Literature for philosophy,history and politics

Literature for philosophy,history and politics Literature is a mirror of society that advocate the superiorities and originalities human.

20/09/2021

जिन्दगी सधैं जसाे सामान्य तबरले नै चलिरहेको थियाे। कहिले गाँम बेसि त कहिले पहाडकाे अति नै मनमाेहक दृश्य हरूले सझिएका खाेचहरू, खाेलानाला डाँडा पाखा बन जङ्गल चाहार्दा चाहार्दै अाखिर प्राकृतिक माेहमा लठ्ठिएकाे अनुभुति हुन थालि सकेकाे थियाे मलाई।काेहिलकाे पाखा पखेरा नै गुन्जाउने सुरिलाे अाबाज ,छ्याङ् छयाङ् गर्दै सुस्साहिरहेकाे त्याे निर्मल अनि पबित्र कालि गङ्गा जसले अाखिर हेर्दाहेर्दै मेराे जिबनमा कसैकाे अागमन भएकाे स्मरण गराउन थाल्याे । एकछिन त मलाई कुनै सुन्दर कल्पनामा लठ्ठिएकाे अनुभुति भईरहेकाे थियाे , हरियाे सारिमा सझिएकाे त्याे सुन्दर बैँसालु याेबन ,गुलाबि मखमलि चाेलि, अनि हिमालका चन्दन जस्ता ति सुन्दर दन्ते लहर जसले उनि पर्ति झन झन आकर्षित भईरहेकाे अाभाष हुन थाल्यो। अनेकौं प्रश्नका चाङ्गहरू मेराे भित्री अात्मियता देखि नै समुद्र काे छालहरू जस्तै सलबलाईरहेका थिए। अाखिर जसाेतसाे उनि भएकाे ठाँम सम्म पुग्ने जमर्को गरिहाले सिबाय हुनि सामु पुगेर मनैदेखि गुम्सिएका अनेकौं प्रश्र्नहरूकाे उत्तर माग्नु बाहेक अरू कुनै बिकल्प थिएन म मा धैर्यता गरिरहे र पुगेपनि। त्याे अँध्यारो रातमा एउटा मुबाईलकाे टर्च लाईटकाे भरमा कसैलाई पर्खिरहेकि उनि सारै चिन्तित, भाबुक अनि हत्साहित देखिन्थिन ति निस्चल नयनहरूमा गुलाफी ति अाेठहरूमा मनैदेखि मुस्कान अनि चमकता बिस्तारै बिस्तारै बिलाेप भईरहेकाे थियाे ,एक्कासी त्याे एकान्त ठाउँमा मलाई देखेपछि त उनि झन हाेस हबाश उडे जसरि बिस्तारै लम्किन थालिन। म पनि प्रश्न गरिहाले तिमि मलाई देखेर किन कुदिराह्या छाै भनेर उनि म तिर फर्केर भनिन हैन रात बिछिप्त हुँदै गएकाले घर तिर हिँडिराह्या भन्दै ,उनकाे सालिन स्बभाब अनि साैन्दयता देखेर मनैदेखि प्रेमका प्रस्ताबहरू गुनगुनिन थाले म मा। उनिपनि म पर्ति खुल्ला किताबका पाना जस्तै जति अाकर्षित त्यति खुलेर रमाउन थालिन पहिलाे भेटमा नै प्रेम यति सुन्दर अनि परगाड हुन्छ भन्ने कुरामा कुनै अनुभुति थिएन म मा जहाँ बाट हाम्राे भबिस्यका सुन्दर सपनाहरू प्रेमका मुनाहरू अङ्कुराउँदै थिय । म पनि उनकाे नाम अनि ठेगाना जान्नका लागि सारै उस्साहित अनि अातुर थिएँ घर चाहिँ सुर्खेत काे महेन्द्रनगर बताउने हुनि बागलुङ बजार घुम्नकाे लागि अाएकि रे ।बागलुङ काे पन्चकाेट अनि कालिका मन्दिर काे रमाईलाे अबलाेकन पस्चात हुनि तेस रात नै अाफ्नाे गृह जिल्ला सुर्खेत जानका लागि जति तम् तयार थिईन उनि तेति नै सेन्टिमेन्टल अनि भाबुक देखिन्थिन । तर पनि मनैदेखि अाफुलाई समालेर चिनाे स्बरूप भगवान् गाैतम बुद्ध काे मुर्ति उनलाई हस्तान्तरण गरि अन्तिम बिदाई गरेँपनि ।उनमा पनि सान्त्वना दिनु बाहेक अरू के नै पाे थियाे अाँफैमा पनि प्रेमि प्रेमिका एक अर्कामा बिछाेड हुनुपर्दा काे पिडा उनले सजिलै भाेगिसकेकि थिईन र हुन्छ त नि भन्दै निन्याउराे मुहार
