01/08/2023
अब यो पेज बन्द हुँदै छ
विशेष सुचना
प्रिय विद्यार्थी नानीहरू यो पेज खोल्नको औचित्य तिमीहरूलाई सामाग्रही उपलब्ध गराईदिनु थियो गराइरहेका पनि थियौ तर आज आएर सिलगडी कलेजको नाममा विवाद उत्पन्न हुँदै छ र यो नाम चेन्ज गर्नु पर्ने अडर आएको छ तर नाम चेन्ज भएन त्यसर्थ अबदेखि यसमा भएको सामाग्रीहरू यस गैरीबास टाइम्स पेजमा पोस्ट हुने छ सबैले फलो गर्नु होला र चाडै गर्नु होला अब यो पेज बन्द हुँदै छ