THB College, AAGSU Unit.

THB College, AAGSU Unit. # एउटै खुन🩸एउटै जाति 🤝 भरोसा राख आगसु माथि✊

गत १-७-२०२४ को दिन त्यागबिर हेम बरुआँ महाविद्यालय गोर्खा इकाई को उद्योग मा, मंगलबारेमा एउटा सभा को आयोजन गरियो,उक्त सभा ...
02/07/2024

गत १-७-२०२४ को दिन त्यागबिर हेम बरुआँ महाविद्यालय गोर्खा इकाई को उद्योग मा, मंगलबारेमा एउटा सभा को आयोजन गरियो,उक्त सभा मा विभिन्न आञ्चलिक देखि सभापति तथा मूल सचिव ले आएर आफ्नो बहुमूल्य परामर्श दिनु भयो,साथै सोनितपुर जिल्ला समिति का कार्यकारिणी सदस्य चन्द्र गौतम ज्यू पनि उपस्थित हुनु भयो,उक्त सभा मा आगामी नबगत आदरणी सभा र साथै अन्य एक दुइटा विषय मा चर्चा भयो।

अखिल असम गोर्खा छात्र संघ त्यागबीर हेमबरुवा महाविद्यालय शाखा समितिको उद्योग मा नवागत आदरणी सभा एवं रमाईलो भेटघाट आउँदो त...
18/09/2023

अखिल असम गोर्खा छात्र संघ त्यागबीर हेमबरुवा महाविद्यालय शाखा समितिको उद्योग मा नवागत आदरणी सभा एवं रमाईलो भेटघाट आउँदो तारिख 23-09-2023 मा आयोजन गरिएको छ, तसर्थ जमै अध्ययनरत "THBIAN" गोर्खे विद्यार्थी हरुलाई हाम्रो आफ्नो एस जातीय अनुष्ठान मा आएर आफ्नो बौद्धिक, सांकृतिक, सांगठनिक तथा अन्य क्षेत्रमा पनि अघि बड्नेको निम्ति उत्कृष्टताको उपलब्धि हुने छ।

🔹त्यागबीर हेमबरुवा महाविद्यालय, (2023-24) वर्षय, अगसु यूनिटका जम्मै समिति द्वारा अध्ययनरत "THBIAN" गोर्खे विद्यार्थी हरुलाई हार्दिक निमन्त्रणा गर्दछु।
#जयतु "तीयेजबि" कलेज🙏
#जय गोर्खा ✊

22/08/2023

https://fb.watch/mALI6Yk3uK/?mibextid=Nif5oz....

🔹हाम्रा छात्रा हरु माझ अनुरोध गर्दछु कि,, हजुर हरुले केही छोटो समय निकालेर एस आलोचना लाई सुनी दिनु होला।।

22/08/2023

आज "त्यागबिर हेम बरुवा महाविद्यालय"काे समूह नवागत छात्रा हरुको उदेशी आयोजित "नवागत अदरणी सभा"मा हाम्रा गोर्खे छात्र-छात्री हरु द्वारा प्रदर्शन गरिएको, अत्यंत सुन्दर "खुकुरी नृत्य"(लोक नृत्य) जहाँ हाम्रो गोर्खे हरुको स्वाभिमान तथा आफ्नो पहिचान समाएको हुँदछ। एस नृत्य काे केही झलक...❤️
🥀

14/07/2023

त्यागबिर हेम बरुवा महाविद्यालय को प्रकाशित भएका पहिलो ganeral merit list मा केहि विसंगति आएकाले गर्द तोह लिस्ट रद्द गरिएको छ। रह महाविद्यालय अधिकारीहरू समक्ष वार्तालाव काे पछि जान्न पायौं की,,,सिटहरू बढाएको छ, रह जम्मै छात्राहरु ले नाम भर्ती गर्णुमा केही समस्या हुँदैन भने अस्वाश दिएका छन्। रह हाम्रा जम्मे गोर्खे छात्राहरु मा केही समस्या आएछ भने अति छिटो सम्पर्क राख्नु होला।

New Education Policy for Degree student's.
15/06/2023

New Education Policy for Degree student's.

(त्यागबीर हेम बरुवा महाविद्यालय) माह हुन गइरहेको उच्चतर माध्यमिक प्रथम बर्षको रह स्नातोत्तर पर्जाई काे प्रवेश प्रक्रिया ...
03/06/2023

(त्यागबीर हेम बरुवा महाविद्यालय) माह हुन गइरहेको उच्चतर माध्यमिक प्रथम बर्षको रह स्नातोत्तर पर्जाई काे प्रवेश प्रक्रिया मा जम्मै THBC "AAGSU" unit का पदाधिकारीहरू द्वारा पहल चल्ने छ। तसर्थ जम्मै गोर्खे भाई-बुनु हरुको माझ केइ समस्या तथा केइ बुझ्न काे आश रहेछ भन्ने सम्पर्क गर्नु होला।

# # महाविद्यालय विद्यार्थी संघ (2022-23) बर्ष--

१.उमेश क्षेत्री (सहकारी मूलसचिप) - [8099629548]

२.बन्दना अधिकारी (सांस्कृतिक सचिप) - [+917086670530]

# # आगसु संघ का पदाधिकारीगन्(2023-24)वर्ष --

१.मानिस क्षेत्री (सभापति) - [+918638165276]

२.लेखराज मुगाली - [+916001298503]
(उपसभापति / प्राक्तन् मुलसचिप् THBCSU 2021-22)

३.हिमाल भ्रद्धाज (मुलसचिप) - [+917099430657]

४.अर्चना देवी - [+918638810295]
(शिक्षा सचिप / सामाजिक सेविका THBCSU 2021-22)

५.सुस्मिता क्षेत्री - [+918099892014]
(सांस्कृतिक सचिप)

20/05/2023

Address

Karsontola, Jamugurihat
Tezpur

Telephone

+916001298503

Website

Alerts

Be the first to know and let us send you an email when THB College, AAGSU Unit. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share