Divine Theological Open University Sikkim

Call Directions Contact the university

Divine Theological Open University Sikkim Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Divine Theological Open University Sikkim, College & University, kazitar, Namchi.

28/09/2026

स्वागत मन्तव्य राख्दै

मुख्य प्रवक्ता: विशिष्ट साहित्यकार माधव खनाल
नेपाली पुस्तक सङ्ग्रहालयको
दोस्रो वार्षिक स्थापना दिवस — २६ सेप्टेम्बर २०२६

दिनाङ्क २६.०९.२०२६.को दिन नेपाली पुस्तक सङ्ग्रहालय नाम्ची दक्षिण सिक्किमको दोस्रो वाषिर्क रथापना दिवसको पुनीत कार्यक्रमम...
28/09/2026

दिनाङ्क २६.०९.२०२६.को दिन नेपाली पुस्तक सङ्ग्रहालय नाम्ची दक्षिण सिक्किमको दोस्रो वाषिर्क रथापना दिवसको पुनीत कार्यक्रममा कविता वाचन गर्नर्हुने विशिष्ट साहित्यकारहरू यसप्रकार छन्।

१.विशिष्ट साहित्यकार डा.मुक्तिप्रसाद उपाध्याय सिलगढी

२. विशिष्ट साहित्यकार बसन्तीदेवी पौड्याल मणिपुर

३.विशिष्ट साहित्यकार रिजुदेवी असम

४.विशिष्ट साहित्यकार सीतादेवी छेत्री मणिपुर

५.विशिष्ट साहित्यकार डा.छिमी अङमु लामा खरसाङ पश्चिम बङ्गाल
६.श्री युगल शर्मा असम

दिनाङ्क २६ सेप्टेम्बर २०२६ का दिन नेपाली पुस्तक सङ्ग्रहालयको दोस्रो स्थापना दिवसको पावन अवसरमा आयोजित विशेष कार्यक्रममा ...
28/09/2026

दिनाङ्क २६ सेप्टेम्बर २०२६ का दिन नेपाली पुस्तक सङ्ग्रहालयको दोस्रो स्थापना दिवसको पावन अवसरमा आयोजित विशेष कार्यक्रममा सहभागी भई आफ्नो कला, प्रतिभा तथा सांस्कृतिक प्रस्तुतिमार्फत कार्यक्रमलाई गरिमामय एवं भव्य बनाउन योगदान पुर्‍याउनुहुने सम्पूर्ण कलाकार महानुभावहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ।

उहाँहरूको अमूल्य सहभागिता र प्रस्तुतिले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा विशेष योगदान पुगेको छ।

मिति २६.०९.२०२६ को दिन नेपाली पुस्तक सङ्ग्रहालय, नाम्ची, दक्षिण सिक्किमको दोस्रो वार्षिक रथापना दिवसको पुनीत उपलक्ष्यमा ...
28/09/2026

मिति २६.०९.२०२६ को दिन नेपाली पुस्तक सङ्ग्रहालय, नाम्ची, दक्षिण सिक्किमको दोस्रो वार्षिक रथापना दिवसको पुनीत उपलक्ष्यमा ४० जना विशिष्ट साहित्यकारहरूलाई "नेपाली साहित्य गौरव पुरस्कार २०२६" मणिपुर, असम, पश्चिम बंगाल र सिक्किमका छवटै जिल्लाका विशिष्ट साहित्यकारहरूलाई सम्मानित गरियो। सम्पूर्ण सम्मानित विशिष्ट साहित्यकारहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। र नाम यस प्रकार छन्:-

