श्री जनप्रिय माध्यमिक विद्यालय भिरकोट-5 सिम्लेjanapriya mabi

  • Home
  • Nepal
  • Syangja
  • श्री जनप्रिय माध्यमिक विद्यालय भिरकोट-5 सिम्लेjanapriya mabi

श्री जनप्रिय माध्यमिक विद्यालय भिरकोट-5 सिम्लेjanapriya mabi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री जनप्रिय माध्यमिक विद्यालय भिरकोट-5 सिम्लेjanapriya mabi, College & University, भीरकोट/5 सिम्ले, Syangja.

मिति २०८१/११/२२ गते भीरकोट नगरपालिकाको चौथो बालमैत्री स्थापना दिवस २०८१ मुल समारोहमा पुरस्कृत विधार्थी भाइबहिनीहरुको नगद...
07/03/2025

मिति २०८१/११/२२ गते भीरकोट नगरपालिकाको चौथो बालमैत्री स्थापना दिवस २०८१ मुल समारोहमा पुरस्कृत विधार्थी भाइबहिनीहरुको नगद तथा प्रमाणपत्र प्रदान गरिदै ।

14/01/2025
यस विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी सबनम पराजुली नगर स्तरीय वक्तृत्वकला तृतीय स्थान हासिल गर्न सफल हुनु भएकोमा ...
29/11/2024

यस विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी सबनम पराजुली नगर स्तरीय वक्तृत्वकला तृतीय स्थान हासिल गर्न सफल हुनु भएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतीको कामना व्यक्त गर्दछौं।

आज मिति २०८१/०७/३० गते यस भीरकोट नगरपालिकाको सभाहलमा भएको नगर स्तरीय ९-१० कक्षाको विज्ञान सम्बन्धी हाजिरी जवाफ प्रतियोगि...
15/11/2024

आज मिति २०८१/०७/३० गते यस भीरकोट नगरपालिकाको सभाहलमा भएको नगर स्तरीय ९-१० कक्षाको विज्ञान सम्बन्धी हाजिरी जवाफ प्रतियोगितामा यस जनप्रिय मावि ले द्वितीय स्थान हासिल गर्न सफल भएको छ।सहभागी विद्यार्थी तथा शिक्षकमा हार्दिक बधाई ज्ञापन गर्दछौ।

भीरकोट नगरपालिका बयरघारी स्याङ्जा द्वारा आयोजित हिज्जे प्रतियोगितामा जनप्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरु सुजाता पा...
25/10/2024

भीरकोट नगरपालिका बयरघारी स्याङ्जा द्वारा आयोजित हिज्जे प्रतियोगितामा जनप्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरु सुजाता पाैडेल,सिम्रन खाँण,असीम पाैडेल र सबनम पराजुलीले प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ।विजेता विद्यार्थी भाइबहिनीहरु धेरै धेरै बधाई छ।कार्यक्रममा भीरकोट भरिका १७ वटा विद्यालयहरूको सहभागिता रहेको थियो।

डिभिजन वन कार्यालय स्याङ्जा द्वारा विद्यालयमा आयोजित वन संरक्षणका लागि विद्यालय शिक्षा/अन्तर्क्रिया कार्यक्रम।
14/05/2024

डिभिजन वन कार्यालय स्याङ्जा द्वारा विद्यालयमा आयोजित वन संरक्षणका लागि विद्यालय शिक्षा/अन्तर्क्रिया कार्यक्रम।

Address

भीरकोट/5 सिम्ले
Syangja

Telephone

+19846052008

Website

Alerts

Be the first to know and let us send you an email when श्री जनप्रिय माध्यमिक विद्यालय भिरकोट-5 सिम्लेjanapriya mabi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share