25/09/2026
इन्द्र जात्राको हार्दिक शुभकामना!
नेपाली कला, संस्कृति, परम्परा र मौलिकताको अनुपम पर्व इन्द्र जात्राको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना।
इन्द्र जात्राको हर्ष, उल्लास र सांस्कृतिक रौनकले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा ल्याओस्। 🇳🇵
इन्द्र जात्राको हार्दिक मंगलमय शुभकामना!
My Journey Education
📍 Putalisadak, Kathmandu
📞 01-4500025 | 9812040062
🌐 myjourney.edu.np
#इन्द्रजात्रा #शुभकामना #नेपालीनयाँवर्ष