कृषि तथा पशु विकास अध्ययन तथा अनुसन्धान केन्द्र तानसेन ७ कुन्सरे पाल्पा

  • Home
  • Nepal
  • Tansen
  • कृषि तथा पशु विकास अध्ययन तथा अनुसन्धान केन्द्र तानसेन ७ कुन्सरे पाल्पा

कृषि तथा पशु विकास अध्ययन तथा अनुसन्धान केन्द्र तानसेन ७ कुन्सरे पाल्पा कृषि र पशुपंक्षी सँग संबंधित सम्पुर्ण जानकारी सहित तपाईंको सेवामा हाजिर छौ ।

यो चरा चिन्नुहुन्छ?पाल्न मन छ ?
27/05/2026

यो चरा चिन्नुहुन्छ?
पाल्न मन छ ?

25/05/2026




23/05/2026

काठे घार मौरी 🐝🐝



13/05/2026

यसरी खेती गरेसि कसो फाइदा नहोला
#फुल ्

09/05/2026

अर्गानिक तरकारी
organic farming
#फुल

30/04/2026

टनेलभित्र अर्गानिक काक्रो खेति

 kumar ranaKaligandaki syangja
28/04/2026

kumar rana
Kaligandaki syangja

26/04/2026

#फुल



19/04/2026

हिजो कैलालीको चुरे गाउँपालिका–३ मा आठ वर्षीय भीम ताम्राकार र उनका दाजु दीपकले मरेको अस्वस्थ कुखुराको मासु खाएर ज्यान गुमाउनु पर्‍यो भन्ने समाचरले मर्माहित तुल्यायो। उहाँहरु प्रति हार्दिक श्रृद्धान्जली।

तर केहि पत्रिकाको समाचारको लेखाईले कुखुराको मासुले गर्दा बालकको मृत्यो भयो भन्ने उपभोक्ताले बुझे। तर उक्त सन्देश पक्कै पत्रिकाको थिएन होला। कुखुराको मासुले होईन अस्वस्थ मासुले स्वास्थ्यमा समस्या पर्छ भन्ने बुझाउनु पर्ने थियो।

मासु एउटा यस्तो चिज हो जाहाँ असुरक्षित तरिकाले राखिएको अवस्थामा छोटो समयमा धेरै जिवाणु वा विषाणुहरु हुर्किने गर्दछन र त्यस्तो मासु खाँदा मानिस वा जनावर दुवैमा गम्भिर स्वास्थ्य समस्या हुन सक्छ।

यस किसिमका अकालमा ज्यान जाने व्यवस्थालाई तत्कालै सम्वोधन गर्नु पर्ने छ। यसको मुख्य कारण भनेको मासु जाँच नगरी उपभोक्ता माझ पुग्नु वा जथभावी पशुबध हुनु वा मासु स्वच्छताको विषयमा जनचेतना नहुनु नै हो।

२०५५ सालमा जारी भएको पशुवधशाला तथा मासुजाँच ऐनलाई कार्यान्वयन गर्न नसक्नु पनि एक मुख्य कारण हो। अव सम्विधानको धारा ४४ लेखि उपभोक्तालाई गुणस्तरीय वस्तु उपभोगका लागि दिएको मौलिक हकको कार्यान्वयन मासुजाँच ऐनलाई देशव्यापी लागु हुने गरी संशोधन र लागु गर्नु पर्नेछ। हिजोको गल्तिलाई स्वीकार गर्दै आव काम गर्ने प्रण गरौ। म चै आत्मआलोचित छु।
Manoj Kumar Shahi

28/03/2026

बालेन्द्र शाहको नेतृत्वको मन्त्रीमण्डल
सफल कार्यकालको शुभकामना 💐

१. बालेन्द्र शाह — प्रधानमन्त्री तथा रक्षा
२. स्वर्णिम वाग्ले — अर्थमन्त्री
३ शिशिर खनाल — परराष्ट्रमन्त्री
४. सुदन गुरुङ — गृहमन्त्री
५. प्रतिभा रावल — सामान्य प्रशासनमन्त्री
६. गणेश पौडेल — पर्यटनमन्त्री
७. सुनिल लम्साल — भौतिक पूर्वाधारमन्त्री
८.गीता चौधरी - कृषिमन्त्री
९.सस्मित पोखरेल- शिक्षामन्त्री
१०. निशा मेहता - स्वास्थ्यमन्त्री
११. सीता वादी- महिला बालबालिकामन्त्री
१२. सोबिता गौतम- कानुनमन्त्री
१३. विराजभक्त श्रेष्ठ- उर्जामन्त्री
१४. विक्रम तिमिल्सिना - सञ्चारमन्त्री




B***n

22/03/2026



゚viralシfypシ゚viralシalシ

Address

Tansen

Website

Alerts

Be the first to know and let us send you an email when कृषि तथा पशु विकास अध्ययन तथा अनुसन्धान केन्द्र तानसेन ७ कुन्सरे पाल्पा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share