03/09/2026
कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 🌸
भगवान श्रीकृष्णको कृपाले तपाईंको जीवनमा सुख, शान्ति, प्रेम र समृद्धि छाओस्।
उहाँको बाँसुरीको मधुर धुनले हरेक दुःख भुलाएर जीवनमा नयाँ खुसी ल्याओस्।
राधे राधे 🙏💙🦚
😘
❣️❣️
❤
#2083 bhadra