नेपाली पुस्तक सङ्ग्रहालयको "शेध केन्द्र नाम्ची दक्षिण सिक्किम

  • Home
  • India
  • Namchi
  • नेपाली पुस्तक सङ्ग्रहालयको "शेध केन्द्र नाम्ची दक्षिण सिक्किम
Directions

नेपाली पुस्तक सङ्ग्रहालयको "शेध केन्द्र नाम्ची दक्षिण सिक्किम Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाली पुस्तक सङ्ग्रहालयको "शेध केन्द्र नाम्ची दक्षिण सिक्किम, College & University, नाम्ची दक्षिण सिक्किम, Namchi.

नेपाली पुस्तक सङ्ग्रहालय "शोध केन्द्र"
डिभाइन् थियोलोजिकल ओपन युनिभर्सिटी (DTOU) को पहलमा स्थापित यस सङ्ग्रहालयको मुख्य उद्देश्य विद्यार्थी, शोधकर्ता, लेखक र साहित्यप्रेमीहरूका लागि अध्ययन र अनुसन्धानलाई सहज बनाउनु साथै पुस्तकहरूको संरक्षण गर्नु हो।

29/09/2026

विशिष्ट साहित्यकार के.एन. शर्मा गान्तोकद्वारा मन्तव्य. नेपाली पुस्तक सङ्ग्रहालय नाम्ची दक्षिण सिक्किमको दोस्रो वाषिर्क रथापना दिवसको पुनीत कार्यक्रममा २६.०९.२०२६.

🎶 नयाँ गीत लोकार्पण 🎶नेपाली पुस्तक सङ्ग्रहालयको २६.०९.२०२६  दोस्रो वार्षिक स्थापना दिवसको पावन अवसरमा  कलाकार विवेक बरने...
29/09/2026

🎶 नयाँ गीत लोकार्पण 🎶

नेपाली पुस्तक सङ्ग्रहालयको २६.०९.२०२६ दोस्रो वार्षिक स्थापना दिवसको पावन अवसरमा कलाकार विवेक बरनेत नाम्ची दक्षिण सिक्किमको मेरी माया नयाँ गीत लोकार्पण गरियो।

28/09/2026

स्वागत मन्तव्य राख्दै

मुख्य प्रवक्ता: विशिष्ट साहित्यकार माधव खनाल
नेपाली पुस्तक सङ्ग्रहालयको
दोस्रो वार्षिक स्थापना दिवस — २६ सेप्टेम्बर २०२६

दिनाङ्क २६.०९.२०२६.को दिन नेपाली पुस्तक सङ्ग्रहालय नाम्ची दक्षिण सिक्किमको दोस्रो वाषिर्क रथापना दिवसको पुनीत कार्यक्रमम...
28/09/2026

दिनाङ्क २६.०९.२०२६.को दिन नेपाली पुस्तक सङ्ग्रहालय नाम्ची दक्षिण सिक्किमको दोस्रो वाषिर्क रथापना दिवसको पुनीत कार्यक्रममा कविता वाचन गर्नर्हुने विशिष्ट साहित्यकारहरू यसप्रकार छन्।

१.विशिष्ट साहित्यकार डा.मुक्तिप्रसाद उपाध्याय सिलगढी

२. विशिष्ट साहित्यकार बसन्तीदेवी पौड्याल मणिपुर

३.विशिष्ट साहित्यकार रिजुदेवी असम

४.विशिष्ट साहित्यकार सीतादेवी छेत्री मणिपुर

५.विशिष्ट साहित्यकार डा.छिमी अङमु लामा खरसाङ पश्चिम बङ्गाल
६.श्री युगल शर्मा असम

दिनाङ्क २६ सेप्टेम्बर २०२६ का दिन नेपाली पुस्तक सङ्ग्रहालयको दोस्रो स्थापना दिवसको पावन अवसरमा आयोजित विशेष कार्यक्रममा ...
28/09/2026

दिनाङ्क २६ सेप्टेम्बर २०२६ का दिन नेपाली पुस्तक सङ्ग्रहालयको दोस्रो स्थापना दिवसको पावन अवसरमा आयोजित विशेष कार्यक्रममा सहभागी भई आफ्नो कला, प्रतिभा तथा सांस्कृतिक प्रस्तुतिमार्फत कार्यक्रमलाई गरिमामय एवं भव्य बनाउन योगदान पुर्‍याउनुहुने सम्पूर्ण कलाकार महानुभावहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ।

