जलेश्वरी आधारभूत विद्यालय सिदिङ्वा-३ ताप्लेजुङ

  • Home
  • Nepal
  • Taplejung
  • जलेश्वरी आधारभूत विद्यालय सिदिङ्वा-३ ताप्लेजुङ
Call

जलेश्वरी आधारभूत विद्यालय सिदिङ्वा-३ ताप्लेजुङ public government school which is established in 2016 B.S.

सम्पुर्ण बिद्यार्थी,शिक्षक तथा अभिभावकहरुमा जानकारी
24/09/2026

सम्पुर्ण बिद्यार्थी,शिक्षक तथा अभिभावकहरुमा जानकारी

10/09/2026

आज मिति २०८३/०५/२५ गतेको दिन यस विद्यालयका सस्थापक एवम शिक्षाका अभियन्ता स्व. कुमार हाङ बेघाको जन्मस्मृति विभिन्न कार्यक्रम गरी मनाइयो। साथै जन्मदिनको अवसरमा उहाँकै छोरा सुशील बेघाले एक थान भलिबल यस विद्यालयलाइ निशुल्क बितरण गर्नुभएकोमा विद्यालयको तर्फबाट उहाँहरुलाइ हार्दिक आभार व्यक्त गरिएको छ।

03/08/2026

आज मिति २०८३/०४/१८ गतेको दिन यस श्री जलेश्वरी आधारभुत विद्यालयका बि.व्य.स. अध्यक्ष श्री देवेन्द्र प्रकाश देवानकि कान्छी छोरी यसै बिद्यालयको बाल बिकास कक्षामा अध्ययनरत विद्यार्थी छात्रा साम्या देवानको आज परेको जन्मदिनको अवसरमा निज बि.व्य.स. अध्यक्ष बाट विद्यार्थीहरुलाइ विभिन्न शैक्षिक सामग्रीहरु वितरण गर्दै भब्य रुपमा मनाइयो। साथै उहाँले गर्नुभएको उल्लेखनिय कार्यप्रती विद्यालयको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौ।🙏🙏🙏🙏

यस श्री जलेश्वरी आधारभुत विद्यालयका लगनशील एवम मेहनती शिक्षक प्रवेश गौतम एवम यसै विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा भ...
29/07/2026

यस श्री जलेश्वरी आधारभुत विद्यालयका लगनशील एवम मेहनती शिक्षक प्रवेश गौतम एवम यसै विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा भुमिका कडरियाको आज मिति २०८३/०४/१३ गते परेको जन्मदिनको अवसरमा विद्यालयको तर्फबाट शुभकामना व्यक्त गरिएको छ। साथै छात्रा भुमिका कडरियाको जन्मदिनको अवसरमा निजको बुबा प्रकास कडरियाले यस विद्यालयमा कक्षा बालबिकास देखि कक्षा ८ सम्म अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुलाइ १/१ थान कापी र डटपेन बितरण गर्नु भएकोमा उहाँलाई बिशेष धन्यवाद व्यक्त गर्दछौ ।

आज मिति २०८३/०३/०५ गतेको दिन विद्यालयको सरसफाइ तथा विद्यालय परिसरमा वृक्षारोपणका साथै फूलको बिरुवा रोप्ने तथा बाराबेरा ग...
19/06/2026

आज मिति २०८३/०३/०५ गतेको दिन विद्यालयको सरसफाइ तथा विद्यालय परिसरमा वृक्षारोपणका साथै फूलको बिरुवा रोप्ने तथा बाराबेरा गर्ने कार्य सम्पन्न गरियो।

आज मिति २०८३ साल असार १ गतेको दिन यसै विद्यालयको बालबिकास कक्षामा अध्ययनरत छात्रा रीयन्सी तामाङको जन्मदिन परेको र निजको ...
15/06/2026

आज मिति २०८३ साल असार १ गतेको दिन यसै विद्यालयको बालबिकास कक्षामा अध्ययनरत छात्रा रीयन्सी तामाङको जन्मदिन परेको र निजको जन्मदिनको अवसरमा निजकै आमा तथा यसै विद्यालयकी बालबिकास सहजकर्ता पासाङ डोल्मा तामाङले छोरिको जन्मदिनको अवसरमा उक्त कक्षालाइ आवश्यक पर्ने विभिन्न शैक्षिक तथा खेलकुदको सामग्रीहरु विद्यालयलाइ हस्तान्तरण गर्दै जन्मदिन मनाइयो ।

शैक्षिक सत्र २०८२ को अन्तिम परिक्षाको नतिजा प्रकाशन पश्चात् शैक्षिक सत्र २०८३ को विद्यार्थी भर्ना कार्यक्रमलाइ प्रभाबकार...
05/05/2026

शैक्षिक सत्र २०८२ को अन्तिम परिक्षाको नतिजा प्रकाशन पश्चात् शैक्षिक सत्र २०८३ को विद्यार्थी भर्ना कार्यक्रमलाइ प्रभाबकारी बनाउन सि.अ.स.सदस्य श्री मौसम कडरिया ज्यु ले २०८२ को अन्तिम परीक्षामा प्रथम,द्वितीय र तृतीय स्थान हासिल गर्ने तथा अन्य विभिन्न विधाहरुमा विदयार्थीहरुलाई पुरस्कार बितरण गर्नु भएकोमा उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै यस्तै कार्यक्रमहरुको आयोजनाको अपेक्षा गरिन्छ।

100% नतिजा निकाल्न सफल सम्पुर्ण विद्यार्थीहरुलाई  बधाई तथा थप शैक्षिक सफलताको शुभकामना ।
10/04/2026

100% नतिजा निकाल्न सफल सम्पुर्ण विद्यार्थीहरुलाई बधाई तथा थप शैक्षिक सफलताको शुभकामना ।

सार्वजनिक विदा सम्बन्धि सुचना
03/03/2026

सार्वजनिक विदा सम्बन्धि सुचना

आज मिति २०८२/१०/२३ गते शुक्रबारको दिन यस विद्यालयका शिक्षक श्री डिल्ली कुमार देवान आफ्नो करिब ३६ वर्ष  ३ महिनाको शिक्षण ...
06/02/2026

आज मिति २०८२/१०/२३ गते शुक्रबारको दिन यस विद्यालयका शिक्षक श्री डिल्ली कुमार देवान आफ्नो करिब ३६ वर्ष ३ महिनाको शिक्षण पेशाबाट अनिवार्य अवकाश भइ यस विद्यालयलाई सम्झना स्वरुप एक थान कम्प्युटर सेट हस्तान्तरण गर्नु हुँदै तथा उहाँको बाकी निबृतीभरण जीवन आरामदायी रहोस भन्दै विध्यालयको तर्फबाट विदाई कार्यक्रम ।

Address

Taplejung

Telephone

+9779815974448

Website

Alerts

Be the first to know and let us send you an email when जलेश्वरी आधारभूत विद्यालय सिदिङ्वा-३ ताप्लेजुङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share