26/09/2026
📢 निःशुल्क सीप विकास तालिम सम्बन्धी सूचना
आधिखोला बहुप्राविधिक शिक्षालय, वालिङ–१३, स्याङ्जामा “Professional Computer Hardware & Network Technician, Level–2” को निःशुल्क तालिम सञ्चालन हुने भएकोले इच्छुक योग्य नेपाली नागरिकहरूबाट आवेदनका लागि यो सूचना प्रकाशित गरिएको छ।
💻 **तालिम:** Professional Computer Hardware & Network Technician, Level–2
⏱️ **अवधि:** १६६० घण्टा
👥 **सहभागी संख्या:** २० जना
इच्छुक तथा योग्य व्यक्तिहरूले सूचनामा उल्लेखित आवश्यक कागजातसहित निर्धारित समयभित्र शिक्षालयमा उपस्थित भई आवेदन दिनुहुन अनुरोध गर्दछौँ।
**सीप सिकौँ, दक्ष बनौँ र रोजगारीका अवसरहरू सिर्जना गरौँ।** 🇳🇵💻
#निःशुल्कतालिम