरण तथा दीप प्रज्वलन कार्यक्रम भब्य रुपमा सम्पन्न भए भएको छ!👍
उपस्थिती जनाउनु हुने सम्पुर्ण सम्पुर्ण कमरेडहरुलाई हार्दिक धन्यवाद!
मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसर,,
आयोजक: अनेरास्ववियू (क्रान्तिकारी) म.प.वि.वि. राष्ट्रिय समिति!!

महान जनयुद्ध दिवस जिन्दावाद!✊️
विर शहीदहरू लालसलाम!!✊️
अनेरास्ववियू (क्रान्तिकारी)!!!✊️
वीर सहिद अमम्मर रहुन् ✊ वीर सहिद लालसलाम ✊

महान जनयुद्ध दिवस २८ औ बर्षगाठको अवसरमा मध्यपश्चिम बिश्वबिद्धालय अन्तरगत आङ्गिक क्याम्पस विद्यापुर जनता बहुमुखी क्याम्पस...
13/02/2023

महान जनयुद्ध दिवस २८ औ बर्षगाठको अवसरमा मध्यपश्चिम बिश्वबिद्धालय अन्तरगत आङ्गिक क्याम्पस विद्यापुर जनता बहुमुखी क्याम्पस परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न सङ्गै, विद्यापुर जनता बहुमुखी क्याम्पसमा जनक बिष्ट को अध्यक्षतामा ३१ सदस्यीय समिति गठन❣️✊
जिम्मेवारी पाउनुहुने सम्पुर्ण कम्रेडहरुलाइ सफल कार्यकालको शुभकामना❣️✊

तपशिल :-
अध्यक्ष :- जनक बिष्ट
उपाध्यक्ष :- कमल बि.क.
उपाध्यक्ष :- तुल्सी सावद
उपाध्यक्ष :- कल्पना बोगटी
सचिव :- डम्बर खत्री
सह-सचिव :-धनसरी तिमिल्सिना
सह-सचिव :- मिनाकुमारी बिष्ट
सह-सचिव :- राजेन्द्र सापकोटा
कोषाध्यक्ष :- नमिता शाही
२०७९ फाल्गुन,१

अखिल क्रान्तिकारी मध्यपश्चिम विश्वविद्यालय राष्ट्रिय समिति ✊

उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं !आमुल परिवर्तनको उदेश्यमा समर्पित एक ऐतिहाँसिक विद्रोह, महान जनयुद्धको २८औं वार्ष...
13/02/2023

उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं !
आमुल परिवर्तनको उदेश्यमा समर्पित एक ऐतिहाँसिक विद्रोह, महान जनयुद्धको २८औं वार्षिकोत्सवको हार्दिक शुभकामना !

12/02/2023

भोलि मिति २०७९ फाल्गुन १ गते जनयुद्ध दिवसको अवसरमा सहिद स्मरण तथा दीप प्रज्वलन कार्यक्रम हुने भएकाले सम्पुर्ण साथीहरु लाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।
स्थान : मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसर
समय : साझ ५:०० बजे
आयोजक: अनेरास्ववियू (क्रान्तिकारी) म.प.वि.वि. राष्ट्रिय समिति!!!

हाम्रो संगठन अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रिय समिति उपाध्यक्ष तथा कर्णाली प्रदेश स्ववियु कमाण्डर आदरणीय नेता दाजु अ...
11/02/2023

हाम्रो संगठन अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रिय समिति उपाध्यक्ष तथा कर्णाली प्रदेश स्ववियु कमाण्डर आदरणीय नेता दाजु अम्मरजंङ शाहीको प्रमुख उपस्थिती तथा संगठनका केन्द्रीय समिति सदस्य ममता अधिकारीको विशेष उपस्थितिमा अनेरास्ववियू (क्रान्तिकारी) म.प.विश्वविद्यालय राष्ट्रिय समितिद्वारा इन्जिनियरीङ सातौ सेमेष्टर सिभिल आयोजना गरेको फुटबल प्रतियोगितामा हाइड्रोपावरका खेलाडी विद्यार्थी साथीहरूलाई जर्सी वितरण गरियो!✊️❣️
म. प. वि.
अनेरास्ववियू ( क्रान्तिकारी ) राष्ट्रिय समिति .
खेलाडी साथी हरू लाई जित को सुभकामना ।
स्वास्थयका लागि खेलकुद, राष्ट् को लागि खेलकुद ✊✊

Address

Surkhet

Alerts

Be the first to know and let us send you an email when अखिल क्रान्तिकारी मध्यपश्चिम विश्वविद्यालय राष्ट्रिय समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share