उहाँहरूको अमूल्य सहभागिता र प्रस्तुतिले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा विशेष योगदान पुगेको छ।

27/09/2026

कलाकार श्री जनक सुब्बा अनि झुन्ड दिनाङक् २६.०९.२०२६.नेपाली पुस्तक सङ्ग्रहालय नाम्ची दक्षिण सिक्किमको दोस्रो वाषिर्क रथापना दिवसको पुनीत कार्यक्रममा।

दिनांङ्क २६.०९.२०२६ का दिन नेपाली पुस्तक सङ्ग्रहालय, नाम्ची, दक्षिण सिक्किमको दोस्रो वार्षिक स्थापना दिवसको पुनीत अवसरमा...
27/09/2026

दिनांङ्क २६.०९.२०२६ का दिन नेपाली पुस्तक सङ्ग्रहालय, नाम्ची, दक्षिण सिक्किमको दोस्रो वार्षिक स्थापना दिवसको पुनीत अवसरमा 'अभिनन्दन पत्र ' अनि 'प्रशंसा-पत्र'–२०२६ यस वर्ष विशिष्ट साहित्यकार एवं कलाकारहरूलाई सम्मान गरियो।

सम्मानित व्यक्तित्वहरूको नाम यस प्रकार छन्:

अभिनन्दन पत्र
१. विशिष्ट साहित्यकार, अविचन्द्र दाहाल पाचेखानी, पूर्व सिक्किम
२. विशिष्ट साहित्यकार, दुर्गानारायण प्रधान दरमदिन, पश्चिम सिक्किम
३. विशिष्ट साहित्यकार, गीताश्री शर्मा जनपक्ष प्रकाशन सुपरमार्केट, गान्तोक, पूर्व सिक्किम
४. विशिष्ट साहित्यकार, रूद्र खनाल आहो याङ्गताम पाक्योङ्ग, पूर्व सिक्किम
५. विशिष्ट साहित्यकार, खैम सापकोटा दुर्गागढ़ी, नयाँ दार्जीलिङ मोड़, सिलगढ़ी, पश्चिम बंगाल
६. विशिष्ट साहित्यकार, सन्तोष प्रधान तुम्बाजोत मतिगढ़ा सिलगढ़ी, पश्चिम बंगाल
७. श्री जनक सुब्बा, सुम्बुक बस्ती, नाम्ची, दक्षिण सिक्किम
८. विशिष्ट साहित्यकार, टीकाराम थापा कलमजोत, सिलगढी, पश्चिम बंगाल
९. श्रीमती दुर्गा देवी उपाध्याय अलफन्सा स्कूल रोड, सिलगढ़ी पश्चिम बंगाल

प्रशंसा – पत्र
१. विशिष्ट साहित्यकार मुक्तिप्रसाद उपाध्याय ,उपाध्याय निवास सावित्री इन्द्रेणी पथशास्त्री नगर सिलगढ
२. सुश्री हेमन्ती कौशिक, ढेकियाजुलि, शोणितपुर, असम
३. श्री युगलकिशोर शर्मा ,समार दलनी, विश्वनाथ, असम
४. डा० सिद्धर्थ शर्मा खनाल अप्पर छलमथाङ गाउँ, नाम्ची, दक्षिण सिक्किम
५. सुश्री हेमन्ती कौशिक, ढेकियाजलि, शोणितपुर, असम, भारत।श्री सन्त बहादुर छेत्री डम्बु डाँड़ा, नाम्ची, दक्षिण सिक्किम
६. श्री बिवेक बस्नेत तुरूक मंगलबारे, नाम्ची, दक्षिण सिक्किम
७. श्री कुल बहादुर राई, आले नामथाङ, नाम्ची, दक्षिण सिक्किम
८. सुश्री स्मारिका प्रधान सेन्ट्रल पार्क, नाम्ची, दक्षिण सिक्किम

हार्दिक बधाई तथा शुभकामना!