बनाउँदै लागिन पनि अाफ्नाे घर तर्फ। अाखिर जिन्दगी सँधै सबैले साेचेजस्ताे कहाँ हुदाे रहेछ र हजुर त्याे बिरानाे ठाउँमा अाफ्नै परिबार बाट अपमानित हुनुपर्दा काे बाध्यता अाज पहिलाे पटक भाेग्दै थिईन हुनले तरपनि उनमा त्यस पर्ति न त कुनै अाशङ्का थियाे नत कुनै नैरास्यता नै पाे ।हामि दुई प्रेमि प्रेमिका बिचकाे समबन्ध लाई सुमधुर अनि परगाड बनाउन का लागि जस्तोसुकै चुनाैतिकाे पनि सामाना गर्ने तल्लिन थिईन उनि।अब त उनलाई झन्झन् अाफ्नाे परिबार पर्तिकाे बियाेग अनि प्रेमि बाट टाडा हुनुपर्दाका अनेकौं क्षणहरू दिनप्र तिदिन नर्कका कठाेर कल्पित पहलहरू,पिँन्जडा काे चरि अनि कारागारकाे त्याे निराश कैदिकाे जस्तै लाग्दै थियाे उनलाई तर पनि धैर्यता र निस्ठता जिबनकाे अमुल्य गहना हाे भन्ने बिस्बास थियाे उनमा ।जिबनमा अाउने अनेकौं अबान्छनिय कुरूर दुख पिडा हरूलाई नजिकै बाट नियाल्ने अबसर पाईन उनले तेसैले मेरि उनि अझैसम्म पनि स्बर्ग कि अपसरा जस्तै सुन्दर ,गङ्गाकाे जलजस्तै निस्चल, अनि पबित्र सुर्यकाे किरण जस्ताे त्याे चम्किलो मुहार ,मनै बहकाउने उनकाे बैसालु याेबन, गुलाफि अाेठमा त्याे राताे लालि,ईन्द्रेणि का सात रङ्ग जस्तै सजियकाे त्याे कालाे केश अाहा साँच्चै हेराै हेराै लाग्न तर पनि कुनै अाशङ्का थिएन म मा। अाखिर मानब अाँफैमा कति कुरूर अनि नाजायज हुँदाे रहेछ है अन्तत पबित्र बाग्लुङ बजार घुम्दा हामिले खिचेका ति फाेटाहरूका कारण अनेकौं सङ्का उपसङ्का हरूकाे उब्जनि हुँदा उनि अाफ्नाे धर नै छाेडर हिड्नुपर्नै स्थितिकाे सिर्जना हुन पुग्याे अाखिर मैले पनि त चाेखाे प्रेम गरेकैँ हुँ क्यारे उनका सबै सपनाहरूलाई पुरा गर्नका लागि परिबारकाे समर्थन लिई म सुर्खेत पुग्ने निर्णय गरेँ मिर्मिरेकाे उज्यालो सँगै म महेन्द्रनगर पुगेँपनि।अब छिट्टै उनि सँग दुई मुटु अनि धड्कन एक ढिक्का भई अँगालिने कुरामा ढुक्क थिए म।अनि हतारिँदै हतारिँदै फाेन गरिँहाले उनले सन्चै छाै भनि पर्तिकिर्या दिईन ,अाखिर मेराे उदेश्य उनिसँगकाे दाेस्राे भेटलाई सर्परा्ईजिङ्ग बनाउनु थियोे अनि भनिहाँले कालि म त तिमिलाई भेट्न भनि महेन्द्रनगर अाएकाेनि। उनि एकछिन त मेराे कुरा पर्ति अक्क् नबक्क भईन र मलाई लिन भनि अाईपुगिन पनि सारै हर्षित अनि उमङ्गित देखिन्थिन उनि जति मेराे अाश्चर्य जनक उपस्थिति लाई निहालेर । त्यस दिन म पनि उनिसँगै रमाउन थाले बिस्तारै साँझ पर्नै अाँटेकाेले हामि घरतिर फर्केउँ ।