Shree Little Buddha English Boarding School Taplejung.

Shree Little Buddha English Boarding School Taplejung. Welcome to the world of Education

सम्पूर्ण अभिभावकज्यूहरूलाई धेरै धेरै धन्यवाद। आज शैक्षिक सुधार सम्बन्धी कक्षा ८ देखि १० सम्मका अभिभावकको भेला बाट विभिन्...
17/05/2026

सम्पूर्ण अभिभावकज्यूहरूलाई धेरै धेरै धन्यवाद। आज शैक्षिक सुधार सम्बन्धी कक्षा ८ देखि १० सम्मका अभिभावकको भेला बाट विभिन्न शैक्षिक सुधार कार्यक्रमसँगै एआइको प्रविधि र सही सदुपयोग र हरेक आइतबार। विद्यालय बन्दा सम्बन्धी अतिरिक्त क्रियाकलाप सँगै पहाडी जिल्लामा डिजेल पेट्रोलको अभाव नहुने भएकोले आइतबार विद्यालय खोल्नका लागि फुङ्लिङ नगरपालिकामा अभिभावक मार्फत अनुरोध गर्ने भनी सर्वसम्मतिका साथ निर्णय निर्णय गरियो
कार्यक्रम अध्यक्ष अभिभावक सुरेश सिंहक
प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष कीर्तिमान मादेन
अभिभावक राजकुमार गुरुङ
अभिभावक आनन्द गौतम
अभिभावक देवराज गुरुङ लगायतबाट विभिन्न विषयमा अन्तरक्रिया गर्ने अवसर मिल्यो सबैलाई धन्यवाद।

आज म ज्यादै खुसी छु। बिहान उज्यालो पोस्टमा हाम्रो विद्यालयको अनुशासित इमान्दार प्रीति लिम्बुले २०८२ को SEE  परीक्षामा छा...
13/05/2026

आज म ज्यादै खुसी छु। बिहान उज्यालो पोस्टमा हाम्रो विद्यालयको अनुशासित इमान्दार प्रीति लिम्बुले २०८२ को SEE परीक्षामा छात्रा तर्फबाट जिल्ला प्रथम भएको पत्रिकामा पढ्न पाएँ धेरै धेरै धन्यवाद साथै संस्थागत विद्यालयहरूमा प्रथम स्वेल लिम्बु साथै द्वितीय र जिल्ला तृतीय हुने रवि केसी लगायत सम्पूर्ण भाइबहिनीहरूलाई धेरै धेरै धन्यवाद। आज यो समाचार यो खुसीको सन्देश ल्याउन सहयोग गर्नुहुने सम्पूर्ण अभिभावकज्यू शुभचिन्तक अवरत्न खट्ने शिक्षक साथीहरू र मेहनती भाइबहिनीहरुलाई विद्यालय सञ्चालन समितिको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं
संस्थापक अध्यक्ष कर्तिमान मादेन
संस्थापक प्रधानध्यापक युवराज गिरी
साथै सम्पूर्ण स्कुल व्यवस्थापन समिति परिवार

सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई जानकारी सहित अनुरोध विद्यालयले दिएको वाचा अनुसार तपाईहरु रु१५०००  हजारप्रति व्यक्तिका...
12/05/2026

सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई जानकारी सहित अनुरोध विद्यालयले दिएको वाचा अनुसार तपाईहरु रु१५००० हजारप्रति व्यक्तिका दावेदारहरू निम्नअनुसार हुनुहुन्छ विद्यालयमा सम्पर्क गर्नुहोला साथै अन्य कुनै समस्या भएमा तुरुन्तै विद्यालयमा सम्पर्क गर्नुहोला।
स्वयल लिम्बू 3.80
रवि कार्की 3.79
प्रीति लिम्बू 3.75
पारुवाङ मादेन 3.67
न्यारिका श्रेष्ठ 3.65
नुमालिम्बू3.60
सम्पूर्ण अन्य भाइबहिनीहरूलाई पनि धेरै धेरै धन्यवाद।

२०८२ सालको SEE परीक्षामा यस लिटल बुद्ध बोर्डिङ स्कुलबाट सोयल लिम्बुले ३.८० सहित A+ ६ जना A ५ जना  B+ र B गरेर पास गर्ने ...
12/05/2026

२०८२ सालको SEE परीक्षामा यस लिटल बुद्ध बोर्डिङ स्कुलबाट सोयल लिम्बुले ३.८० सहित A+ ६ जना A ५ जना B+ र B गरेर पास गर्ने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई उज्ज्वल भविष्यको शुभकामना सहित अन्य केही समस्या भएका भाइबहिनीहरुलाई विद्यालयमा सम्पर्क गर्न अनुरोध गर्दै यसपालिको SEE परीक्षामा मेरो छोरी सबियताले उत्कृष्ट नतिजा ल्याई पास गरेकामा छोरीलाई पनि धेरै धेरै बधाई छ।