नेपाली साहित्य गौरव पुरस्कार- २०२६

१. विशिष्ट साहित्यकार सीतादेवी छेत्री, मणिपुर
२. विशिष्ट साहित्यकार बसन्तीदेवी पौड्याल, मणिपुर
३. विशिष्ट साहित्यकार रिजु देवी, असम
४. विशिष्ट साहित्यकार डा० छिमी अङमु लामा, खरसाङ, पश्चिम बंगाल
५. विशिष्ट साहित्यकार प्रेम थुलुङ, नाम्ची दक्षिण सिक्किम
६. विशिष्ट साहित्यकार राज के श्रेष्ठ, गान्तोक पूर्व सिक्किम
७. विशिष्ट साहित्यकार, थीरुप्रसाद नेपाल, आसाङथाङ नाम्ची दक्षिण सिक्किम
८. विशिष्ट साहित्यकार वाङदी छिरिङ लामा, नाम्ची, दक्षिण सिक्किम।
९. विशिष्ट साहित्यकार त्रिपुरा ‘पोखरेल’ खरेल, मामरिङ्ग, दक्षिण सिक्किम
१०. विशिष्ट साहित्यकार दलमान पीर मुखिया, गेजिंग, पश्चिम
११. विशिष्ट साहित्यकार कमल सापकोटा, नाम्ची, दक्षिण सिक्किम
१२. विशिष्ट साहित्यकार डा० टि॰पी॰ सिंह पौड्याल, पाचे पाकिम, पूर्व सिक्किम
१३. विशिष्ट साहित्यकार चन्द्र शोभा वस्नेत, नाम्ची, दक्षिण सिक्किम
१४. विशिष्ट साहित्यकार माधव खनाल, छलमथाङ, दक्षिण सिक्किम
१५. विशिष्ट साहित्यकार डा० टि० वी० चन्द्र सुब्बा, गान्तोक पूर्व सिक्किम
१६. विशिष्ट साहित्यकार देव कुमारी बस्नेत ‘दीक्षित’, सदाम, दक्षिण सिक्किम
१७. विशिष्ट साहित्यकार डिल्लीप्रसाद अधिकारी, रिनाक, पूर्व सिक्किम
१८. विशिष्ट साहित्यकार सन्तोष आले, मङ्गलबारे, पश्चिम सिक्किम
१९. विशिष्ट साहित्यकार दलमान डी गुरुङ,‌ नाम्ची, दक्षिण सिक्किम
२०. विशिष्ट साहित्यकार पूर्ण योञ्जन, गान्तोक, पूर्व सिक्किम
२१. विशिष्ट साहित्यकार सी० एल० ओझा ‘निर्झर’ नामथाङ्ग, दक्षिण सिक्किम
२२. विशिष्ट साहित्यकार चन्द्र दुलाल, गान्तोक पूर्व सिक्किम
२३. विशिष्ट साहित्यकार एम. बी खुलाल ‘ दीप’, लिङमो, नाम्ची दक्षिण सिक्किम
२४. विशिष्ट साहित्यकार युवा बराल ‘अनन्त’, बिरीङ्ग, पाकिम, पूर्व सिक्किम
२५. विशिष्ट साहित्यकार आर०पी० लिम्बु ‘हषिर्त ‘ सिक्ताम, पश्चिम सिक्किम
२६. विशिष्ट साहित्यकार कपिलमणि अधिकारी, रिनाक पूर्व सिक्किम
२७. श्री गोकुल राई, अध्यक्ष कला साहित्य संस्थान, खोर्लोङ, बिकमत, दक्षिण सिक्किम
२८. विशिष्ट साहित्यकार सोनाम दोंग ‘ रेछुम’, मंगलबारे, पश्चिम सिक

27/09/2026

कलाकार श्री जनक सुब्बा अनि झुन्ड दिनाङक् २६.०९.२०२६.नेपाली पुस्तक सङ्ग्रहालय नाम्ची दक्षिण सिक्किमको दोस्रो वाषिर्क रथापना दिवसको पुनीत कार्यक्रममा।

दिनांङ्क २६.०९.२०२६ का दिन नेपाली पुस्तक सङ्ग्रहालय, नाम्ची, दक्षिण सिक्किमको दोस्रो वार्षिक स्थापना दिवसको  पुनीत अवसरम...
27/09/2026

