New Galaxy School / +2 College of Science, Management, Tourism & Hotel Mgmt

  • Home
  • India
  • Sheohar
  • New Galaxy School / +2 College of Science, Management, Tourism & Hotel Mgmt

New Galaxy School / +2 College of Science, Management, Tourism & Hotel Mgmt New Galaxy Higher Secondary School (NGSS) (+2 in Science & Management) is a well-recognized name for

21/08/2026
न्यू ग्यालेक्सी स्कुल नदीपुर पोखरामा New Galaxy Sustainable Tourism Club को आयोजनामा Inter-Class Tourism Quiz सम्पन्न भय...
06/08/2026

न्यू ग्यालेक्सी स्कुल नदीपुर पोखरामा New Galaxy Sustainable Tourism Club को आयोजनामा Inter-Class Tourism Quiz सम्पन्न भयो। क्लव अध्यक्ष प्रजना खत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि विद्यालय प्रिन्सिपल तथा क्लव संरक्षक डा. रामजी शर्माले Tourism क्लवको संरचना, क्लवको राष्ट्रिय/अन्तर्राष्ट्रिय सम्बन्ध साथै यस्ता क्लववाट विद्यार्थीहरुले कक्षा कोठाभित्र सिक्न नसकेका धेरै कुराहरु सिक्ने अवसर रहनेकुरा जानकारी गराउनु भएको थियो। कार्यक्रममा क्लवका संयोजक शिक्षक विष्णु प्रसाद अधिकारीले मन्तव्य मार्फत स्वागत गर्नुका साथै क्लवका बार्षिक अन्य गतिविधिवारे जानकारी पनि गराउनु भएको थियो। साथै शिक्षक संयोजक अधिकारीले Quiz Master को भूमिका पनि निर्वाह गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सचिव अनुप सुवेदीले गरेका थिए भने उक्त कार्यक्रममा यसै न्यू ग्यालेक्सीबाट भरखरै कक्षा १२ को अध्यायन सम्पन्न गरेका विद्यार्थी निलक्क्षणा श्रेष्ठ Miss Kaski 2083 को Winner बन्न सफल हुनुभएको र अर्का विद्यार्थी जेसिका वानिया Miss Kaski 2083 को 2nd Runner Up भएर विद्यालय लाई गौरवान्वित गराएकोमा सम्मान पनि गरिएको थियो। विद्यालयमा रहेको Sustainable Tourism Club का पूर्व अध्यक्ष अकिभ मिया पूर्व कार्यसमितिका अन्य पदाधिकारीहरुलाई र वर्तमान कार्यसमितिका पदाधिकारी र सदस्यहरूको सक्रियतामा सम्पन्न उक्त Inter-Class Tourism Quiz मा प्रथम स्थान कक्षा १० ग्रुप सि भएको थियो भने द्वितीय स्थान कक्षा ११ होटल व्यवस्थापन सेक्सन बि ले प्राप्त गर्यो। यसै गरी तृतीय स्थान भने कक्षा ११ व्यवस्थापन सेक्सन बि ले हासिल गरेको थियो। उक्त कार्यक्रममा पूर्व तथा वर्तमान कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरूलाई क्लवमा रहि सहयोग पुर्‍याएकोमा प्रशंसा पत्र पनि प्रदान गरिएको थियो।

Congratulation to our Acheiver. New Galaxy is very Proud for your success. Wish you a very bright future ahead.
06/08/2026

Congratulation to our Acheiver. New Galaxy is very Proud for your success. Wish you a very bright future ahead.

Congratulations!!! 💐 NewGalaxians for your outstanding performance. Wish both of you for your great future ahead.
04/08/2026

Congratulations!!! 💐 NewGalaxians for your outstanding performance. Wish both of you for your great future ahead.

A chef or cook can bring soul to the recipe.
20/07/2026

A chef or cook can bring soul to the recipe.





"Champions are built through learning, discipline, and determination."Who do you think will lift the trophy?👍️ React wit...
19/07/2026

"Champions are built through learning, discipline, and determination."
Who do you think will lift the trophy?
👍️ React with Like for Argentina
❤️ React with Love for Spain

Field (Hotel) visit by HM XI (A, B, C)
14/07/2026

Field (Hotel) visit by HM XI (A, B, C)

13/07/2026

Field visit by HM XI (A, B, C)

Address

Nadipur, Pokhara
Sheohar

Alerts

Be the first to know and let us send you an email when New Galaxy School / +2 College of Science, Management, Tourism & Hotel Mgmt posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to New Galaxy School / +2 College of Science, Management, Tourism & Hotel Mgmt:

Shortcuts

Share