मिति २६.०९.२०२६ को दिन नेपाली पुस्तक सङ्ग्रहालय, नाम्ची, दक्षिण सिक्किमको दोस्रो वार्षिक रथापना दिवसको पुनीत उपलक्ष्यमा ...
27/09/2026

मिति २६.०९.२०२६ को दिन नेपाली पुस्तक सङ्ग्रहालय, नाम्ची, दक्षिण सिक्किमको दोस्रो वार्षिक रथापना दिवसको पुनीत उपलक्ष्यमा ४० जना विशिष्ट साहित्यकारहरूलाई "नेपाली साहित्य गौरव पुरस्कार २०२६" मणिपुर, असम, पश्चिम बंगाल र सिक्किमका छवटै जिल्लाका विशिष्ट साहित्यकारहरूलाई सम्मानित गरियो। सम्पूर्ण सम्मानित विशिष्ट साहित्यकारहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। र नाम यस प्रकार छन्:-

नेपाली साहित्य गौरव पुरस्कार- २०२६

१. विशिष्ट साहित्यकार सीतादेवी छेत्री, मणिपुर
२. विशिष्ट साहित्यकार बसन्तीदेवी पौड्याल, मणिपुर
३. विशिष्ट साहित्यकार रिजु देवी, असम
४. विशिष्ट साहित्यकार डा० छिमी अङमु लामा, खरसाङ, पश्चिम बंगाल
५. विशिष्ट साहित्यकार प्रेम थुलुङ, नाम्ची दक्षिण सिक्किम
६. विशिष्ट साहित्यकार राज के श्रेष्ठ, गान्तोक पूर्व सिक्किम
७. विशिष्ट साहित्यकार, थीरुप्रसाद नेपाल, आसाङथाङ नाम्ची दक्षिण सिक्किम
८. विशिष्ट साहित्यकार वाङदी छिरिङ लामा, नाम्ची, दक्षिण सिक्किम।
९. विशिष्ट साहित्यकार त्रिपुरा ‘पोखरेल’ खरेल, मामरिङ्ग, दक्षिण सिक्किम
१०. विशिष्ट साहित्यकार दलमान पीर मुखिया, गेजिंग, पश्चिम
११. विशिष्ट साहित्यकार कमल सापकोटा, नाम्ची, दक्षिण सिक्किम
१२. विशिष्ट साहित्यकार डा० टि॰पी॰ सिंह पौड्याल, पाचे पाकिम, पूर्व सिक्किम
१३. विशिष्ट साहित्यकार चन्द्र शोभा वस्नेत, नाम्ची, दक्षिण सिक्किम
१४. विशिष्ट साहित्यकार माधव खनाल, छलमथाङ, दक्षिण सिक्किम
१५. विशिष्ट साहित्यकार डा० टि० वी० चन्द्र सुब्बा, गान्तोक पूर्व सिक्किम
१६. विशिष्ट साहित्यकार देव कुमारी बस्नेत ‘दीक्षित’, सदाम, दक्षिण सिक्किम
१७. विशिष्ट साहित्यकार डिल्लीप्रसाद अधिकारी, रिनाक, पूर्व सिक्किम
१८. विशिष्ट साहित्यकार सन्तोष आले, मङ्गलबारे, पश्चिम सिक्किम
१९. विशिष्ट साहित्यकार दलमान डी गुरुङ,‌ नाम्ची, दक्षिण सिक्किम
२०. विशिष्ट साहित्यकार पूर्ण योञ्जन, गान्तोक, पूर्व सिक्किम
२१. विशिष्ट साहित्यकार सी० एल० ओझा ‘निर्झर’ नामथाङ्ग, दक्षिण सिक्किम
२२. विशिष्ट साहित्यकार चन्द्र दुलाल, गान्तोक पूर्व सिक्किम
२३. विशिष्ट साहित्यकार एम. बी खुलाल ‘ दीप’, लिङमो, नाम्ची दक्षिण सिक्किम
२४. विशिष्ट साहित्यकार युवा बराल ‘अनन्त’, बिरीङ्ग, पाकिम, पूर्व सिक्किम
२५. विशिष्ट साहित्यकार आर०पी० लिम्बु ‘हषिर्त ‘ सिक्ताम, पश्चिम सिक्किम
२६. विशिष्ट साहित्यकार कपिलमणि अधिकारी, रिनाक पूर्व सिक्किम
२७. श्री गोकुल राई, अध्यक्ष कला साहित्य संस्थान, खोर्लोङ, बिकमत, दक्षिण सिक्किम
२८. विशिष्ट साहित्यकार सोनाम दोंग ‘ रेछुम’, मंगलबारे, पश्चिम सिक्किम
२९. विशिष्ट साहित्यकार रत्न लक्सम सुब्बा, गान्तोक पूर्व सिक्किम
३०. विशिष्ट साहित्यकार सुरेश सुब्बा ‘वियोगी’, किताम, दक्षिण सिक्किम
३१. विशिष्ट साहित्यकार जीविका ‘अश्रु सिच्छे बस्ती, गान्तोक, पूर्व सिक्किम
३२. विशिष्ट साहित्यकार ललित श्री लोहार, गान्तोक, पूर्व सिक्किम
३३. विशिष्ट साहित्यकार मीनु श्रेष्ठ, नाम्ची दक्षिण सिक्किम
३४. विशिष्ट साहित्यकार चन्द्र राई ‘सहारा’, घुर्पिसे, नाम्ची दक्षिण सिक्किम
३५. विशिष्ट साहित्यकार धनसिंह विश्व (लोहागण), गेजिंग, पश्चिम सिक्किम
३६. विशिष्ट साहित्यकार मणि मेजर खड्‌का, नाम्ची, दक्षिण सिक्किम
३७. विशिष्ट साहित्यकार तारा दास, रिञ्छेबुङ, पश्चिम सिक्किम
३८. विशिष्ट साहित्यकार सरमान सुब्बा ‘रसिक’ खयरबोटे, दक्षिण सिक्किम
३९. विशिष्ट साहित्यकार मुक्तिनाथ शर्मा 'शोषित' सुन्तले बस्ती, पुलबजार पश्चिम बङ्गाल
४०. विशिष्ट साहित्यकार विशिष्ट साहित्यकार धन नीरव प्रधान, तुरूक अप्पर रमाबुङ् दक्षिण सिक्कि

