जन कल्याण मा बि मैवाखोला १, ताप्लेजुङ

  • Home
  • Nepal
  • Taplejung
  • जन कल्याण मा बि मैवाखोला १, ताप्लेजुङ

जन कल्याण मा बि मैवाखोला १, ताप्लेजुङ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from जन कल्याण मा बि मैवाखोला १, ताप्लेजुङ, College & University, Taplejung.

10/07/2022

#साक्षर_नेपाल_अभियान
👉️सोलुखुम्बु ५८ औ साक्षर जिल्ला : २०७९ असार २६
👉️बझाङ ५७ औ साक्षर जिल्ला : २०७९ असार ७
👉️कुनै पनि जिल्ला साक्षर घोषित नभएको प्रदेश : मधेश प्रदेश
‌👉️सबै जिल्ला साक्षर घोषित भएको प्रदेश : गण्डकी प्रदेश
‌👉️पहिलो साक्षर जिल्ला : सिन्धुपाल्चोक २०७१ असार २
‌👉️पहिलो पूर्ण साक्षर जिल्ला : ललितपुर २०७१ असार ८
👉️पहिलो साक्षर नगरपालिका : तानसेन, पाल्पा

बिद्यालय  व्यवस्थापन समिति  गठन का केही तस्बिर हरु2079/02/25
09/06/2022

बिद्यालय व्यवस्थापन समिति गठन का केही तस्बिर हरु
2079/02/25

03/06/2022
भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो!!!सबै बालबालिका बिद्यालय पठाऔ ।शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं  ।...
28/05/2022

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो!!!
सबै बालबालिका बिद्यालय पठाऔ ।
शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं ।।
घर दैलो कार्यक्रम 2079..

Address

Taplejung

Website

Alerts

Be the first to know and let us send you an email when जन कल्याण मा बि मैवाखोला १, ताप्लेजुङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share