दिनांङ्क २६.०९.२०२६ का दिन नेपाली पुस्तक सङ्ग्रहालय, नाम्ची, दक्षिण सिक्किमको दोस्रो वार्षिक स्थापना दिवसको पुनीत अवसरमा “सामाजिक अनि शैक्षिक सम्मान पुरस्कार–२०२६” यस वर्षका हार्दिक बधाई तथा शुभकामना सहित प्रदान गरियो।

सम्मानित व्यक्तित्वहरूको नाम यस प्रकार छन्:

१.श्री सि.पी.ढकाल, पूर्व सिक्किम सेवानिवृत्त सचिव सिक्किम सरकार (समाजिक पुरस्कार २०२६)

२.श्री.नारायण खतिवडा, पश्चिम सिक्किम अध्यक्ष अल सिक्किम खस छेत्री बाहुन कल्याण संघ (समाजिक पुरस्कार २०२६)

३.डा.प्रेणा राई नाम्ची (शैक्षिक सम्मान पुरस्कार २०२६)

दिनांङ्क २६.०९.२०२६ को दिन नेपाली पुस्तक सङ्ग्रहालय नाम्ची दक्षिण सिक्किमको  दोस्रो वार्षिक रथापना दिवसको पुनीत उपलक्ष्य...
27/09/2026

दिनांङ्क २६.०९.२०२६ को दिन नेपाली पुस्तक सङ्ग्रहालय नाम्ची दक्षिण सिक्किमको दोस्रो वार्षिक रथापना दिवसको पुनीत उपलक्ष्यमा "रुपनारायण सिंह पुरस्कार २०२६" यस वर्ष विशिष्ठ साहित्यकार रुद्र पौडेल ,गान्तोक पूर्व सिक्किमलाई हार्दिक बधाई तथा शुभकामना सहित प्रदान गरियो।

दिनांङ्क २६.०९.२०२६ का दिन नेपाली पुस्तक सङ्ग्रहालय, नाम्ची, दक्षिण सिक्किमको दोस्रो वार्षिक स्थापना दिवसको पुनीत अवसरमा...
27/09/2026

दिनांङ्क २६.०९.२०२६ का दिन नेपाली पुस्तक सङ्ग्रहालय, नाम्ची, दक्षिण सिक्किमको दोस्रो वार्षिक स्थापना दिवसको पुनीत अवसरमा “महाकवि देवकोटा पुरस्कार–२०२६” यस वर्षका विशिष्ठ साहित्यकार के. एस. शर्मा, (खुशनारयण शर्मा) सेन्ट्रल पाण्डाम, पूर्व सिक्किमलाई हार्दिक बधाई तथा शुभकामना सहित प्रदान गरियो!

दिनाङ्क २६ सेप्टेम्बर २०२६ का दिन डीटीओयू नेपाली पुस्तक सङ्ग्रहालय, शोध केन्द्र, नाम्ची, दक्षिण सिक्किमको दोस्रो स्थापना...
27/09/2026

दिनाङ्क २६ सेप्टेम्बर २०२६ का दिन डीटीओयू नेपाली पुस्तक सङ्ग्रहालय, शोध केन्द्र, नाम्ची, दक्षिण सिक्किमको दोस्रो स्थापना दिवस भव्य एवं रमाइलो कार्यक्रमका साथ नाम्चीमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा उपस्थित हुनुहुने मुख्य अतिथि ,मुख्य प्रवक्ता,विशिष्ट अतिथिको रूपमा यस प्रकार छन :-
१.मुख्य अतिथी - विशिष्ट साहित्यकार के.एन. शर्मा ,सेवानिवृत सचिव सिक्किम सरकार
२.मुख्य प्रवक्ता - श्री सि.पी. ढकाल,सेवानिवृत सचिव सिक्किम सरकार
३.विशिष्ट अतिथि- श्री नारायण खतिवडा,अध्यक्ष अल सिक्किम खस छेत्री बाहुन कल्याण संघ
४.विशिष्ट अतिथी -विशिष्ट साहित्यकार सी.पी. भट्टराई, अध्यक्ष, परि प्रकाशन र साथै सल्लाहकार सिक्किम सरकार