11/05/2026
म्पूर्ण अभिभागज्यूहरूमा नमस्कार। विगतदेखि नै हामीले मन्टेसोरी कक्षाका सम्पूर्ण नानीहरूलाई निःशुल्क पठनपाठन गराएको जानकार...
10/05/2026

म्पूर्ण अभिभागज्यूहरूमा नमस्कार। विगतदेखि नै हामीले मन्टेसोरी कक्षाका सम्पूर्ण नानीहरूलाई निःशुल्क पठनपाठन गराएको जानकारी गराउँदछु। यो कक्षा कोठामा तपाईँहरू आफैंले अनुगमन गर्न सक्नुहुनेछ एटेच ट्वाइलेट छ तालिम प्राप्त दुईजना शिक्षिका राखिएको छ। आफ्ना साना साना बालबच्चाको संस्कारसहितको निःशुल्क शिक्षा लिनका लागि हार्दिक अनुरोध गर्दछौं
लिटल बुद्ध स्कुल परिवार
फुङ्लिङ ताप्लेजुङ

लिटल बुद्ध आ मा विको शैक्षिक सत्र २०८३ को लागि विभिन्न शैक्षिक  योजना कार्यक्रम सहित आजको अन्तिम शुक्रबार को मासिक बैठकब...
08/05/2026

लिटल बुद्ध आ मा विको शैक्षिक सत्र २०८३ को लागि विभिन्न शैक्षिक योजना कार्यक्रम सहित आजको अन्तिम शुक्रबार को मासिक बैठकबाट २०८२ सालमा एक दिन पनि अनुपस्थिति नभइकन वर्षैभरि २३८ दिन नै विद्यालय उपस्थित हुनुहुने
सुबी लिम्बु सरसत्ता लिम्बू साथै वर्षभरि नृत्य तथा सांस्कृतिक कार्यक्रममा उत्कृष्ट नृत्य निर्देशक गङ्गा श्रेष्ठलाई नगद सहित सम्मान गरियो। उहाँहरूलाई बधाईसँगै आउँदा दिनमा पनि हाम्रो सम्पूर्ण परिवारको एकताले शैक्षिक परिवर्तन होस् भन्ने शुभकामना सहित कार्यक्रम समापन गरियो २०८३ वैशाख २५ गते

निरन्तर सामाजिक सेवा स्वयंसेवक आँखा उपचार शिविरमा लिटल बुद्ध विद्यालयको तीन दिनसम्म निरन्तर हुने जानकारी गराउँदै सम्पूर्...
07/05/2026

निरन्तर सामाजिक सेवा स्वयंसेवक आँखा उपचार शिविरमा लिटल बुद्ध विद्यालयको तीन दिनसम्म निरन्तर हुने जानकारी गराउँदै सम्पूर्ण अभिभावकज्यूहरूलाई उक्त शिविरमा सहभागी भई मौकाको फाइदा लिन हार्दिक अनुरोध गर्दछौं।

नेपालको एकमात्र बस ताप्लेजुङ आइपुग्दा लिटलबुद्धका मात्र भाइबहिनीले बस भित्र यात्रा गरी नयाँ प्रविधिसँगै नयाँ जानकारी लिन...
07/05/2026

नेपालको एकमात्र बस ताप्लेजुङ आइपुग्दा लिटलबुद्धका मात्र भाइबहिनीले बस भित्र यात्रा गरी नयाँ प्रविधिसँगै नयाँ जानकारी लिने अवसर पाएकोमा साथै विद्यालयमा आएर कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई विभिन्न किसिमको शिक्षा दिनुभएकोमा बिमला देवकोटा म्याडम विज्ञान प्रतिष्ठा साथै प्रदिप सर पशुपति सरलाई धेरै धेरै धन्यवाद

अब हामी चाँडै हुलाक लाइनमा अतिरिक्त खेलकुदको लागि यो खालको परिकल्पना हुँदैछ है। पुरानो कागज फ्याक्ट्रीमा
07/05/2026

अब हामी चाँडै हुलाक लाइनमा अतिरिक्त खेलकुदको लागि यो खालको परिकल्पना हुँदैछ है। पुरानो कागज फ्याक्ट्रीमा

नेपाल विज्ञान  तथा प्रविधि प्रज्ञा प्रतिष्ठान बाट पाल्नुहुने  बिमला देवकोटा साथै प्रदीप सर लगायतको टिमसँग नेपालमा एकमात्...
06/05/2026

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान बाट पाल्नुहुने बिमला देवकोटा साथै प्रदीप सर लगायतको टिमसँग नेपालमा एकमात्र प्रविधिमैत्री बस मा सूचना सञ्चार र साइन्स को ज्ञान लिने अवसर मिल्यो उहाँको टिम र फुङ्लिङ नगरपालिकालाई धेरै धेरै धन्यवाद

Address

Phungling Municipality/04
Taplejung

Website

Alerts

Be the first to know and let us send you an email when Shree Little Buddha English Boarding School Taplejung. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Shree Little Buddha English Boarding School Taplejung.:

Share