20/09/2022
दशै तिहार विशेष फोतो प्रतियोगिता :-
प्रतियोगिता न :- १४
नाम :- किस्मत घर्ति मगर
ठेगाना :- रोल्पा न.पा.६ दार्बोट रोल्पा
#तपाईं पनि सहभागी हुन सक्नु हुनेछ जस्को लागि !
सहभागिताका नियमहरु :-
१) फोतो single र सफा हुनु पर्नेछ।
२) सहभागीले कामना स्मृति युवा क्लवको page अनिवार्य like र follow गर्नु पर्ने छ। नगरेको खण्डमा प्रतियोगितामा समाबेश गराईने छैन।।
३) फोतो mention teg र shere गर्न सक्नु हुनेछ।
४) नाम ठेगाना र फोतो कामना युवा क्लवको page को massage box मा पठाउनु पर्ने छ।
५) बिजेता like र share को आधार मा हुनेछ।
६) फोटो पठाउने अन्तिम मिति २०७९ असोज २८ सम्मको मान्य हुनेछ।
नोट : नतिजा प्रकाशित हुने मिति २०७९ कॉतिक १० गते राती १०:०० बजे कामना स्मृति युवा क्लव को पेज बात सर्बजनिक गरिनेछ ।
* बिजेता पुरुस्कार - रु ५००-/ रिचार्ज कार्ड पनि प्रदान गरिने छ ।।
सौजन्य : कामना स्मृति युवा क्लव रोल्पा न.पा. ६ जिवाङ रोल्पा