५.विशिष्ट अतिथी - विशिष्ट साहित्यकार रुद्र पौड्याल पूर्व अध्यक्ष नेपाली साहित्य परिषद सिक्किम
६.विशिष्ठ अतिथी- विशिष्ट साहित्यकार. ए.बी. गुरुङ,एडिशनल सेक्रेटरी,सिक्किम सरकार
७.विशिष्ट अतिथी - श्री पी.के.बस्नेत,सेवानिवृत सुपरिटेन्डेन्ट अफ पुलिस, सिक्किम सरकार,
८.संरक्षक नेपाली पुस्तक सङ्ग्रहालय,नाम्ची - डा॰मनोज कुमार राई कुलपति.डिभाइन थियोलोजिकल ओपन युनिभर्सिटी,नाम्ची,दक्षिण सिक्किम, यस
कार्यक्रममा सिक्किम, दार्जिलिङ, कालिम्पोङ, खर्साङ, सिलिगुडी, असम, मणिपुर लगायत विभिन्न स्थानहरूबाट साहित्यकार, लेखक, शिक्षाविद्, समाजसेवी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
यस विशेष अवसरमा नेपाली भाषा, साहित्य, शिक्षा तथा समाजसेवाका क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई
१.महाकवि देवकोटा पुरस्कार-२०२६
२.रूपनारायण सिंह पुरस्कार-२०२६
३.नेपाली साहित्य गौरव पुरस्कार-२०२६ ४.सामाजिक पुरस्कार -२०२६
५.शिक्षा सम्मान पुरस्कार-२०२६
६.अभिनन्द पत्र र साथै प्रशंसा-पत्र सम्मान गरियो।
अन्त्यमा, यस विशेष कार्यक्रममा आफ्नो गरिमामय उपस्थिति जनाई कार्यक्रमको शोभा बढाइदिनुहुने सम्पूर्ण साहित्यकारज्यूहरू, सञ्चारकर्मी तथा मिडियाकर्मीहरू, संस्कृति तथा कला क्षेत्रमा आबद्ध कलाकारज्यूहरू एवं सम्पूर्ण उपस्थित महानुभावहरूप्रति नेपाली पुस्तक सङ्ग्रहालय परिवार हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ।

यहाँहरूको अमूल्य साथ, सहयोग, उपस्थिति र हौसलाका लागि सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।

धन्यवाद!
जय नेपाली साहित्य, कला र संस्कृति!

नेपाली पुस्तक सङ्ग्रहालयको दोस्रो स्थापना दिवसको हार्दिक निमन्त्रणा । दिनाङ्क २६.०९.२०२६.नेपाली भाषा, साहित्य तथा संस्कृ...
23/09/2026

नेपाली पुस्तक सङ्ग्रहालयको दोस्रो स्थापना दिवसको हार्दिक निमन्त्रणा । दिनाङ्क २६.०९.२०२६.

नेपाली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण, संवर्द्धन र विकासमा समर्पित नेपाली पुस्तक सङ्ग्रहालय, शोध केन्द्र, नाम्ची, दक्षिण सिक्किमको दोस्रो स्थापना दिवसको पावन अवसरमा आयोजना हुन गइरहेको विशेष समारोहमा यहाँलाई हार्दिक निमन्त्रणा गर्दछौँ।

यस गरिमामय अवसरमा यहाँको गरिमामय उपस्थितिले कार्यक्रमको शोभा बढाउनुका साथै नेपाली साहित्यप्रतिको हाम्रो सामूहिक प्रतिबद्धतालाई अझ सुदृढ बनाउने विश्वास लिएका छौँ।

यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा।

Address

Kazitar
Namchi

Telephone

+18768957409

Website

Alerts

Be the first to know and let us send you an email when Divine Theological Open University Sikkim posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Divine Theological Open University Sikkim:

Shortcuts

Share