16/09/2024
बिधालय प्रशासन र ब्यबस्थापन समिति को लापरबाही अनि ढाक छोप गर्ने राजनीतिक हस्तक्षेप को नतिजा 😥
बिधालय का शुभ चिन्तक र शिक्षा प्रेमि बिद्द्वान ब्याक्तित्व साथै सम्पुर्ण अभिभावक हरु समयमै सचेत बनौ ,
कहिले सम्म बिद्यार्थी ले यस्तो भोगिरहन पर्ने हो ?
बालबालिकाको शैक्षिक अधिकार सु शासित सुनिस्चित गराउँ।