लामाे समय देखि उनकाे घरपरिबारले सम्पर्क मा अाउन धेरै प्रयास गरेकाे र उनले नचाहेकाे भन्ने झल्यास्स सुने अनि उनलाई सम्झायर भाेलि नै घरपरिवार सँग भेटघाट गर्नै दृर्ण ईच्छा जागेर अायाे मेराे मनमा। रात बिछिप्त हुँदै गयाे तर मलाई भने कतिबेला उज्यालो हाेला अनि उनकाे परिबार सँग भेट्ने भन्ने कुराले सारै पिराेल्न थाल्याे।सबेरै चिया नास्ता गरेर हामि दुबै जना २ धन्टाकाे लगातार गाडिकाे यात्रा पस्चात् हुनकाे घरतर्फ प्रस्थान गर्याै शुरूमा त उनकाे अामा बुबा सारै क्राेदित देखिन्थे सायद उनले लामाे समयसँग अाफ्नाे परिबारलाई लत्ताएकाे काे प्रसङ्ग लाई लिएर हाेला अाखिर उहाँहरूले पनि अाफ्नाे गल्तीको महसुस गरिहाल्नुभयाे तेस्तै मैले पनि, लामाे समय देखि प्रेमकाे गहिराईमा बेस्सरी डुबुल्कीएकाे र हामि दुबैजना बिच बाँझिएकाे बिसाल प्रेमकाे सागरलाई हजुरहरूले जरै देखि उखाल्न खाेजेकाे अबस्थामा हामि सँधैकाे लागि याे सन्सारबाटै बिदाई हुने र जसबाट दुबै परिबारमा रहिआएको खुसिकाे दियालाे सँझैका लागि दाेन्द काे अबान्छनिय रूपमा परिणत हुन सक्ने कुरा दर्साँए ताकि मेरि सुप्रिमा म बाहेक कसैकाे डाेलिमा नचाहाँदा नचाहँदै पनि सझिन नपरोस् उनकाे परिबारसँग छिट्टै भेट्ने अास्बासन दिलाउँदै उनकाे घरबाट बिदाई भएर अाफ्नाे गृह जिल्ला बागलुङ अागमनकाे लागि तयार भएँ।मनमा हर्ष छ तर फेरि पनि मेराे मनले उनलाई छाेडेर अाउने कुरामा हिचकिचाबट देखिन्थ्यो ,दिनभरि उनिसँग घुम्दाकाे रमाईलाे क्षण जति अबिस्मरणिय देखिन्थ्यो तेति नै मेराे फर्कने समय नजिकिँदै थियो अाखिर जिबनले नयाँ माेड लिँदै थियाे मेराे समग्र जिन्दगीमा उनि नजिकै अाएर गरल्याम्मै अँगालाे हालिन अनि ति काेमल नयनहरूले भाबुक हुँदै मेराे बिदाई गरिन पनि उनले ।रातकाे बाह्र बजे सुर्खेत काे बस बागलुङ अाई पुग्यो हतार हतार फाेन लगाईहाले मैले म अाईपुगे है कालि भन्दै उनले पनि लामाे समयकाे यात्राले निकै थकित भऐकाले अारम गर्न अास्बासन दिँदै फाेन राखिन ।

याे एउटा काल्पनिक कारूणिक रसमा अाधारित कार्यक्रम कृति बगलकाे अंश हाे कसैकाे जिबनसँग मेल खान गएमा संयाेग मात्र हुनेछ
सर्जक: सिब कडेल काँठेखाेला ५ बिहुँ बाग्लुङ

देखिन्थिन

19/09/2021

"There is no any limitation of galaxy "

05/02/2021

patriotism
We love our nation thus !our nationality promote ancestors .
Our belongings transfer as a afroamerican residents.
my soul ! is outside flourishing like a wound soldiers who dies for nations.
brigade! doesn't think about struggle of their life endeavour .

14/03/2020

The love of wisdom is called philosophy

Address

Gandakhi Province
Baglung Bazar

Telephone

+19806198927

Website

Alerts

Be the first to know and let us send you an email when Literature for philosophy,history and politics posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share