दिनांङ्क २६.०९.२०२६ का दिन नेपाली पुस्तक सङ्ग्रहालय, नाम्ची, दक्षिण सिक्किमको दोस्रो वार्षिक स्थापना दिवसको  पुनीत अवसरम...
27/09/2026

दिनांङ्क २६.०९.२०२६ का दिन नेपाली पुस्तक सङ्ग्रहालय, नाम्ची, दक्षिण सिक्किमको दोस्रो वार्षिक स्थापना दिवसको पुनीत अवसरमा “सामाजिक अनि शैक्षिक सम्मान पुरस्कार–२०२६” यस वर्षका हार्दिक बधाई तथा शुभकामना सहित प्रदान गरियो।

सम्मानित व्यक्तित्वहरूको नाम यस प्रकार छन्:

१.श्री सि.पी.ढकाल, पूर्व सिक्किम सेवानिवृत्त सचिव सिक्किम सरकार (समाजिक पुरस्कार २०२६)

२.श्री.नारायण खतिवडा, पश्चिम सिक्किम अध्यक्ष अल सिक्किम खस छेत्री बाहुन कल्याण संघ (समाजिक पुरस्कार २०२६)

३.डा.पेणा राई नाम्ची (शैक्षिक सम्मान पुरस्कार २०२६)

आज दिनांङ्क २६.०९.२०२६ को दिन नेपाली पुस्तक सङ्ग्रहालय नाम्ची दक्षिण सिक्किमको  दोस्रो वार्षिक रथापना दिवसको पुनीत उपलक्...
26/09/2026

आज दिनांङ्क २६.०९.२०२६ को दिन नेपाली पुस्तक सङ्ग्रहालय नाम्ची दक्षिण सिक्किमको दोस्रो वार्षिक रथापना दिवसको पुनीत उपलक्ष्यमा "रुपनारायण सिंह पुरस्कार २०२६" यस वर्ष विशिष्ठ साहित्यकार रुद्र पौडेल ,गान्तोक पूर्व सिक्किमलाई हार्दिक बधाई तथा शुभकामना सहित प्रदान गरियो।

Address

नाम्ची दक्षिण सिक्किम
Namchi
737126

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली पुस्तक सङ्ग्रहालयको "शेध केन्द्र नाम्ची दक्षिण सिक्किम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share